विराटनगर । फागुन २ गते देखी विराटनगरमा हुन लागेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी बारेमा जानकारी दिएको हो । विराटनगर २ शंकरपुर मार्गमा फागुन २ गतेदेखी १० गते सम्म लाग्ने व्या�. . .
विराटनगर। भाटभटेनी र सेन्ट्रल मलपछि विराटनगरमा एक अर्बभन्दा बढी लगानीका दुई सपिङ मल सञ्चालनको तयारीमा छन्। एउटा शिव मन्दिर रोडमा उद्योग राज्यमन्त्री मोती दुगडको हो भने अर्को हाटखोलामा डा. सुवोध शर्माको। दुगड मन्त्री भएपछि उनको प्रोजेक्ट केही ढिला हुने देखिएको छ भने विराटनगरको आरके चिल्ड्रेन अस्�. . .
विराटनगर । निर्यात प्रबद्र्धनका लागि उद्योगी व्यवसायीलाई प्रशिक्षण थालिएको छ । निर्यातजन्य बस्तुको उत्पादनमा उद्योगी व्यवसायीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रदेश स्तरीय प्रशिक्षण बुधबार देखि विराटनगरमा सुरू भएको हो । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को समन्वयमा उद्योग बाणिज्य तथा आ�. . .
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको चारदिने ‘अरनिको स्पोर्ट्स मिट २०७६’ सम्पन्न भएको हो । चार दिनसम्म ट्रयाक इभेन्टस्, फिल्ड इभेन्टस्, ग्रुप इभेन्टस् लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट वुधबार सम्पन्न भएको हो । स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश. . .
विराटनगर । प्रदेश नं. १ प्रदेश सरकारले ९० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई ५ हजार रुपैयाँ ‘प्रोत्साहन भत्ता’ दिने गरेको घोषणा कार्यान्वायन शुरु भएको छ । सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बजेट नीति तथा कार्यक्रममा उल्लेख भए अनुसारको ‘प्रोत्साहन भत्ता’ वितरण शुरु भएको हो । बुधवार विराटनगरमा सामाजिक. . .
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको छ । डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले कोरोनाको नाम ‘कोभिड १९’ नामाकरण गरिएको बताए । उनले कोरोनाप्रतिको भ्रम हटाउन पनि यसको नामाकरण गरेको पनि स्पष्ट पारे । चीनको वुहान शहरबाट महामारीको र. . .
-नानीमैया कटवाल सप्तरी । रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य छिन् । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उनको सुत्ने ठाउँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आएदेखि उनी सुँगुरको खोरमाथि बनेको सानो मचानमा सुत्दै आएका छन् । एक्काइस वर्षीया रुन�. . .
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार . . .
इश्वरचन्द्र झा काठमाडौं, माघ २९ गते । अमेरिका अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अहिलेसम्मकै सबैभन्दा झिनो योगफलमा समेटिएको छ । नेपाली बलिङ्ग आक्रमण अगाडि अमेरिकाका दश जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन पाएनन । नेपाली बलर सन्दीप लामिछानेले छ र सुशन भारीले चार विकेट लिदा अमेरिका ३५ रनमै समेटिन प�. . .
धरान । ५ महिने शिशुको मृत्युपछि धरानको विजयपुर अस्पतालमा तोडफोडको प्रयास गरिएको छ । विजयपुर अस्पतालबाट विराटनगर रेफर गरिएकी ५ महिने शिशुको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएपछि अस्पतालमा तोडफोडको प्रयास गरिएको हो । सुनसरी रामधुनी–७ पञ्चायनकी ५ महिने शिशु साहिरा कार्कीको विराटनगर लग्ने क्रममा बाटैम�. . .
विराटनगर । लापरवाही पुर्ण निर्माणका कारण विराटनगरका अधिकांश विकास निर्माणका काम गुणस्तरहिन बन्दै आएका छन् । यसको अर्को नमुना हो विराटनगर १० देवकोटाचौक उत्तरमा निर्माण भइरहेको नालामा देखिएको छ । यस अघि पनि आवर विराटनगरले पटक पटक गुणस्तरहिन काम भईरहेको स्थानमा पुगेर खबरदारी गर्दै आएको छ । यसअघि पनि ध. . .
सुभाष भण्डारी । खाडिमा नेपाली अलपत्र पर्छन । उनीहरुलाई घर फिर्ता गराउनु पर्यो भने हामीलाई गाह्रो हुन्छ । सरकार छ, तर त्यसको अनुभुती नागरिकमा छैन । विदेशमा कुनै नेपालीको मृत्यु हुन्छ, उसलाइ नेपालमा परिवारको जिम्मा लगाउन हामीले चन्दा उठाउनु पर्छ । बिना कारण बिना कसुर हाम्रा नेपाली दाजु भाइ दिदी बहिनील. . .