Bivek_OB

मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक

दीपक श्रेष्ठ(रासस) गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिए । सरकार. . .


कोरोना भाइरससंग डराउने हैन , भिड्ने हो !

उमेश ओझा झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेलाबेला जम्काभेट भइरहेको छ । कृषियुगमा प्रवेश अनि अर्धस्थायी बसोवासको सुरुवातसँगै आएको प्लेगको महामारीले मानव समाजमा डरलाग्दो छाप छोड्यो । इतिहासका कैयौँ कालखण्डमा घातक सरुवा रोग आए । औषधिमुलोको खासै जानकारी नभएका बेला पनि यस्ता सङ्कटस�. . .


प्रविशा अधिकारीको नयाँ गीत “बतास” सार्वजनिक

अहिलेकी लोकप्रिय गायिका प्रविशा अधिकारीको नयाँ गीत “बतास” सार्वजनिक भएको छ । गीतमा रमेश दाहालको शब्द तथा कमल खनालको संगित रहेको छ । शान थापाको निर्देशन रहेको गीतमा स्वयम् प्रविशालाई देख्न सकिन्छ । गीतलाई सबै दर्शक श्रोताले मन पराउने उनले विश्वास व्यक्त गरीन् । हाल पाश्र्व गायनमा अत्यन्तै व्यस्त रह�. . .


कोरोना : इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिनामा इटालीमा सबै भन्दा बढी मानिस भाइरसको महामारीबाट सबै भन्दा बढीको मृत्यु भएको हो । हालसम्म इटालीमा मात्र कोरोनाका कारण चार हजार भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएक छन् । इटाली, जर�. . .


अन्तर्वार्ता : कोरोना विरुद्ध विराटनगर महानगर भने के गर्दै छ ?

एन्जु शिवाकोटी विराटनगर । नोबेल कोरोना भाइरसको महामारीको अवस्थामा स्थानिय सरकारबाट भइरहेको गतिविधिका सम्बन्धमा विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीसंग गरिएको कुराकानी – कोरोना भाइरसको संक्रमणको महामारी नियन्त्रणका सम्बन्धमा स्थानिय सरकार कतिको सक्रिय छ ? -संघिय सरकार. . .


झापाको गौरादहमा साप्ताहिक तथा अर्ध साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय

दमक । महामारीका रूपमा फैलिँदै गरेको कोरोना भाइरसको सङ्क्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न झापाको गौरादह नगरपालिकाकाले नगरभित्रका साप्ताहिक तथा अर्ध साप्ताहिक हाटबजार केही समयका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकामा उद्योग वाणिज्य सङ्घसहितको सर्वपक्षीय बैठकमा नगरभित्रका हाटबजारमा ह�. . .


कोरोना सावधानी : मोरङका सबै नाकामा कडा निगरानी गर्न प्रशासनको निर्देशन

मोरङ । कोभिड–१९ को त्राससँगै मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । मोरङ जिल्लाको भारतसँग जोडिएको सबै नाकामा कोरोना जाँच प्रक्रिया कडा गर्ने काम शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए । उनले नेपाल–भारत ओहोरदोहोर गर�. . .


कोरोनाको त्राससँगै काठमाडौ छाड्नेे बढे,यात्रुलाई बढी भाडा लिने २३ जना कार्वाहीमा

काठमाडौं, चैत्र ८ गते । कोरोनाको त्राससँगै राजधानी उपत्यका छाडेर बाहिरीने यात्रुहरुको संख्या दैनिक एक लाख हाराहारी रहेको ट्राफिक प्रहरी महाशाखाको रेकर्ड छ । केहीदिनदेखिनै दैनिक हजारौ यात्रुहरु उपत्यका बाहिरीन थालेसँगै तोकिएको भन्दा धेरै भाडा लिएको गुनासो यात्रुहरुले गरेसँगै महानगरीय प्रहरी पर�. . .


पूर्वसञ्चारमन्त्री गोकुल बाँसकोटाको घरमा बम विष्फोट गराउने ३ जना समातिए

भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महान. . .


कोरोनासंग लड्न नेपालले चिनसंग सहयोग लिने, पठायो अतिआवश्यक समानको लिस्ट

चाँदनी हमाल  काठमाडौं, चैत्र ८ गते । नेपाल सरकारले कोरोना भाइरससँग लड्ने पूर्वतयारीका लागि चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ । चीनका तर्फबाट नेपाललाई आवश्यक सहयोगको सोधनी केही दिन अघि भएको थािये । सोही अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लि�. . .


प्रदेश नम्बर १ सहित सबै प्रदेशका प्रदेशसभा स्थगित

काठमाडौं, चैत ७ । ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्नका लागि सातै  प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लगि स्थगित भएका छन् । सरकारले कोरोना सम्भावित संक्रमणप्रति सतर्क हुँदै २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेसँगै प्रदेश सरकारले प्रदेशसभा स्थगित गरेको हो । कोरोनाभाइरसका बढ्दो संक्रमणको त्रा�. . .


गाडी नचल्ने भएपछि हवाई भाडा तेब्बर,काठमाडौ-विराटनगर ७ हजार ५ सय

आन्तरिक उडान गर्दै आएका वायुसेवा प्रदायक कम्पनीहरुले भाडा बढाएका छन् । केही दिनअघि सम्म तोकिएको भाडामा ६० प्रतिशतसम्म सस्तो टिकटमा यात्रुहरुलाई उडाईरहेका हवाई कम्पनीहरुले भाडा बढाएका हुन् । पोखराबाहेक सबै रुटको हवाई भाडा तेब्बरसम्म बढेको छ । वायुसेवा संचालक संघले काठमाडौँबाट बाहिरिने यात्रुको �. . .