Bivek_OB

अष्ट्रेलियाको दक्षिण अफ्रीकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा फराकिलो जित

स्पिनर एस्टन एगरले पाँच विकेट लिएपछि अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले अफ्रिकालाई एक सय सात रनले हरायो । टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षत. . .


विराटनगरमा कर्मचारी युनियनको खेलकुद महोत्सव सम्पन्न

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनद्वारा प्रजातन्त्र दिवसको अबसर पारी आयोजित ३ दिवसीय खेलकुद महोत्सव  समापन गरिएको छ । आधिकारीक ट्रेड युनियन ने.वि.प्रा.राष्ट्रिय कर्मचारी युनियन विराटनगर इकाइ समिति विराटनगरको आयोजना तथा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र विराटनगरको प�. . .


नेपालसँग कामदार लैजाने समझदारी गरेको जापानले लगेन नेपाली कामदार

काठमाडौं । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक बर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन । जापानले सरकारी संयन्त्रबाट कामदार लैजान रुचि नै नदेखाएको नेपाल सरकारको बुझाइ छ ।नेपाल र जापानबीच २०१९ मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै ‘�. . .


गरिखानेको कथा : मोरङमा दूध बेच्न दैनिक २० किलोमिटर साइकल यात्रा गर्ने टङ्कनाथ

हरिप्रसाद कोइराला पथरी शनिश्चरे(मोरङ), फागुन १० गते । उमेरले आठ दशक नाघे पनि मोरङको पथरीशनिश्चरे १० का टङ्कनाथ गौतम अझै साइकल मै आफ्नो यात्रा तय गर्नुहुन्छ । २७ वर्षको छँदा भारत, पश्चिम वङ्गालको मादरीहाटमा उहाँले पहिलो पटक साइकल कुदाउन सिक्नुभयो । त्यसयता उहाँले साइकल छोड्नु भएको छैन । उहाँ अझै दैनिक २. . .


जहाँ चोरीका घटना हुँदैनन् , चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यता

राजन रावत सिमकोट, फागुन १० गते । समाजमा बढ्दो चोरीका घटना धेरैको टाउको दुःखाईको विषय हुन्छ नै तर हुम्लाको उत्तरी भागमा पर्ने हिमालपारिको गाउँ लिमीले भने चोरी नै नहुने गाउँको परिचय बन(ाएको छ । चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले लिमीका तीनवटै गाउँमा चोरीका घटना नै नहुने गरेको स्थानीय बासिन्द�. . .


प्रदेश स्तरीय भलिवल प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश

विराटनगर । प्रदेश नं. १ स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेशको आयोजनामा शुक्रबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भएको प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताक�. . .


विराटनगरमा शिक्षकको क्षमता अभिबृद्धि गर्न कार्यशाला सहित तालिम हुने

विराटनगर फाल्गुन ९ , विराटनगरमा उच्च शिक्षा अध्यापन गराउने शिक्षकको क्षमता अभिबृद्धि गर्न कार्यशाला सहित तालिम हुने भएको छ  । इनोभेट नेपाल ग्रुप अन्तर्गतको भृकुटी मार्ग स्थित मेरिल्याण्ड कलेजको आयोजनामा १ दिने शिक्षक तालिम हुने भएको हो । फाल्गुन १४ गते बुधबार आयोजना हुने उक्त कार्यक्रममा शिक्षावि�. . .


झापाको दमकबाट पेस्तोल र गोली बरामद, पेस्तोल बोक्ने भने फरार

झापा । प्रहरीले दमक नगरपालिका १० बाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्ना साथ दुईजनाले पेस्तोल र गोली छाडेर भागेका थिए । झोला छाडी फरार भएपछि खोजी गर्दा हतियार र गोली फेला परेको प्रहरीले जनाएको छ �. . .


दुखद खबर : ‘कोरोनाभाइरस’ को संक्रमणबाट चीनभरि मृत्यु हुनेको संख्या २२ सय

बेइजिङ, फागुन ९ । ‘कोरोनाभाइरस’ को संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्�. . .


पशुपतिमा चार लाख दर्शनार्थी , फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण

पूर्णप्रसाद मिश्र  काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।  यसवर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विका. . .


सुनको भाउमा अर्को कीर्तिमान, तोलाको ७८ हजार कट्यो, ‘कोरोना’ले अझै बढ्ने

काठमाडौं, फागुन ९ । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार पनि जारी रह्यो ।शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसदिन सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ७८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँद�. . .


विराटनगरबाट प्रकाशित हुने जनविद्रोह दैनिक अब कलरमा “हाम्रोमत दैनिक”

बिराटनगर फाल्गुन ९ । उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुन (अन्नत) ले विद्युतको वैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको बताउनुभएको छ । जनयुद्धकालमा जनबिद्रोह साप्ताहिक हुदै दैनिक र त्यसपछिको लामो समयपछि आज शुक्रबारबाट हाम्रोमत दैनिक नामक पत्रिका तथा हाम्रो जनमत डटक�. . .