निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उमेदवारहरूलाई बैंकमार्फत खर्च गर्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै आचारसंहितामा बैंक वा वित्तीय संस्थामा खाता खोली निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था भए पनि सोअनुसार नभएको भन्दै आयोगले ध्यानाकर्षण गराएको हो । आचारसंहितामा राजनीतिक दलले �. . .
नेकपा माओवादी केन्द्रले उदयपुरमा ११ विद्राेही उम्मेदवार सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका कुन १४ नेतालाई कारबाही गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाे भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने . . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउदै छन् । गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १० बजे आउने भएका हुन् । युवा नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । अध्यक्ष ओलीलाई. . .
वासिङटन । ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको छ । बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै हुन् । �. . .
विराटनगर । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सान. . .
नितेश राना र रिन्कु सिंहले अविजित ६६ रनको साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याईको राजस्थानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो । �. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। विराटनगरका २४ वर्षीय रत्नेश धाडेवाको उक्त दुर्घटनामा मृत्यु भएको हो । उनि मे १० प ६८१५ नम्बरको मोटरसाइकलमा उनि एक्लै सवार रहेका थिए । राति ११ बजे दुर्घटनामा परेका उनलाई तत्कालै विराटनगरस्थित गोल्डेन अस्पत�. . .
कोभिड १९ को महामारी पछी नेपालमा पनि विदेशी पर्यटक आउने क्रम बढ्न थालेको छ । सन् २०२२ को अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा १५९.९० प्रतिशतले बढी हो । सन् २०२१ को अप्रिल महिनामा केवल २२ ह�. . .
यही वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्नेछन् । मतदान गर्दा विभिन्न कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । सानो त्रुटिले पनि मत बदर हुनसक्छ । निर्वाचनले आयोगले मत बदर हुन नदिन केही विषयमा सचेत रहनुपर्ने जनाएको छ । मत बदर हुने �. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दैछ । आजको खेल पनि र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ । नेपाललाई आज हारको बदला लिने मौका छ । आइतबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । त्रिवि क्रिकेट मैदा. . .
फुङ्लिङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० जना उमेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरूको विरुद्धमा उमेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उमेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ मा वडाध्यक्षसहित पाँचजना निर्विरोध नि�. . .
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना गरेको छ । एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराइएको हो । प्रतियोगिताअन्तर्गत आयोगले तयार पारेका सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । यस्तै, पहिलेकै स्व�. . .