विराटनगर । कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । अन्नपूर्ण पोष्ट दैनिक विराटनगरका संवाददाता पत्रकार बुढाथोकीलाई सो पुरस्कार आगामी फागुन १८ गते विराटनगरमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने निर्णय गरिएको प्रेस संगठन मोरङका संयोजक स�. . .
धनुषा । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् । वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्�. . .
विराटनगर । ब्लड क्यान्सरबाट पीडित मकालु टेलिभिजनका सम्पादक कमल पौडेलको उपचारका लागि लायन्स क्लब विराटनगर एक्टिभले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरस्थित मकालु टेलिभिजनको हलमा शुक्रबार आयोजित कार्यक्रममा लायन्स क्लव एक्टिभले सहयोग रकम हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष. . .
विराटनगर । भारतको जोगबनीबाट लुकाईछिपाई ल्याउदै गरेको प्रतिबन्धीत लागुऔषध सहित विराटनगरमा श्रीमान् श्रीमती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोवाईल टोलीलले शुक्रबार विहान ५ बजे लागु औषध सहित दुवै जनालाई पक्राउ गरेको हो । लागुऔषध सहित दुवैलाई विराटनगर ११ बसपार्कबाट प्रहरील. . .
विराटनगर फाल्गुन १६। एनआईसी एशिया बैंक लिमिटेडको रानी मिल्स एरीया शाखा विराटनगरले चमत्कारिक बचत खाताबाहक ग्राहकलाई औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ । बैंकको चमत्कारिक बचत खाता योजना अन्तर्गत विराटनगर निवासी पूर्णिमा श्रेष्ठलाई औषधी उपचार बापतको बीमा दावी रकम ६१ हजार ५२९ रुपैयाँ हस्तान्तरण �. . .
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औँ स्मृति तथा श्रद्धाञ्जलिसभाको आयोजना गरेको छ । भद्रपुरबाट कारागार सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जङ्गलमा विसं २०२९ साल फागुन २१ गते तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नाराय�. . .
धरान, फागुन १६। नेपाल पुलिस क्लब धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ‘सडनडेथ’मा छिनोफानो बिहीबार धरान रंगशालामा भएको दोस्रो सेमिफाइनलमा ‘ए’ डिभिजन लिग र सताक्षी गोल्डकपको विजेता मच्छिन्द्र क्लबलाई ‘सडनडेथ’मा पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । प. . .
काठमाडौं । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको जनाएको छ । बिहीबार सो पार्टीका प्रवक्ता कुमार बेलबासेले एक विज्ञप्ति जारी गर्दै यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित भएको जनाएका हुन् । उनले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत . . .
नयाँदिल्ली, फागुन १५ गते । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल पर�. . .
१५ फागुन, इटहरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रश�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा ओली र शेखरबीच डेढघण्टा लामो भेटवार्ता भएको हो ।भेटको शुरुमै कोइरालाले आफुले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भनेको प्रसङ्गबाट उठाएका थिए । भेटमा �. . .
विराटनगर । बिहिवार विराटनगरमा प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता हुदै छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्टिय युवा परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेश १ को संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाका युवाहरुको सहभागिता रहेको छ । सहभागि हुने सबै प्. . .