विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा अवलोकन गर्न आएका आगन्तुकहरुबाट मनोमानी रुपमा पार्किङ शुल्क उठाएपछि पुन शुल्क घटाइएको छ । आवर विराटनगरले यस अघि पार्किङ शुल्कको विषयमा मनोमानी ढङगबाट रकम असुलेको भन्दै भिडियो सहितको समाचार प्रशारण गरेको थियो । गत फागुन एक गतेबाट विराटनगर २ स्थित शंकरपुर म�. . .
विराटनगर । विराट एक्स्पोमा राखिएका खानाका स्टलले उपभोक्तालाई आकर्षित गरेको छ । विशेषगरी नयाँ खालका खानाका परिकारले उपभोक्तालाई लोभ्याउने गरेको हो । एक्स्पोमा चटपटे, पुच्का जस्ता परिकारको पनि उत्तिकै धेरै माग छ । उपभोक्ताले चाउमिन, चाट, समोसा, लस्सी, आइसक्रिम पनि धेरै रुचाउने गरेको व्यवसायी लोकेन्�. . .
विराटनगर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रही रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्ने. . .
विराटनगर । २००७ सालको प्रजातन्त्र स्थापनाको सम्झाना गर्दै आज प्रदेश सरकारले ७० औ प्रजातन्त्र दिवस मनाएको छ । वाजागाजा सहित प्रदेश राजधानी विराटनगर रोडशेष चौकवाट निस्किएको प्रभात फेरी नगरको विभिन्न भागको परिक्रममा गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा समापन भएको थियो । कार्यक्रमम. . .
विराटनगर । विराटनगरमा प्रजातन्त्र दिवसको अवसर पारेर सरसफाई अभियान गरिएको छ । आज फागुन ७ गते मंगलबार विराटनगर ९ स्थित कलेजरोड सरसफाई गरिएको हो । काठमान्डौबाट आएकी सरसफाई अभियान्ता सृति सिंह, सिरहाका सरसफाई अभियन्ता धिरेन्द्र साह र जोया साहको उपस्थितीमा सरसफाई गरिएको हो । सरसफाई अभियानमा विराटनगर म�. . .
विराटनगर फाल्गुन ७ । विराटनगरमा ‘साउथ एसियन फेडरेशन अफ यूरोगाइनोक्लोजी’ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमै पहिलो पटक हुन लागेको सम्मेलनमा नेपालसहित विश्वका एक सय ५० जना बरिष्ठ स्त्री रोग विशेषज्ञ भेला हुने भएका छन् । विराट मेडिकल कलेज र प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्थ. . .
विराटनगर । विराटनगरमा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले आफ्नो ३६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विराटनगगरको विरेन्द्र सभागृहमा बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिन�. . .
गुजरात । भारतको गुजरातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीन घण्टे भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प आगामी सोमबार गुजरात आउँदैछन् । दुई दिवसीय भारत भ्रमणको सुरुवात ट्रम्पले गुजरातबाट गर्दैछन् ।ट्रम्पले गुजरातको राजधानी अहमदावादस्थित विश्�. . .
नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् । असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले. . .
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-६ देवारीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही गाउँपालिका सितापुर बस्ने ६० वर्षीय शिव नारायण यादवको सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु �. . .
शङ्खर पहाडी महोत्तरी । लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब १५ करोड ५४ लाख ५७ हजार २४५ को तरकारी निकासी भएको हो । . . .
टीकाबहादुर बस्नेत दाङ, फागुन ७ गते । जाँगर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दाङको तुलसीपुर–६ का डाँगी दम्पत्ती बन्नुभएको छ । बैदेशीक रोजगारीका लागि २० वर्ष भारतका विभिन्न सहरमा बिताउनुभएका ठगेन्द्र डाँगीले व्यवसायिक भैँसीपालन गरेर मनग्य आम्दानी गरी जाँगर भए पैँसा कमाउन वि�. . .