Bivek_OB

विराटनगरमा आन्तरिक मामिला मन्त्रीले दिए ज्ञवालीलाई बधाई

विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले १ नं प्रदेश प्रहरी कार्यालयको प्रमुख भई काम गर्नु भएका ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा पदोन्नति हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ । आज आफ्नै निवासमा मन्त्री कार्कीले ज्ञवालीलाई बधाई ज्ञापन गर्न�. . .


विराटनगरमा ‘स्टडी इन नेपाल’ शैक्षिक मेला हुँदै

विराटनगर । विराटनगरमा ‘स्टडी इन नेपाल’ मेलाको आयोजना हुने भएको छ । भिजन मिडिया इनकोप्रेशन एजुकेशन डट कमले मंगलवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मेल ागर्ने बारेमा जानकारी दिएको हो । यही फाल्गुन १ गतेबाट सुरु हुने मेलामा शैक्षिक अध्ययन र शिक्षा सँग सम्बन्धित हुने आयोजक संस्थाका निर्देशक ता�. . .


प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुर ज्ञवाली आईजीपीमा नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको २७औं आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रदेश १ मा कार्यरत डीआईजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो । आईजीपी सर्वेन्द्र खनालसहित ३ एआईजी र १९ डीआईजीले मंगलबार मध्यरातबाट ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् । ज�. . .


प्रदेश सभाको गतिरोध हट्यो, वातावरण संरक्षण विधेयक सदनमा पेश

विराटनगर । विगत तीन दिनदेखि अबरुद्ध प्रदेश सभाको बैठक आज देखि सुचारु भएको छ । प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलले भ्रष्टाचारमा संलग्न सबैलाई कार्वाहीको माग गर्दै आईतवार, सोमबार र मंगलवार पनि केही बेर सदन अबरुद्ध गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकार र सरकार बाहिरको ब्यक्ति भनेर . . .


रोहिंग्या शरणार्थी चढेको डुंगा पल्टिँदा १५ को मृत्यु

ढाका : बंगलादेशमा रोहिंग्या समुदायका शरणार्थी चढेको डुंगा पल्टिँदा १५ जनाको मृत्यु भएको छ ।  अरु दर्जनौं हताहत भएका छन् । काठको डुंगामा चढेर १ सय ३० रोहिंग्या शरणार्थीहरु बंगालको खाडी हुँदै मलेसिया तर्फ जाँदै थिए । तट रक्षक प्रवक्ता हमिदुल इस्लामका अनुसार ७० जना मानिसको उद्धार भएको छ । बंगलादेशमा १० . . .


भोजपुरमा सुन्तला खेतीमा रमाउँदै कृषक : यस वर्ष ३० करोड आम्दानी

भोजपुर, माघ २८ गते । यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन�. . .


अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु

काबुल, माघ २८ । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन ।स्थानीय समयानुसार मंगलबार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ । यस विस्फोटमा दुई सर्वसाधारण न. . .


झापाका संजिवको कथा: बंगुरको वीर्य बेचेर करोडपति,बार्षिक ७ करोडको कारोबार !

टीकाराम उप्रेती झापा माघ २८ गते । घरमा साहुको लर्को लाग्न थाल्यो । बिहान उज्यालो भएदेखि साहुको डरले राती उठेर जंगल तिर जान्थेँ । दिनभरी जंगलमा नै बस्थेँ । साँझ सबै सुतेपछि अध्यारोमा घर फर्कन्थेँ । बाटोमा नयाँ मानिस देख्दा पनि मलाई नै खोज्दै आएको होला भनेर डर लाग्थ्यो । नेपालमा केही काम पाइनँ । मेरो स�. . .


वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने सोलुखुम्बुका बालकृष्ण पक्राउ

सोलुखुम्बु, २८ माघ । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल. . .


जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि

एजेन्सी- जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ। पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १�. . .


झापाको सरकारी,सार्वजनिक र गुठीको स्वामित्वमा रहेको एक हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा

झापा । झापाको सरकारी, सार्वजनिक र गुठीको स्वामित्वमा रहेको एक हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको सरोकार भएकाले बताएका छन् । झापाको गौरादह, कनकाई, दमक, विर्तामोड, मेचीनगर, कमल र भद्रपुरमा जग्गा अतिक्रमणको समस्या भएको बताइएको छ । कमल गाउँपालिकका अध्यक्ष मेनुका काफ्लेले लखनपुरस्थित सशस्. . .


घट्यो सुनको मूल्य , आजको मूल्य यस्तो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुन आज ७५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने ७५ हजार ६ सय रुपैया. . .