विराटनगर, १ जेठ । स्थापनाकालदेखि नै गुणस्तरीय सर्वसुलभ र सहुलियत दरमा सर्वसाधरणलाई सेवा दिँदै आएको तुलसी प्याथोलोजी ल्यावले विशेष छुुटको योजना ल्याएको छ । विराटनगर ८ कोशी अञ्चल अस्पताल अगाडी रहेको तुलसी प्याथालोजी ल्याव एण्ड क्लिनिकले बुधबारदेखि आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा विभिन्न सेवा तथ�. . .
रबिन्द्र बराल रंगेली, १ जेठ । रंगेली खानेपानी संस्थामा रहेको सोलर प्यानल सोमबार राति आएको हावा हुरील ढालेको छ । हावाहुरीका कारण १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । करिव १६ बटा सोलर प्यनल कामै नलाग्ने अवस्थामा पुगेको कार्यलयका प्रमुख शिवराज दहालले बताए । २०५२ साल देखि संन्चालनमा आएको रंगेली खाने. . .
विराटनगर, १ जेठ । मोरङको बुढीगंगा गाउँपालिका–७ एसआईटी ईट्टाभट्टामा आज ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । सोही ईट्टाभट्टाको कम्पाउण्डवाल बनाउन को२त ५१४ नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडी सरेर ईन्जिनको भाग उचालिएर च्यापिएको हो । ट्याक्टरबाट च्यापिएर ट्याक्ट�. . .
सुनसरी, १ जेठ । सुनसरीको देवानगन्ज गाउँपालिकाले दलितहरुलाई बस्ती निर्माण गरिदिने भएको छ । ‘नयाँ दलित वस्ती’को एक समारोहबीच गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले बुधबार शिलान्यास गरेका छन् । देवानगन्ज-४ मा सो बस्ती निर्माण हुनेछ । वडा नम्बर ४ का वडाअध्यक्ष चन्द्रेश्वरप्रसाद मेहताले बस्ती निर्म�. . .
विराटनगर, १ जेठ । प्रेस स्वतन्त्रतामा अंकुश लगाउने गरी आउन लागेको कानुनको बिरोधमा बिराटनगरमा पत्रकारले बिराध जनाएका छन् । सरकारले सदनमा पेश गरेको प्रेस काउन्सिल बिधेयकले पत्रकारलाई अप्ठेरो पार्ने निश्कर्ष सहित नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशनमा बिरोध भएको हो । नेपाल पत्रकार महास�. . .
प्रेम देवान, विराटनगर, १ जेठ । वरिष्ठ बालरोग विशेषज्ञको रुपमा डा. विमल अग्रवाललाई नचिन्ने प्रदेश १ मा सायदै होलान् । धेरै बालबालिकाको उत्कृष्ट उपचार गरेर ख्याती कमाएका डा. अग्रवाल अहिले अस्पताल शैयामा छन् । वैशाख २४ गते आफै गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाललाई मस्तिष्कघात पछि नौ दिन देखि अस्पत. . .
काठमाडौं, १ जेठ । ५५औं विद्यार्थी एकता दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले बुधबार राजधानीमा विरोधसभा गरेको छ ।विरोधसभामा बोल्ने वक्ताहरुले निःशुल्क शिक्षा हुनुपर्ने माग गरे । वैज्ञानिक, प्राविधिक र सर्वसुलभ शिक्षा उपलब्ध हुनुपर्ने उनीहरुको माग थियो ।राष्ट्रिय विधार्थी संघका अध्यक्ष र�. . .
विराटनगर, १ जेठ । बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यामिक बिद्यालय नमुना बिद्यालयहरुमा परेसँगै भोतिक संरचना निर्माणको काम शुरु गरेको छ । टंकीसिनवारी चौकमा रहेको नरग्राम माध्यामिक बिद्यालयले नमुना बिद्यालयको सुचिकृतमा परेपछि त्यसको लागि आबस्यक पर्ने भौतिक पुर्बाधारका कामहरु शुरु गरेको हो . . .
विराटनगर, १ जेठ । दुवै मृगौलामा खराबी देखिएसँगै छोरीको अवस्थाप्रति चिन्तित आमा धनमाया तामाङ यतिबेला आर्थिक जोहोका लागि सहयोगको याचना गरिरहेकी छिन्। विराटनगर महानगरपालिका–१३ निवासी २५ वर्षीया पार्वती तामाङको गत मंसिरपछि स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। दुवै मृगौलामा खराबी बढेसँगै ६० वर्षि. . .
डोटी, १ जेठ । सरकारले जनचेतनाका नाममा करोडौंको बजेट खर्च गरेपनि समाजमा भने अझै पनि पूण्य कमाउने बालविवाह हुने गरेको पाइएको छ । सुदूरपश्चिममा अझै पनि धार्मिक अन्धविश्वासको असरका रुपमा बालविवाह कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको छ । एक गैर�. . .
धनकुटा, १ जेठ । धनकुटाको शहिदभुमी गाउँपालिका-२ अखुवाटार जंगलबाट प्रहरीले ८ किलो लागूऔषध गाँजा बरामद गरेको छ । सोही जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर वेवारिसे अवस्थामा राखिएको उक्त परिमाणको गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिए. . .
काठमाडाैँ, १ जेठ । कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ। पार्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो। इटाली र ब्रिटिस कम्पनीको साझेदार पर�. . .