विराटनगर फाल्गुन ९। भारतबाट अवैध रुपमा भित्राएको बोईलर कुखुरा नष्ट गरिएको छ । विराटनगर १५ स्थित हुलास मेटल अगाडी सडक खण्डबाट प्लाष्टिकको झोलामा ५९ थान अवैध बोईलर कुखुरा वेवारिसे अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङमा जिल्ला पशु क्वारानटाईन मोरङ विराटनगरका प्रतिनिधिको रोहवरमा उक्त वेव. . .
विराटनगर । विराटनगर बरगाछी चोक देखि टंकी सिनवारीसम्म रोड डिभाइडरमा फलामजडित रिफ्लेक्टर स्टिकर लगाउने काम सुरु भएको छ । शुक्रबारबाट सुरु भएको सो काम विराटनगर महानगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत एकदेव अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेश कुमार पोदार साथै स. . .
विराटनगर । सेक्युरिटी गार्डको काम गर्दै आएका एक सुरक्षागार्ड सुन चोरेको आरोपमा पक्राउ परेका छन् । विराटनगर–५ चाँदनी चोकस्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने वसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू चोरी गर्ने एक सुरक्षा गार्डलाई प्रहर�. . .
झापा । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप. . .
विराटनगर । भारतको तामिलनाडुमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ । बुधबार राति दुर्घटनामा परेको बताइएको छ ।दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटनामा परेको थियो ।दुर्घटनामा सातजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक. . .
प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो । २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्. . .
काठमाडौं, फागुन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटमार्फत् यात्रीलाई सेवा दिन थालिएको छ । पर्यटन भ्रमण वर्ष २०२० को उपलक्ष्यमा रोबोटमार्फत् पर्यटकलाई सेवा दिने उद्देश्यका साथ सुरु गरिएको यो सेवाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् । उद्घाट�. . .
मौसम पूर्वानुमान महाशाखाले देशभरको एक साताभरको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार साताको सुरु र मध्यमा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । भने साताको सुरु र मध्यमा पहाडी तथा तराई भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी देशका अधिकांश भू(भागमा न्युनतम तापक्रम र अ�. . .
शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर भई हाल मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिम�. . .
सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा परेका छन् । दिनभरी हिँड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो । जेटबोट बन्द भएपछि विशेष गरी भोजपुर, धनकुटा र खोटाङका यात्रु सास्ती भोग्न बाध्य �. . .
सरोज आचार्य काठमाडौँ, फागुन ९ गते । फाल्गुण कृष्ण चतुर्दशीको रात शुक्रबार भगवान् शिवको स्तुति आराधना गरेर पशुपतिनाथ लगायत मुलुकका सबै शिवालयमा धुनी बालेर महाशिवरात्रि पर्व मनाइँदैछ । यो रात शिवको आराधना गर्दा छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवबाट इहलोक र परलोक दुवैमा भक्तलाई शिवशक्ति. . .
प्रेम देवान विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्ष चैत्र ३ गते मोरङको कटहरी १ गाँउपालीकामा रहेको कटहरी फलफ्ल तथा तरकारी बजारको भव्य समारोह विच रुपमा उद्घाटन गरे । विश्व बैंकको सहयोगमा १५ करोड बढीको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्माण गरेको कृषी बजार अहिले सम्म संच. . .