Bivek_OB

विराटनगरको बुद्धचोकमा मोटरसाईकलले ठक्कर दिदा एक महिलाको मृत्यु

विराटनगर । विराटनगर – १ बुद्धचौकमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको । शनिबार विहान ७ बजेको समयमा उत्तरतर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ४० वर्षीय रमा पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु �. . .


मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय, कारण यस्तो !

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकेको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो । दुई वर्ष अघि सप्तरीको राजविराज–८ का गोपाल कटुवालसँग खुस्बुले घरजग्गा खरिदका लागि भ. . .


उद्घाटन खेलमा सिंगापुरले आयोजक थाइल्याण्डलाई ४३ रनले हरायो

काठमाडौं, फागुन १७ गते । एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सिंगापुरले आयोजक थाइल्याण्डलाई ४३ रनले हराएको छ । सिंगापुरले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउँदै थाइल्याण्ड १९ ओभरमा ९६ रनमा समेटियो । थाइल्याण्डका लागि ओपनर डेनियल जैकोबले सर्वाधिक २८ रन बनाउनुभयो. . .


महिला तथा किशोरीको आत्मरक्षाका लागि तालिम सञ्चालन गरिने

नेपालगञ्ज । महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालिम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् । तालिममा १० देखि ५० वर्ष. . .


पाँचथरमा मकैको उत्पादनको लागि विशेष कार्यक्रम ल्याएपनि युवाहरु आकर्षित हुन सकेनन्

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागु गरेको छ ।  मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो । जिल्लाको तुम्बेवा गाउँपालिकाको २०० रोपनी क्षेत्रफलमा मकैको पकेट क्षेत्रको कार्यक्रम सञ्चालनम. . .


झापा जिल्लामा पछिल्लो समय धान र सुपारीपछि रबरखेती फस्टाउँदै

राधा खनाल  , झापा फाल्गुन १७ , झापा जिल्लामा पछिल्लो समय धान र सुपारीपछि रबरखेती फस्टाउँदै गएको छ। खेती फस्टाउँदै गएसँगै कृषकले रबरखेतीलाई अन्य बालीसँग जोडेर संयुक्त बोर्ड गठन गर्न माग गरेका छन्। कृषकले बोर्ड नहुँदा रबरको खेतीयुक्त जमिनको पहिचान हुन नसकेको तथा तालिम र बिमाको व्यवस्था नहुँदा खेतीमा स�. . .


प्रदेश नम्बर १ को एक हप्ताको मौसम जानकारी : कतै वर्षा, कतै हिमपात

मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा प्रदेशको मौसमको पूर्वानुमान जारी गरेको हो । महाशाखाले साताको शनिबार, आइतबार र बिहीबार हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ । यसैगरी, महाशाखाले श. . .


विराटनगरको स्टार स्कुलमा आज बाल मेला आयोजना हुदै

विराटनगर फाल्गुन १७ , विराटनगर वडा नम्बर १३ स्थित स्टार स्कुलको आयोजनामा आज बाल मेला साथै बिज्ञान प्रदर्शनी आयोजना हुने भएको छ । बाल मेला साथै बिज्ञान प्रदर्शनीमा बालबालिकालाई केन्द्रित गरेर बिभिन्न खेलका साथै मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिने स्कुलकि भाइस प्रिन्सिपल मुनु पोखरेलले बताइन । कार�. . .


विराटनगरको सेन्ट्रल मलमा आज ५ सय बढीको सामान खरिद गर्दा फिल्मको टिकट

विराटनगर फाल्गुन १७ , विराटनगरको सेंत्र्रल मलले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा बिभिन्न अफर लिएर आएको छ । सेन्ट्रल मलमा आज अर्थात् फाल्ग्गुन १७ गते कुनैपनि सामान ५ सय बढीको खरिद गरेको ग्राहकले सेन्ट्रल मल्टिप्लेक्सको एउटा फिल्मको टिकट निशुल्क पाउने छन् । कुनैपनि समान ५०० बढीको खरिदमा यो अफर लागु . . .


नवजात शिशुलाई सुतीका भोटा अति उत्तम,नेपाली भोटोको वैज्ञानिक पक्ष यस्ता

यलु जोशी काठमाडौँ, फागुन १७ गते । फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ? अवश्य पनि फाइदाभन्दा पनि राम्रो तथा फेसनेबल देखिनुमा नै धेरैजसो अभिभावकको रुचि होला तर रेवती गुरुङ�. . .


सिरहाको मिर्चैयामा बसले साइकललाई ठक्कर दिदा एकजनाको मृत्यु

सिरहाको मिर्चैया नगरपालिका-२ मल्हनिया चोकस्थित सडकमा ना.७ ख ५७९ नम्बरको बसले शुक्रबार बिहान साइकललाई ठक्कर दिँदा कर्जनाह नगरपालिका-६ बढरा बस्ने २० वर्षीय पुजन सदाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्�. . .


अर्थ मन्त्रालयको स्पस्टिकरण : पूर्वाधार विकास कर वृद्धिले इन्धनको उपभोक्ता मूल्यमा फरक नपर्ने

काठमाडौं, फागुन १६ । अर्थ मन्त्रालयले पूर्वाधार विकास कर वृद्धिले इन्धनको उपभोक्ता मूल्यमा फरक नपर्ने स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी पूर्वाधार विकास करमा गरिएको वृद्धिले नेपाल आयल निगमको स्वचालित मूल्य प्रणाली र हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्न�. . .