Bivek_OB

अत्यधिक भाडा लिएको भन्दै गुनासो बढेपछि आन्तरिक वायुसेवाले भाडादरमा छुट दिने घोषणा

काठमाडौँ, चैत १० गते । कोरोना भाइरसको सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा पनि अत्यधिक भाडा लिएको भन्दै गुनासो बढेपछि आन्तरिक वायुसेवाले भाडादरमा छुट दिने घोषणा गरेका छन् । सरकारले तोकेको अधिकतम सिलिङभित्रै भाडा लिँदै आए पनि अनर्गल प्रचार भएपछि भाडा दरमा छुट दिने निर्णय गरेको आन्तरिक वायुसेवा सञ्. . .


आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक

काठमाडौं । सरकारले आज(सोमबार)देखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ ।गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधन संचालनमा रोक लगाउने घोषणा गरेका हुन् । आजदेखि अन्तरजिल्ला अर्थात एक जिल्लाबाट अर्को जि�. . .


कोरोनाबारे जनचेतना फैलाउदै विवेकशील नेपाली दल : प्रदेश १ मा बनायो हटलाइन डाक्टर टिम

विराटनगर चैत्र १० , विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला नेपालको वैकल्पिक शक्तिको रुपमा आफुलाई चिनाउने विवेकशील नेपाली दलले कोरोना नियन्त्रण तथा जनचेतनाको लागि काम अगाडी बढाएको छ । विवेकशील नेपाली दलले नेपालभरको लागि कोरोना भाइरस जनचेतना हटलाइन सुरु गरेको छ । यस्तै विवेकशील नेपाली दल प्रदे�. . .


विराटनगरमा निजि क्षेत्र पनि कोरोना नियन्त्रणका लागि लाग्दै,जानकी पोलीट्यांकले सुरु गर्यो मास्क वितरण

विराटनगर चैत्र १०, विराटनगरमा कोरोना बिरुद्ध सचेतना तथा नियन्त्रणका लागि निजि क्षेत्रको पनि हात जुट्न थालेको छ  । विराटनगरमा जानकी पोलीट्यांक र सौगात हार्डवेयरले भारतबाट जोगबनी नाका भएर नेपाल आउने नेपाली तथा गैरनेपालीलाई कोरोना भाइरस बारे जनचेतनामूलक कार्यक्रम तथा सामग्री बितरण कार्यक्रम गर्न �. . .


नेपाल प्रहरीको जनतालाई अनुरोध “कृपया घरभित्रै बस्नुहोस् “

देवबहादुर कुँवर काठमाडौँ, चैत १० गते । ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ । सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी रा. . .


भारतमा दश दिनका लागि देशभरिका रेल सेवा ठप्प गर्ने निर्णय

एजेन्सी काठमाडौं, चैत्त १० गते । भारतीय रेल्वेले दश दिनका लागि देशभरिका रेल सेवा ठप्प गर्ने निर्णय गरेको छ । रेल्वे निकायले वस्तु आपूर्तिका लागि प्रयोग हुने रेल सेवा भने सुचारु रहने प्रष्ट्याएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइ संस्करणले रेल्वे अधिकारीलाई उद्धृत गर्दै आइतबार मध्य�. . .


कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले १ करोड सहयोग गर्ने

काठमाडौं– कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले नेपाल सरकारलाई १ करोड सहयोग गर्ने भएको छ । बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गर�. . .


वीरगन्जका व्यापारीलाई कोरोना संक्रमण नदेखिएको दोस्रो चरणको परिक्षण रिपोर्ट

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा संक्रमण नदेखिएको दोस्रो रिपोर्टमार्फत पुष्टि भएको छ । यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालका चिकित्सकले जानकार�. . .


भिडियो अपडेट : विराटनगरमा मास्कको कालो बजारी गर्ने व्यापारी पक्राउ

विराटनगर । बजारमा अहिले मास्क अभाव भइरहेको बेला लुकाएर राखेको अवस्थामा विराटनगर ९ मा संचालनमा रहेको श्री सर्जीइम्पेक्समा भेटियो ११ हजार पिस मास्क २ बढी सेनिटाईजर । मास्क बजारमा अभाव भइरहेको बेला कालो बजारी गर्ने राजेस अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पुरा भिडियोे हेर्नुहो. . .


मास्क अभाव भइरहेकोबेला विराटनगरमा लुकाएर राखेको अवस्थामा भेटियो ११ हजार पिस मास्क

विराटनगर । मुलुकभर नै अभाव भइरहेको सर्जिकल मास्क लुकाएर राखेको अवस्थामा ११ हजार बढी मास्क र ४ सय सेनिटाइजर अनुगमनको टोलीले बरामद गरेको छ । विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्सले लुकाएर राखेको अवस्थामा आईतबार सर्जिकल मास्क र सेनिटाइजर अनुगमन टोलीले बरामद गरेको हो बजारमा मास�. . .


कञ्चनपुर लकडाउन :अनिश्चितकालका लागि कञ्चनपुर जिल्लाभर घरबाहिर निस्किन प्रतिबन्ध

राजेन्द्रप्रसाद अवस्थी कञ्चनपुर, चैत ९ गते । कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि कञ्चनपुर जिल्लाभर घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भन्नुभयो, ‘आइतबार रातिदेखि लागू हुने गरेर कञ्चनपुरलाई ‘लक डाउन’ गरिएको छ, ‘शब्�. . .


ब्रेकिङ : वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि

पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गर�. . .