विराटनगर, २ जेठ । विद्यालयमा पढेर घर फर्कदै गरेका विराटनगरका एक विद्यार्थीको आफैँले चलाएको साइकलबाट लडेर मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१८ घर भएका १५ वर्षीय विक्रमकुमार अमातको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार विराटनगर–१५ मा रहेको जनविकास मावि�. . .
ओखलढुंगा, २ जेठ । उच्च अदालत विराटनगर, ओखलढुंगा इजलाशले चम्पादेवी गाउँपालिकाले कानुन मिचेर गरेका कर्मचारीको नियुक्ति बदर गरेको छ। संघीय कानुनविपरीत प्राविधक कर्मचारी र शिक्षकको नियुक्ति उत्प्रेषणको आदेशद्वारा बदर गरेको हो। गाउँपालिकाले संघीय कानुन तथा स्थानीय ऐन तथा कार्यविधीको क्षेत्राधिका�. . .
विराटनगर २ जेठ । मोरङको झोराहाट २ मा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चालकदय गम्भिर घाईते भएका छन् । बिहिबार विहान ८ ः ३० बजेको समयमा विराट चोकदेखी विराटनगर आँउदै गरेको को १८ प ५३८७ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आँउदै गरेको को १२ प ६९९८ नम्बरको मोटरसाईकलसँग एक आपस ठक्कर खाँदा दुवै चालक घाईते भ. . .
धनकुटा २ जेठ । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज बिहान भएको पहिलो सेमीफाईनल खेलमा डाउफिन्स क्लब क्यामरुन बिजयी भएको छ । विन्धवासिनी क्लब मोरङ्ग लाई २—० ले पराजीत गर्दै डाउसिन्सले फाईनल यात्रा तय गरेको हो । पहिलो हाफको १३ औ मिनेटमा डाउफिन्सका पेटाङ्ग. . .
काठमाडौं , २ जेठ । काठमाडौं महानगरपालिका–१६ माछापोखरी वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्र�. . .
काठमाडाै, २ जेठ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थ. . .
विराटनगर, २ जेठ । विराटनगरमा लगातार बर्षा शुरु भएको छ । बुधवार साँझ अत्याधिक हावाहुरीसँगै रोकिएको बर्षा विहिवार बिहानै देखि भएकाे थियाे । माैसममा भएकाे बदलीसँगै अहिले माैसम सफा देखिएकाे छ । तर देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको �. . .
काठमाडौं, २ जेठ । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको खबर आजको राजधानी दैनिकमा खबर छापिएको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्श. . .
विराटनगर, २ जेठ । नेपाली कांग्रेसले जागरण अभियान अनुसार मोरङको बुढीगंगा र ग्रामथान गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको निर्णय अनुसार हरेक स्थानीय तहहरुमा जागरण कार्यक्रम गर्ने योजना अनुसार बुढिगंगा गाउँपालिकाको बांसबारी र ग्रामथान गाउँ पालिकाको तेतरियामा राष्ट्रिय जागरण . . .
विराटनगर, २ जेठ । प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विधेयक ल्याउने तयारी गरेको छ। प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विधेयक र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने तयारी गरिएको जानकारी दिए। प्रदेश १ का प्रादेशिक कार्यालयमा दुई हजार चार सय कर्मचारीको दरबन्दी छ। त�. . .
राजविराज, २ जेठ । जनप्रतिनिधिको ठाडो आदेश र स्थानीय प्रहरीको उपस्थितिमा शम्भुनाथ नगरपालिका–३ स्थित एक गरीब व्यक्तिको घर तोडफोड गरिएको छ । ट्राफिक प्रहरी कार्यालयको छेउमै रहेको ललन साहको घरलाई वडाध्यक्ष शत्रुघ्न चौधरीको ठाडो आदेशमा नगरपालिकाको डोजर प्रयोग गरी आइतवार तोडफोड गरिएको हो । घर तोडफोड गर. . .
काठमाडौं, २ जेठ । सङ्घिय राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् । घरायसी विवादमा पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ । प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी उत्तमराज सुवेदीका अनुसार खड्�. . .