Bivek_OB

कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटियो

कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृत्यु भएको छ । कोइर�. . .


उत्प्रेरणात्मक समाचार:भारतीय सेनाको जागीरपछि स्वेदश फर्किएका रमेश म:म व्यवसायमा रमाउदै

बागलुङ । भारतीय सेनाको जागीरपछि स्वेदश फर्किएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जमेका छन् । दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गरेका उनले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याएका छन् । बागलुङ नगरपालिका–३ का ४० वर्षीय उनी सेनामा २० वर्ष सेवा गरेर हवल्दार �. . .


विराटनगरका गीतकार दिपकराज पाठकको ‘तिम्रो दिलको चाबी’को चर्चा (भिडियो )

विराटनगर । विगत २ दशक लामो समयदेखी साँगितिक क्षेत्रमा लाग्नुभएका विराटनगरका गीतकार दिपकराज पाठकले निर्देर्शन गरेको नयाँ म्यूजिक भिडियोको चर्चा भईरहेको छ । ६ दर्जन बढी गीत लेखिसक्नुभएका पाठकले आदा दर्शन बढी म्युजिक भिडियोको निर्देशन गरिसक्नुभएको छ । हालै पाठकले निर्देशन गर्नुभएको नयाँ म्यूजिक भ�. . .


विराटनगरको चन्द्रसूर्य क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम

विराटनगर । विराटनगर– ४ बरगाछीस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पसले भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा विदाई गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि बिविएस प्रथम वर्षमा भर्ना भएका र चौथो सेमिस्टर पूरा गरेका विद्यार्थीहरूलाई विदाई गरिएको हो । बिविएसमा भर्ना भएका ८७ र चौथो सेम. . .


विद्यालय खोल्ने अधिकार अब स्थानीय तहले पाउने

काठमाडौं : स्थानीय सरकार (पालिका) ले विद्यालय खोल्ने अधिकार पाउने भएका छन्। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तयार गरेको छ। यसमार्फत पालिकालाई जिम्मेवार तथा बलियो बनाउन खोजिएको मन्त्रालयले जनाएको छ। विधेयकको मस्यौदा सुझावका ल�. . .


विराटनगरको अर्डिक स्कूलका विद्यार्थीको कला हेरेर अभिभावक दङ्ग(फोटो फिचर)

विराटनगर । विराटनगर– १० मा रहेको अर्किड बोर्डिङ स्कूलले भव्य कार्यक्रम आयोजना गरि वार्षिक उत्सव मनाएको छ । स्कूल परिसरमा शनिबार भव्य समारोहको बिच स्कूलले वर्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरू साँस्कृति झल्किने नृत्य प्रस्तुत गरि सहभागी भएका अभिभावक, अतिथिहरूलाई भरपुर मनोरञ्जन प. . .


फेरि चलेन नेपाली क्रिकेट टिमको ब्याटिङ, मलेसियासंग नेपाल पराजित

काठमाडौं । एसीसी ईस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो । थाइल्यान्डको बैंककमा मलेसियाले दिएको १५५ रनको लक्ष्य पछाइरहेको नेपालले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३२ रन बनायो । ने. . .


गाईले पत्ता लगाएको भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा

परापूर्वकालमा गाईले पत्ता लगाएको भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ । दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ । विशाल चट्टानको फेदमा अवस्थित गुप्तेश्वर महादेव ग�. . .


नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । पर्यटन प्रवर�. . .


दिल्ली अझै शान्त भएन : हिंसामा मृत्यु हुनेको संख्या ४२ पुग्यो

नयाँदिल्ली, फागुन १७ । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूकाअनुसार झन्डै ३५० भन्दा बढी घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तर–पूर्वी दिल्लीमा हजारौं दंगा प्रहरी र अर्धसैनिक बल �. . .


मुख्यमन्त्री शेरधन राईले पहिलो पटक बालिका खड्काको बारे मिडियामा बोले

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुमाथि २०७२ सालदेखि पार्टी भित्रैका केही व्यक्तिबाट षडयन्त्र भइरहेको बताएका छन् । उनले आफ्नो राजनीतिक जीवन र चरित्र हत्या गर्न केही मिडियाहरु पनि दुरुपयोग भएको दाबी गरे । शनिबार इटहरीमा प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रम�. . .


कुमारी बैंकको परीक्षा रद्ध भएपछि परीक्षार्थीद्धारा विराटनगरको आर्दश स्कुलमा नाराबाजी

विराटनगर । कुमारी बैङक लिमिटेडका लागी हुने भनिएको जुनियर असिस्टेन्टको परीक्षा रद्द भएपछि परीक्षार्थीहरुले नाराबाजी गर्दै विरोध जनाएका छन् । विराटनगरस्थित आर्दश मा. वि मा शनिबार हुने भनिएको परीक्षा प्रस्नपत्र कम भएपछि परीक्षा स्थगित भएको थियो । काठमाण्डौंमा रहेका ग्लोबल जव डट कमले कुमारी बैङकमा �. . .