विराटनगर, फागुन १०–मोरङको रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा शनिबारदेखि सुरु भएको छ । रतुवामाई नगरपालिकाले वडा नं. ६ सौँठा स्थित बुधबारे बजारमा शनिबार बृहत भेला आयोजना गर्दै आफ्नो छैठौँ नगरसभा सुभारम्भ गरेको हो । कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर रवीन राईले आफुहरु निर्वाचित भएर आएपछी सुरुमा व�. . .
विराटनगर । १ नम्बर प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुखुम्बु र सुनसरी संयुक्त रूपमा जितेको छन् । सोलुको सल्लेरीमा शनिबार समापन भएको उक्त प्रतियोगितामा वर्षाले बिथोलेको प्रतिस्पर्धात्मक खेलमा आयोजकले दुवै टिमलाई उपाधि दिने घोषणा गरेको हो । फाइनल खेलको पहिलो र दोश्. . .
विराटनगर । रानी युवा क्लब विराटनगरले नेवार समुदायको परम्परागत समे बज्जी भोज आयोजना गरेको छन् । विराटनगर १५ स्थित क्लब परिसरमा आयोजना गरिएको भोजमा ३ सय ५० जना नेवार समुदायका सर्वसाधारण सहभागि भएका छन । भोजका सहभागिलाई बाडा, छोइला,समेबज्जी, छैला सहित बोडी र सिध्रा लगायतका पारम्परिक परिकार खुवाइएको थ�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा ठूला तथा साना व्यापारीहरु आ आफ्नै धुनमा व्यापार गरिरहेका भेटिन्थ्ये । ठूला औद्योगिक घरानाका व्यापारीहरु एक्स्पो भित्रका स्टलमा बसेका हुन्थे भने कोही साना व्यापारीहरु एक्स्पो बाहिर पसल थापेर बसेका हुन्थे । त्यही क्रममा एक्स्पो बाहिर केही वि�. . .
विराटनगर । विराटनगरमा गत फागुन २ गतेबाट जारी विराट एक्स्पो शनिबारबाट सकिएको छ । विराटनगर–२ स्थित शंकरपुरमा उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो ९ दिन सम्म ३ लाख ५० हजारले अवलोकन गरे । त्यस्तै मेलामा एक अर्ब बढीको कारोबार समेत भएको आयोजकले जनाएको छ । एक्स्पोमा सबैभन्दा बढी भिड शुक्रबार र शनिबार भए. . .
विराटनगर । विराटनगरमा भइरहेको विराट एक्स्पो शनिबारदेखि विधिवत् रुपमा सम्पन्न भएको छ । विराटनगर–२ स्थित शंकरपुरमा उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो भव्यताका साथ शनिबारबारदेखि विधिवत् रुपमा सम्पन्न भएको छ । एक्स्पोे समापन समारोहका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढक�. . .
विराटनगर । ‘किड्स एण्ड टिन ग्लोबल नेपाल मोरङ’ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । आउँदो फागुन २५ गते विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा पुगेका ३२ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । ‘मिस ट्यालेन्ट’ शो अन्तर्गत प्रतियोगिले नृत्य, गायन, चित्रकल. . .
वीरेन्द्रनगर, फागुन १० गते । कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् । सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रद. . .
हरिप्रसाद कोइराला लेटाङ(मोरङ),फागुन १० गते । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे ३ बिगाहा जग्गामा कागती खेती गर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका विनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । ३ विगाहामा वर्षभरि दुःख गर्दा मुस्किलले ५५/६० रुपियाँ कमाउने वस्ती कागतीको व्यवसायिक खेती गर्न थालेपछि. . .
बिराटनगर, फागुन १० । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) को आज (शनिबार) अन्तिम दिन रहेको छ । आज साँझ नेपालको चर्चित एक्स ब्याण्डले समेत प्रस्तुति दिने छ । ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासह�. . .
बिराटनगर, फागुन १० । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका इन्दिरा जोशीले शुक्रबारसाँझ बिराटनगरको चिसो माहोललाई तताईन् । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा जारी बिराट एक्स्पोमा आधा दर्जन गीत गाएकी जोशीले सवैमा दर्शकको राम्रो साथ पाईन् । ‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिल. . .
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवी–भेडेटार सडक निर्माणको स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि गति लिएको छ । उनीसहित मन्त्रालयको उच्च नेतृत्व सम्लग्न टोलीले हालै सो सडकको स्थलगत निरीक्षण गर्दै निर्धारित समयमै काम पूरा गर्न तथा गराउन सम्बद्ध पक्षलाई निर्देश�. . .