Bivek_OB

विराटनगरको ब्राइट भिजन ल कलेजका बिद्यार्थीद्वारा मोरङ कारागार भ्रमण

विराटनगर फाल्गुन १७, विराटनगरको ब्राइट भिजन ल कलेजका दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीद्वारा बिराटनगरस्थित मोरङ कारागार भ्रमण गरेका छन् ।कानुनमा स्नातक गरिरहेका विद्यार्थीलाई कारागार भ्रमण गराइएको हो । उक्त कार्यक्रममा जेलर सुबास कुमार लामिछानेले विद्यार्थीहरुलाई जेलको सम्पुर्ण जानकारी प्र. . .


मोरङको ग्रामथानमा डिग्री क्याम्पस बनाईने , राज्यमन्त्री विश्वासद्धारा उद्घाटन

विराटनगर । मोरंगको ग्रामथानमा स्नातकोत्तर तह (डिग्री) को पठन पाठनका लागी ६ कोठे भवनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले क्याम्पस परिसरमा रहेको ६ कोठे भवनको उद्घाटन गर्नुभएको छ । स्नातक तह सम्मको पठन पाठन हुँदै आएको ग्रामथान ६ धनिबनिगाउँको पब्�. . .


माछा मार्ने क्रममा नेपालीको करेन्ट लागेर मृत्यु

विराटनगर । मोरङका भिन्दा भिन्दै ठाउँमा करेन्ट लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । जरुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारी नगरपालिका–८ का २१ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए । करेन्ट लागेर घाइते भएका उनको उपचा. . .


विराटनगरको कोशी विद्या मन्दिरमा पर्पल डे

विराटनगर । विराटनगर –१० मा रहेको कोशी विद्या मन्दिरले पर्पल डे मनाएको छ । स्कूलमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीविच हर्षोल्लास पर्पल डे मनाएको हो । मन्टेश्वरीकी ईन्चार्ज नविता दासले यस किसिमका आयोजनबाट बाल–बालिकाहरुले प्रायोगिक विधिबाट आफ्ना वरिपरीको संसार चिन्ने अवसर पाउने बताइन् । कार्यक�. . .


महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु

काठमाडौं । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो । प्रहरी प्रधान कार्यालयबाट न. . .


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले हालिन मुद्दा

काठमाडौं, १६ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार दोलखा घर भएकी बालिका खड्का नाम गरेकी महिलाले मुख्यमन्त्री राईविरुद्ध पति दावी गर्दै मुद्दा दायर गरेकी हुन् । शुक्रबार मु. . .


गरिखानेको कुरा : विराटनगरका प्रदिप दौरासुरुवाल सिलाएर जीविका चलाउदै

विराटनगर । साँगुरो अनि लुगाले भरिएको कोठा । कोठामा सेतै कपाल फुलेका व्यक्ति कपडा सिलाउने मेसिन अगाडी बसेर लुगा सिलाउन व्यस्त देखिन्छन् सधै । यी सेतै कपाल फुलेका व्यक्ति हुन प्रदिप नौवाग । उनी विराटनगर तिनपैनि २ मा नेपाली डिजाइनर ट्रेलरमा कपडा सिलाउदै आएका छन् । बाबुबाजेले ४० बर्ष अगाडी यस टेलर खोलेका . . .


‘कोरोना’को त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो, फागुन १६ । प्राणघातक ‘कोरोना’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै, ‘बीटीएस’ कन्सर्टसमेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ । कोरोना संक्रमण रोकिनुको साटोे एसियादेखि �. . .


नेपालमा रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने

काठमाडौं ।  सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ । रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ । मन्त्रिपरिषद्बाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसके�. . .


नेकपा मालेद्वारा महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन

काठमाडौं । नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको हो । स्थायी कमिटी सदस्य दीनानाथ घिमिरेको संयाोजकत्वमा निर्माण भएको कार्यदलको सदस्यमा पोलिटब्यूरो सदस्य प�. . .


रंगेलीमा १२औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

रबिन्द्र बराल रंगेली  फाल्गुन १६ ,रंगेली नगरपालिकामा १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिधिवत रुपमा शुक्रबार उद्घाटन भएको �. . .


बिराटनगर क्रिकेट एकेडेमीका खेलाडी मैत्रीपूर्ण खेलका लागि भारतको पुर्निया प्रस्थान गर्दै

बिराटनगर १६ फाल्गुन २ दिने टेस्ट म्याच र २ वटा ४० ओवरको एक दिवसिय म्याच खेल्नलाई बिराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको टोली आज भारतको पुर्निया जादै छ ।भ्रमण अन्तर्गत बिराटनगर क्लब एन्ड एकेडेमीले पुर्नियाको डिजाइर क्रिकेट एकेडेमीसँग फाल्गुन १७ र १८ गते २ दिने टेस्ट म्याच र फाल्गुन १९ र २० गते ४० ओवरको ए�. . .