Bivek_OB

सामाजिक रुपान्तरणको अभियानमा विराटनगरका युवा, सरसफाई अभियान पछि सचेतनामा केन्द्रीत

विराटनगर, २८ बैशाख । विराटनगरमा रहेको परिवर्तनका लागि हातेमालोले थालेको अभियान लामो समय बितेको छ । हरेक शनिवार सरसफाई देखि बिभिन सचेतना मुलक चित्र निर्माण गर्दै आएको अभियानले आज पनि त्यो अभियानलाई निरन्तरता दिएको छ । समाज परिवर्तन युवाको काँधमा भन्दै हातमा झाडु लिएर हिँडेको परिवर्तनका लागि हातेमा�. . .


समसामायिक विषयमा समेटिएको ‘बत्ती मुनी’ वृतचित्र विराटनगरमा प्रर्दशनी

विराटनगर २८ वैसाख । मुलुकमा व्याप्त भ्रष्टचार,वेरोजगार, हत्याहिसां र घुसखोरीको जंजालमा फसेको विषयलाई लिएर बनाईएको वृतचित्र प्रर्दशनी गरिएको छ । विराटनगरका युवा फिल्म निर्देशक निरज तिम्सीनाले निर्देशन गरेकोे ‘बत्ती मुनि’ वृतचित्र नेपाल पत्रकार महासघ मोरङका कार्यलयको सभाहलमा शुत्रबार प्रर्दशन ग�. . .


६ करोडको लगानीमा विराटनगरको मलाया रोडमा दिव्य ज्योती अस्पताल संचलानमा छिमेकी राष्टले पनि सेवा लिन सक्ने

विराटनगर २८ वैसाख । सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि विराटनगर–१४ मा दिव्यज्योति अस्पतालको स्थापना गरिएको छ । न्यूनतम शुल्कमा दक्षजनशक्तिद्वारा उच्चस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले स्थापित अस्पतालले मोरङ जिल्ला सहित सीमावर्ती भारतीय शहरीका विरामीह. . .


विराटनगरको नोवेल अस्पताल परिसरमा ५ सय विरामीका कुरुवालाई सामुहिक भोजन किन ? कारण यस्तो छ

विराटनगर, २८ वैशाख । श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साकाहारी भोजन गराएका छन् । प्रणामी युवा परिषद्ले शनिबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका करिब पाँच सय बिरामी र कुरुवाहरूलाई निःशुल्क भोजन गराएका हुन् । हस्पिटलमा भर्ना भएका . . .


विराटनगरको सम्झना चोकमा आज एक आपसमा दुई मोटरसाईकल ठोक्कीदा ४ जना गम्भिर घाईते, ३ जना आईसियूमा

विराटनगर, २८ बैशाख । विराटनगर ५ सम्झना चोकमा शनिबार विहान ११ ः ३० को समयमा दुई मोटरसाईकल एक आपास ठोक्कीदा ४ जना गम्भिर घाईते भएका छन् । सम्झना चौकस्थित विपरीत दिशाबाट आईरहेको को.३३प ४७३४ नम्बरको पल्सर र स.९ प ९७०६ नम्बरको अपाची बाईक एक आपसमा ठोक्किदा ४ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुने. . .


विराटनगरको तातोघाममा विदेशीको पौरख, मुसहर बस्ती निर्माणमा २६ जना बिदेशीको श्रमदान

विराटनगर, २८ बैशाख । उमेरले झण्डै ६१ बर्षका विदेशी नागरिक जाई बैशाख अन्तिमको तातो घाममा ढुङ्गा टिप्ने अनी ढुङ्गा ओसार्ने काममा ब्यस्त थिए । यसरी यो काम गर्न थालेको उनले ५ दिन पुगिसकेको छ । हरेक दिन बिहान ८ बजे देखि साँझको ५ बजेसम्म उनी यसै गरी काममा लागेका छन् । बैशाखको २७ गतेको तातो घामका बिचमा खलखली �. . .


‘सुन साइली’ बोलको गीतका चर्चित म्युजिसियनले बुहारीको हत्या गरेकाे आराेप

काठमाडौं, २८ वैशाख । नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमाएको थियो । गीतमा अडियो इन्जिनियरिङ उज्वल महतले गरेका थिए । उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ । उनी आफ्नै बुहारीको निर्मम हत्या गरेको आरोपमा प्रहरी खोरमा छन् । उज्वलले गत मे महिनाम�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख अमेरिकी डलर सहित भारतीय महिला पक्राउ

काठमाडौं, २८ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक लाख अमेरिकी डलर सहित भारतीय महिलालाई पक्राउ गरेको छ। नेपाल एयरलाईन्सबाट भारतको मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीलाई शुक्रबार सय दरको एक हजार थान नोटसहित प्रहरीले पक्राउ गरेको हो। विमानस्थल प्र. . .


अबको तीन दिनसम्म देशभरि धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने

काठमाण्डौ, २८ बैशाख ।  अबको तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहे. . .


धनकुटाकी बन्दानाकाे नाचेरै विश्व किर्तिमान कायम, नृत्यमा पिएचडी गर्ने तयारी

प्रेम देवान विराटनगर, २८ वैशाख । धनकुटाको महालक्ष्मीनगरपालिका–९ मूर्तिढुंगाकी १७ वर्षीय बन्दना नेपालले लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेरै विश्वकीर्तिमान राख्न सफल भएकी छिन् । लगातार १सय २६ घण्टा नाचेर बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्न�. . .


टूथपेस्टले दाँत चम्किन्छ भन्ने लाग्छ भने त्याे भ्रम मात्र हाे

काठमाडाैँ, २७ बैशाख । हुन त हामी दिनदिनै टूथपेस्ट प्रयोग गरेर दाँत सफा गर्छौं । यसो गर्दा दाँत चम्किन्छ भन्ने हाम्रो विश्वास रहन्छ । तर के वास्तवमै टूथपेस्टले दाँत चम्काउँछ त ? आउनुस् हामी तथ्य बताउँछौं । मानिसको शरीरको सबभन्दा बलियो संरचना दाँत नै हो । यो चार अलग अलग पत्रबाट बनेको हुन्छ । ती पत्र हुन् पल. . .


विराटनगरका महिलाले सुनाए आफुमाथि भएकाे हिंसाका पीडा, देशभरि १२ हजार हिंसाका घटना

विराटनगर, २७ बैशाख। नेपाल प्रहरीको तथ्यांक अनुसार देशभरि चालु आर्थिक वर्षमा १२ हजार हिंसाका घटना दर्ता भएका छन्। यसमा ९२ प्रतिशत घटनामा महिला प्रताडित भएको र ८ प्रतिशत पुरुष पनि हिंसामा परेको तथ्यांक छ।  मानव अधिकार आयोगकी सदस्य मोहना अंसारीले प्रहरीमा दर्ता भएका यी घटनामध्ये २० देखि २५ प्रतिशत घटना�. . .