जनकपुर । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र. . .
विराटनगर चैत्र ९ , विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । पछिल्लो समय चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विभिन्न देशमा तीव्र गतिमा फैलिरहेको अवस्थामा भारतको बिभिन्न राज्यमा पनि तिव्र गतिमा फैलने क्रममा छ । नेपालमा अहि�. . .
काठमाण्डाै - विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको जोखिममा युवा पनि रहेकाले सचेत हुन सुझाव दिएको छ । बुढाबुढीमा जोखिम उच्च रहेको पाइएपनि युवा पनि सचेत हुनुपर्नेमा संगठनले जोड दिएको हो । विभिन्न देशमा कोरोनाका कारण युवाको तुलनामा बुढाबुढीको ज्यान गएको पाइएपछि सतर्कता नअपनाएको पाइएकाले स. . .
सुरेशकुमार यादव काठमाडौँ, चैत ९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेट�. . .
कोरोना भाइरसको प्रभावबाट जोगिन सेल्फ आइसोलेसन अर्थात अरुबाट छुट्टिएर कसरी बस्ने भन्ने बारेमा यस भिडियोमा जानकारी दिएका छौैं ।. . .
नयाँ दिल्ली । नोबल कोरोनाभाइरसको महामारीले विश्वलाई नै आतंकित बनाइरहेकोले यसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा आइतबार जनता कर्फ्यु लगाइएको छ। यसअघि बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दै मार्च २२ अर्थात् आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर�. . .
नयाँ दिल्ली । भारतमा साढे चार वर्षीया बालिका पनि कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । आसामको जोरहातमा पहिलो संक्रमित एक बालिका भएको पुष्टि गरिएको छ । ती बालिका मार्च १९ मा आफ्नो परीवारसँगै झारखण्डबाट आएकी थिइन् । उनलाई जाँच गराउने क्रममा जोरहात मेडिकल कलेज र हस्पिटलमा कोरोना पोजेटिभ देखिएको अस्पता. . .
काठमाडौं । एनआईसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवा निःशुल्क गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले बैंकले यस्तो व्यवस्था गरेको. . .
एजेन्सी । विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु भएको छ ।३ लाख ४ हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९४ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रबिन्दु बनेक�. . .
काठमाडौं, चैत ९ गते । चीन क्रमशः कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको छ । अहिले चीनमा कोरोना भाइरसको उदगमस्थल मानिएको बुहान लगायत पूरै चीन भित्र तीन दिनमा स्थानीय भाइरको संक्रमण शुन्य भएको छ । तर आयातित संक्रमणको खतरा भने टरेको छैन र यो क्रम भने विगत केही हप्तामा बढ्दो छ । चाइना डेलीका अनुसार दै�. . .
विराटनगर चैत्र ९ । विराटनगर बसपार्कमा आजदेखि हेल्थ डेस्क राखिएको छ । सबैभन्दा बढी भिडभाड हुने बिराटनगर बसपार्कमा आजदेखि हेल्थ डेस्क राखिएको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले जानकारी दिनुभयो । जोगवनीबाट नेपाल प्रबेश गरेर बिभिन्न ठाउँमा पुग्नको लागि यो बसपार्क प्रयोग हुने भएकोले बसपार्क�. . .
राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले कोरोना भाइरस विरुद्धको सचेतना अभियानलाई निरन्तरता दिएको छ । एक साता अघिदेखि सुरु गरेको सचेतना कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिका स्थित मंगलबारे अस्पतालमा कोरोना भाइरसबाट बच्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा सेवाग्राहीहरुलाई जानकारी गराएको छ । . . .