वीरगञ्ज, ३१ बैशाख । काजकिरिया १३ दिनको सट्टा सात दिनमै सकेको भन्दै गाउँबाट विस्थापित गरिएको बारा सुवर्ण गाउँपालिका–६ काे पीडित परिवारले मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गराएका छन्। पीडित परिवारका तर्फबाट मृतक अनुठा यादवकी श्रीमती विन्दा देवीले मंगलबार आफ्नो परिवारका लागि शान्त. . .
विराटनगर, ३१ बैशाख। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशी कार्यालय विराटनगरमा भण्डारण गरिएको १९ लाख भन्दा बढी मूल्यको रासायनिक मल गायव प्रकरण सार्वजनिक भएको छ। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १६७ बोरा अर्थात् १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मल भण्डारण गरिएको गोदामबाटै हराए�. . .
विराटनगर, ३१ बैैशाख । दलित मुसहर युवा र थापा क्षत्री युवती भागेसँगै दलित वस्तीमाथि खानेपानी नै नदिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। थापा परिवारका प्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालय मोरङ बोलाएर प्रहरीले बयानसमेत लिएको छ। साथै मुसहर युवासँग भागेकी युवतीको खोजी पनि सुरु गरिएको मोरङका प्�. . .
विराटनगर,३१ बैशाख। चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका-४ कटघरामा एक महिलाको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङ लागेर राति १ बजे सोही स्थान बस्ने ५० वर्षीया सञ्जोदेवी गनगईं सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । चट्याङ लागेर मृतकका देवर वर्ष ५० का बुधलाल �. . .
नेपालगन्ज, ३१ बैशाख । नेपालगन्जको एक ग्यारेजमा आगलागी भएको छ । नेपालगन्ज उप–महानगरपालिका–४ मा रहेको ग्यारेजमा मर्मतको लागि राखिएका बसमा एक्कासी आगलागी हुँदा मर्मत गर्न राखिएका २ वटा बस जलेर नष्ट भएका छन् । आगो ४ वटा बसमा लागेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्ष�. . .
इटहरी, ३१ बैशाख । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस् प्रालिले इटहरीमा महिन्द्रा गाडीहरूको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना गरिएको बिक्री कक्षबाट महिन्द्राका स्पेयर पार्ट्सहरू, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरू प्राप्त गर्न सकिने छ । साथी पेट्रोल पम्पसँगै . . .
विराटनगर, ३१ बैशाख । विराटनगरबाट पोखरा जहाज उडानको बिषय पछिल्लो समय चर्चाबाट नै हराएको छ । शुरुमा प्रदेश सरकारले काम शुरु गरेसँगै विराटनगरबाट पोखरा उडान गराउनको लागि छलफल समेत भएको थियो । गत जेठ ११ गते विराटनगरमा भएको एउटा छलफलमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व.रवीन्द्र अधिका. . .
सुनसरी, ३१ वैशाख । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ संगित चोकमा घरको ३ तला माथिबाट खसेर १ जना किशोरीको मृत्यु भएको छ । राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने वावुलाल शर्माको छोरी बर्ष १७ की पुजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन । गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धर. . .
धरान, ३१ बैशाख । प्राकृतिक स्रोतसाधनको अधिकार स्थानीय निकायलाई दिएपछि धरान उपमहानगरपालिकाको आन्तरिक राजस्व संकलनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा धरानले दोब्बर राजस्व संकलन गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आय स्रोत बनेको खोलाजन्य वस्तुहरूको ठेक्का स्थानीय सरकार सञ्चालन ऐन �. . .
बिबिसी । श्रीलङ्कामा मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि देशभरि नै रात्रिकालीन निषेधाज्ञा जारी गरियो। हिंसामा मस्जिद तथा मुस्लिमहरूका पसललाई तारो बनाइएको थियो। प्रहरीका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको थियो। मङ्गलवार विभिन्न सहरमा दङ्गा गर्न खोज्नेहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्�. . .
विराटनगर, ३१ बैशाख। मोरङमा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यसबाट राम्रो आम्दानी हुन थालेपछि छाडिएका र बाँझा जग्गामा समेत माछापालन थालिएको छ । मोरङ, कटहरी–१ महेशपुरका किसान देवराज चौधरीले पछिल्लो समय माछापालन व्यवसाय शुरू गरेका छन् । नहर किनारको बाँझो छाडिएको पुख्र्यौली जग्गामा प�. . .
विराटनगर, ३१ बैशाख । विराटनगर महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । महानगरपालिकाका खर्चको बिषयमा गुनासो बढेपछि अख्तियारले छानविन शुरु गरेको हो । महानगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएर डेढ बर्ष अगाडि एउटा रोलर खरिद गरेको थियो । १ करोड १५ लाख रुपैयाँ खर्च. . .