प्रहरी र अपराधिबीच रौतहटमा गोली हानाहान भएको छ । प्रहरीलाइ एम्बुस थापेर बसेका कामेश्वर पटेल कुर्मीले प्रहरीमाथि नै गोली चलाएपछि गोली हानाहान भएको प्रहरीको दावी छ । हत्या तथा अन्य दर्जनभन्दा बढी अपराधमा संलग्न रहेका कुर्मी फरार अभियुक्त हुन् । प्रहरीका अनुसार रौटहट र बाराबाट खटिएको संयुक्त टोलीमा. . .
पाँचथर । फिदिम नगरपालिका वडा नम्बर १ स्थित मुस्कान चोक छेउमा कृषि हाटबजार निर्माण गरिँदै छ । फिदिम नगरपालिकाको १० लाख रुपैया तथा संघिय सांसद कोषबाट १० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको लागतमा हाटबजार निर्माणको कार्य भइरहेको छ । झण्डै ४० प्रतिशत जति काम सकिएको र आगामी असार मसान्तअघि सवै निर्माण कार्य . . .
रबिन्द्र बराल रंगेली फाल्गुन ७ बुधबार देखि रंगेली अस्पताल काे अाेपिडि, एमर्जन्सि , तथा अन्य सेव समेत सुचारु भएको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण रहेको थियो । रंगेली–९ दोहमनाकी २५ वर्�. . .
एजेन्सी । पाकिस्तानको कराची शहरको कमारी क्षेत्रमा रहस्मय ग्याँस लिक हुदाँ एक दर्जन बढीको मृत्यु भएको छ । तर अहिलेसम्म ग्याँस लिक कहाँबाट भयो भन्ने पत्ता लागेको छैन् । सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार मर्नेको संख्या १४ पुगेको छ । अधिकारीहरु दुई दिनदेखि ग्याँस कुन हो र कहाँबाट लिक भयो पत्ता ल�. . .
एजेन्सी । चीनको स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट बिमारी भएका ४४ हजार भन्दा बढी मानिसको बारेमा अध्ययन गरी रिपोर्ट सार्वजनिक गरेको छ । बिमारी फैलिएपछिको सबैभन्दा ठुलो शोध हो । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिवेशन (सीसीडीसी) ले यो रिपोर्ट बाहिर ल्याएको हो । रिपोर्ट अनुसार ८० प्रतिश�. . .
विराटनगर फाल्गुन ७ , रेडियो कान्तिपुरको आयोजनामा आज विराटनगरमा "रेडियो अन विल्स" कार्यक्रम हुने भएको छ । विराटनगरको महेन्द्र चोकमा बुधबार (आज) बेलुकी ४ बजेबाट हुने उक्त कार्यक्रममा बिभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने छ । उक्त कार्यक्रममा गायक रामचन्द्र काफ्ले , जुनु रिजाल काफ्ले , मिना निरौला ल�. . .
रबिन्द्र बराल विराटनगर फाल्गुन ७ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण भयो । सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नव. . .
काठमाडौं, फागुन ७ गते । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको छ । सोमबार मात्रै ९८ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत आइतबार एकै दिनमा सो भाइरसका कारण १०० व्यक्तिको मृत्यु भएको थियो । चीनका स्वास्थ्य अधिकारीहरुले कोरोना भा�. . .
काठमाडौँ, फागुन ७ गते । नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई)लगायत मध्यपूर्वका नौ देशमा उड्न नपाउने भएका छन् । भारतको दिल्लीस्थित नेपाली राजदूतावासले हालै विज्ञप्ति जारी गर्दै स्थलमार्ग प्रयोग गरेर भारत भएर त्यहाँबाट मध्यपूर्वका नौ देशमा उड्न. . .
काठमाडौं, फागुन ७ गते । विसं २००७ को प्रजातन्त्र प्राप्तिको क्रान्ति पूर्व सुदूरपश्चिम प्रदेशमा शहीद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, शहीद भीमदत्त पन्त र एण्डीप्रकाश चटौतको नाम सधैँ अग्रपङ्क्तिमै आउँछ । कञ्चनपुरको भीमदत्तनरस्थित सुदूरपश्चिमाञ्चलका पूर्व डीन डा टेकराज पन्तले प्रजा. . .
विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको शंकास्पद मृत्युमा अनुसन्धान गर्दै ७ जना बिरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । विराटनगर वडा नम्बर २ का घिमिरेको शव गत माघ ७ गते सिंघिया खोलामा डुबेको अवस्थामा फेला परेको थियो । ७ जना बिरुद्ध प्रहरीमा किटानी जाहेरीमा माघ ६ गते राति घिमिरेको सम्पर्कमा रहेका �. . .
विराटनगर । शिक्षा ऐन अनुसार कुनै विद्यालयका शिक्षक शिक्षिकाले आफ्ना विद्यार्थीमाथी कुटपिट गर्न पाईदैन । तर विराटनगरको एक विद्यालयका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट गरेका छन् । विराटनगर १४ मा रहेको भगवती विद्या मन्दिर सेकेन्डरी स्कुलका एक शिक्षकले विद्यार्थी माथी निर्धात कुटपिट गरेको घट�. . .