Bivek_OB

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो बैंकिङ्ग सेवा आईतबार पनि दिने

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो बैंकिङ्ग सेवा आईतबार पनि दिने जनाएको छ। नेपाल सरकारले २०७९ साल जेष्ठ १ गतेदेखि लागूहुने गरी हप्तामा शनिबार र आईतबारगरी दुई दिन बिदा दिने निर्णय गरेसंगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट वैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्�. . .


विराटनगरमा मतगणनाको लागि सबै तयारी पुरा, केहि बेरमा सुरु हुने

विराटनगर । विराटनगर महानगरपालिकामा मतगणना सुरु हुन लागेको छ । मतगणनाको लागि सबै तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले आवर विराटनगरलाई जानकारी दिए । अब केहि बेरमा मतगणना सुरु गर्ने उनले बताए ।. . .


झापामा कहाँ कहाँ कति मत खस्यो ? विवरण सहित

विराटनगर । झापामा ७०.४८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेको जनाइएको छ । अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रति�. . .


मोरङका १० पालिकामा मतगणना सुरु

विराटनगर बैशाख ३१ , मोरङको बेलबारी, उर्लाबारी, रंगेली र सुनवर्षी नगरपालिकामा मतगणना सुरु भएको छ । त्यसैगरी कानेपोखरी, जहदा, कटहरी,धानपालथान,मिक्फाजुङ र ग्रामथानमा मतगणना सुरू गरिएको छ  । मोरङका १० पालिकामा मतगणना सुरु भएको छ ।. . .


मोरङका यी पालिकाहरुमा मतगणना सुरु भयो

विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु ‍भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार  कानेपोखरी, जहदा, कटहरी,धानपालथान,मिक्फाजुङ र ग्रामथानमा मतगणना सुरू भएको हो । मोरङमा सबैभन्दा चासोले हेरिएको विराटनगर महानगरपालिकामा आजबाट मतगणना हुनेछ । मोरङका अन्य पालिकाहरुमा आजबाट नै मतगणना हुने जनाइ. . .


संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु

विराटनगर । संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ। खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो।. . .


मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी

विराटनगर बैशाख ३१, मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् । उनले ३ सय २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ . . .


डोकोमा आएर मतदान गरेका खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु

जाजरकोट । जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ । डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा भएको बताएका थिए । उनका छोरा भीमबहादुर खड्का जुनिचाँदे–४ बाट वडाध्यक्षका उमेदवार छन् । उनको अन्तिम इच्छा छोरा र अन्य उमेदवारलाई भोट हाल्ने र�. . .


चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाटै प्रारम्भ हुँदै

विराटनगर बैशाख ३१ , चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाटै प्रारम्भ हुँदैछ । शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपलिकाको मतगणना आजबाट सुरु गर्नेगरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो । काठमाडौं महानगरपालिकाको मतगणना बिहान ८ बजेबाट राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । त्यस�. . .


विराटनगरमा आज बिहान ८ बजेबाट मतगणना हुने

विराटनगर बैशाख ३१ , विराटनगर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । शुक्रबार अबेर बसेको बैठकले मतगणना शनिबार गर्ने निर्णय गरेको हो । विराटनगरकको आदर्श स्कुलमा मतगणना  गरिने छ । विराटनगर महानगर पालिकामा जम्मा मत ८९ हजार ८ साय ९६ मत खसेको छ ।. . .


कती प्रयोग भईएछ

-बिनयबिष्णु केसी एकान्तमा हराउँदै कयौँ पटक म सोच्छु कती प्रयोग भईएछ कतीले प्रयोग मात्र गरेछन् । आफ्ना सबै कहानीहरु अरुका सपना भएछन कोरएिका ती शब्दहरु कसैलाई मार्ग चित्रण भएछ ।। कती घोटिएछु कती प्रयोग भएछु यथार्थको खोजीमा अरुका सपना साकार पार्न । यधपी खुशी लाग्छ मेरा सपना कसैलाई आत्मसन्तुष्�. . .


नेपाल टेलिकमको निर्वाचन अफर उपलब्ध, यसरी सुचारु गर्न सकिने

नेपाल टेलिकमले वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रु ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरक�. . .