Bivek_OB

सेना दिवसमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर

रगेली । महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेक मोरङ ले निःशुल्क स्वास्थ्य शिविर को आयोजना गरेको छ । उक्त सिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन । सो शिविर का प्रमुख अतिथि प्रितना उपरथि अनन्त बहादुर कार्की ,२ नम्बर अड्डाका बाहिनी पति एन बहादुर ढकाल , सुर्य दल गण थहला का प�. . .


विराटनगर राउन्ड टेवलको विद्यार्थीलाई मनोरञ्जनात्मक गतिविधि

विराटनगर । विराटनगर राउन्ड टेवल १५ को आयोजनामा बालबालिकालाई विराटनगरमा जारी विराट एक्स्पोमा मनोरञ्जन गरिएको छ । मोरङको रंगेलीमा रहेको माहर्सी मा वि का विद्यार्थीहरुलाई उक्त संस्थाले विराट एक्स्पोमा ल्याएर विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधिमा सामेल गराएको थियो ।  स्कुलका विद्यार्थीलाई उक्त �. . .


अन्तत ७० करोड घुुुस मागेको अडियो बाहिरीएपछि बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको बताए । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेक्युरिट. . .


सञ्चारमन्त्रीले कर्मचारीलाई मु…’भन्दै गाली गरेपछि निजामती कर्मचारी युनियनको आक्रोश

काठमाडौं । संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक भएको विषयलाई लिएर कर्मचारिहरुले कडा निन्दा गरेका हुन्। मन्त्री बाँस. . .


जंगली हात्तीको आक्रमणबाट मोरङमा महिलाको मृत्यु

विराटनगर । मोरङको केरावारी गाउँपालिका(९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । बिहिीबार बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर बाहिर खेतमा मृत अबस्थामा फेला . . .


बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी �. . .


विराटनगरले जित्यो गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि

फागुन ८, इनरुवा । यहाँ सम्पन्न दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरले प्राप्त गरेको छ । इनरुवा नगरपालिका र प्रतिविम्ब नेपालको संयुक्त आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा बिन्दवासिनी फुटबलल क्लब विराटनगरले वीरगञ्ज युनाइटेड बा�. . .


पाकिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान उमार अकमललाई क्रिकेटमा प्रतिबन्ध लगायो

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विकेटकिपर ब्याट्सम्यान उमार अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको छ । पाकिस्तानले भ्रष्टाचार सम्बन्धि नियम उल्लंघन गरेको भन्दै तत्कालबाट लागु हुनेगरी अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको हो । प्रतिबन्धसँगै अकमलले अब कुनैपनि क्रिकेटसँगको गतिविधि गर्न पाउ. . .


सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न साझा पार्टीको माग

काठमाडौं । साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न माग गरेको छ ।  साझाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग करोडौको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएपछि यस्तो माग गरेको हो । ‘आफू पनि भ्. . .


लहानमा कक्षा व्यवस्थापनले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै

जिवछ यादव लहान,फागुन ६ गते । कपीमा विधार्थी पिच्छे लेखेर अक्षर चिनाउनुभन्दा भित्ते लेखन गरेर अक्षर चिनाउने कार्यक्रम प्रभावकारी देखिएको छ । एक देखि पाँच कक्षासम्म अक्षर लेखाउने चिनाउने र किताव पढाउन कक्षा व्यवस्थापनमा ध्यान दिन थालेकोले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्न थालेको हो । लहान १० गुँ�. . .


सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम, आजको मूल्य यस्तो

काठमाडौँ, फागुन ८ गते । सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ । मङ्गलबारभन्दा प्रतितोला चार सय रुपियाँले वृद्धि भई बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपियाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार आठ सय रुपियाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले. . .


सकारात्मक खबर : क्वारेन्टाइनका नेपाली कोरोनामुक्त,लक्षण नदेखिएपछि खरिपाटीमा खुसी

सरोज ढुङ्गेल काठमाडौँ,  फागुन ८ गते । कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुस�. . .