Bivek_OB

फ्याक्ट चेक: विराटनगरमा लौरो चुनाव चिन्हमा मत आएको हो ?

निर्वाचनको समयमा अनेकौं मिथ्या समाचारहरु फैलने गरेका छन् । यस्तै एक खबर सोमबार देखि नेपाली सामाजिक संजाल वृतमा फैलिएको छ । उक्त मिथ्या समाचार अनुसार विराटनगरमा उम्मेदवार नै नभएको चुनाव चिन्ह लौरोमा २ हजार ४ सय ३३ मत खसेको छ भनेर सामाजिक संजालमा खबर फैलिएको थियो । पुर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबु�. . .


सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित, यस्तो छ कारण

सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ। वडा नम्बर १ को १७ सय मत गणना भइरहेको बेला मेयरको स्थानमा हँसिया हथौँडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो। बराहक्षेत्रमा ग�. . .


‘जनता मार्न पाइदैन, मूल्यवृद्धि चाहिँदैन’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकूमा पुगेर अविलम्व ख�. . .


खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा काँग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । आइतबार घोषित परिणामअनुसार न्यौपानेको प�. . .


जापानमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन हुने

नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा आज आयोजित सो विद्यालयको १० औँ अ�. . .


आज जेठ १ गते : साताको दुई दिन बिदा आजदेखि लागू हुने

आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहान ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि म�. . .


अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रियु साइमन्ड्सको दुर्घटनामा मृत्यु

मेलबर्न । अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रियु साइमन्ड्सको दुर्घटनामा मृत्यु भएको छ। ४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको हो। साइमन्ड्सले अस्ट्रेलियाका लागि २६ टेस्ट र एक सय ९८ एकदिवसीय खेल खेलेका थिए। सन् २००९ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट स�. . .


धरान उपमहानगर पलिकाको मतगणना सुरु

धरान उपमहानगर पलिकाको मतगणना सुरु भएको छ। शनिबार बिहान पौने ११ बजेदेखि मत गणना सुरु भएको हो। धरानमा १,२ र ३ वडाको मत गणना सुरु गरिएको निर्वाचन अधिकृत पुष्कर नेपालले बताए। उनले तीन ठाउँमा मत गणना सुरु गरिएको बताए।. . .


ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नाल्बुमा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा नेकपा एमाले वडाध्यक्षसहित वडाका सबै सदस्य पदमा विजयी भएको छ। एमाले उम्मेदवार मनोजकुमार तुम्बाहाम्फे ४ सय ५६ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्धन्द्धि रुख चिन्ह लिएर चुनावी मैदानमा रहेका ठाकुरसिंह लिम्बूले ३ सय २४ मत प्राप्त ग�. . .


तेह्रथुम म्याङलुङ नगरपालिका–२ मा नेपाली कांग्रेसको विजय सुरुवात

तेह्रथुमको म्याङलुङ नगरपालिका–२ मा नेपाली कांग्रेसको विजय सुरुवात भएको छ। वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्धार हेमराज तुम्बाहाङफे विजयी भएका छन् । उनले ५ सय ९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका शम्भु तुम्बाहाङफेले ४ सय ७५ मत प्राप्त गरेका छन् ।  . . .


सोलुखुम्बुमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप, एकजनाको मृत्यु

सोलुखुम्बुको सोताङमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ ३ का माओवादी कार्यकर्ता ३५ वर्षीय सुदीप राई रहेको प्रहरीले जनाएको छ । गएराति सोताङको खहरे भन्ने स्थानमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो ।. . .


विराटनगरमा सुरु भयो मतगणना , यी ६ वटा वडाबाट सुरु गणना

विराटनगर महानगरपालिका मतगणना सुरु भएको छ । महानगरको वडा न.१,२,१६,१७,१८ र १९ को मतगणना सुरु भएको हो । विराटनगरमा कुल १९ वटा वडाहरु रहेका छन् । विराटनगर महानगर पालिकामा जम्मा मत ८९ हजार ८ सय ९६ खसेको छ ।. . .