बिराटनगर, ३० बैशाख । १९९ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आईतबार नोबेल शिक्षण अस्पतालले एक कायक्रमको आयोजना गरी नर्सिङ दिवस मनाएको छ । कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुला�. . .
विराटनगर, ३० बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले, पार्टीलाई संगठित वनाउन कांग्रेसपार्टीमा परिवर्तन आवश्यक रहेको वताएका छन् । उनले कांग्रेसलाई जनताले पत्याउने खालको पार्टी वनाउनुुपर्नेमा जोड दिए । नेपाल महिलासंघको दुुई दिने प्रशिक्षण कार्यक्रमको विराटनगरमा उद्घाटन गर्दै कां. . .
विराटनगर, ३० बैेशाख । विराटनगर महानगरपालिका-१८ बाट प्रहरीले आईतवार लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले दिउँसोको समयमा को १ ह ८४११ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा ८ किलो ७ सय ५० ग्राम गाँजा फेला पारेको हो । गाँजा सहित मोरङ जहदा �. . .
विराटनगर, २९ बैशाख। नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगरका राजिव जैन भएका छन् । एपीवान एचडी टेलिभिजनबाट भर्खरै प्रसारण भएको को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले १ करोड प्राप्त गरेका हुन् । करोडपति हुनेमा उनै पहिलो ब्यक्त्ति हुन् । ए�. . .
काठमाडौं, २९ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा खनालले डीआईजीमा बढुवा भएका विश्वराज पोखरेल, डा. रामकृष्णराज भण्ड. . .
विराटनगर, २९ बैशाख। नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगर कै हुन त ? यो प्रश्न आज सबैको मनमा परेको छ । शनिवार साँझको कार्यक्रम को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले २५ लाख जितेसँगै राेकिएको कार्यक्रममा आज पनि उनले खेल्नेछन् । तर आजको अंकमा �. . .
प्रेम देवान विराटनगर, २९ वेशाख । विराटनगर महानगरपालिका भित्रै नक्सापास नै नगरी घर बनाउने क्रम अझै नरोकिएको पाईएको छ । विराटनगर – १ भट्टा चौकदेखि पुर्ब परोपकार मार्गकी रूचिला लोहनी पन्तको निमार्णधीन तीन तले घरको नक्सा पास नगरिकन मापदण्ड विपरीत घर बनाएको भन्दै विराटनगर महानगरपालिकामा उजुरी परेका छ । �. . .
म्यानमार, २९ बैशाख । म्यानमारमा आइतबार एउटा यात्रुवाहक जहाज दुर्घटना हुनबाट जोगिएको छ। पाइलटको निकै सावधानीपूर्ण निर्णय कौशलले उक्त जहाज ल्याण्डिङ चक्काबिनै सुरक्षित अवतरण भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्. . .
विराटनगर , २९ वैसाख । विराटनगर ८ मा रहेका ईश्वर वचत तथा ऋण सहकारी संस्थाले खुला रक्तदान कार्यक्रम गरेको छ । सहकारीले आफ्नो ७ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बल बहादुर घिमिरेले जानकारी दिए । २०६९ सालमा स्थापना भएको सहकारीले वार्षिक उत्सवको अवसरमा सप्ताहव्य�. . .
विराटनगर, २९ वैसाख । विराटनगर ९ मा रहेको हिमालयन दर्शन कलेजले आयोजना गरेको रिफ्रेसमेन्ट कार्यक्रम अन्र्तगत गरिएको लक्की ड्रको नतिजा सार्वजनिक गरिएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको रिफ्रेसमेन्ट कार्यक्रम अन्र्तगत लक्की ड्र को नम्बर सार्वजनिक गरिएको हो । व. . .
विराटनगर, २९ वैशाख । सडक दुर्घटना न्यूनिकरण गराउने उदेश्यका साथ आयोजना गरिएको साप्ताहव्यापी कार्यक्रम समापन भएको छ । सुरक्षित तथा दिगो यात्रा नेपाल प्रदेश नम्बर एकले आयोजना गरेको साप्ताहव्यापी कार्यक्रम आईतबार समापन भएको छ । सुरक्षित तथा दिगो यात्रा नेपालको आयोजना तथा जिल्ला ट्राफिक कार्यलय मोरङ . . .
संखुवासभा, २९ बैशाख । राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत आयोजनाको काम २० प्रतिशत सम्पन्न भएको छ। भारतीय निर्माण कम्पनी सतलजले ठेक्का लिएको परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकाश एसोसियटस र पावर हाउस दिदिङमा पट्टेल इन्जिनियरिङ कम्पनीले कामको जिम्मा लिएर काम गरिरहेका छन्। मकालु गाउँपालि. . .