प्रेम देवान । विराटनगर २० वैसाख । विराटनगरका अस्पतालै पिच्छेका फरक फरक रिपोर्ट आएको खुलासा भएको छ । विराटनगरमा डाक्टरको लापारबाहीका कारण गलत रिर्पोट आउने गरेको खुलासा भएको हो । विराटनगरमा पछिल्लो समय रोग एउटै तर अस्पताल नै पिछे फरक फरक रिर्पोट आउनु अब सामान्य बन्न थालेको छ । तर यसको परिणाम के हुने भन�. . .
मोरङ, १९ बैशाख । संघीय समाजवादी फोरम नेपालको प्रदेश–१ को अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित भएका छन्। आइतबारदेखि सुरु भएको प्रदेश अधिवेशनको अन्तिम मत परिणाम बिहीबार घोषणा गरिएको हाे। जसअनुसार, अध्यक्षमा चाम्लिङले २ सय ६ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्दी भूमिराज राईले १ सय ९३ मत पाएका . . .
विराटनगर, १९ बैशाख । विराटनगरकी साहित्यकार तथा मकालु टेलिभिजनकी निर्देशक गंगा सुवेदीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त गरिएको छ । विराटनगरमा रहेर सहित्य क्षेत्रमा योगदान दिँदै आएकी सुबेदीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुबेदीलाई प्राज्ञ सदस्यमा नि�. . .
बैंकक, १९ बैशाख। थाइल्यान्डका राजा महा बज्रिरोलङकनले आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गर्दै उनलाई रानी बनाएका छन्। रोयल ग्याजेटमा सूचना प्रकाशित गर्दै थाइल्यान्डको टेलिभिजन च्यानलहरुमा समेत विवाहका भिडियो सार्वजनिक गरिएको हो। राजा भूमिबोल अदुलज्यहाको मृत्युपछि राजा रामा १० भनेर चिनिने ब. . .
विराटनगर, १९ बैशाख । प्रदेशको नाम र राजधानीको बिषयमा छलफल गर्न सबेको सर्बदलिय बैठक सकिएको छ। करिब १ घण्टा बसेको बैठकलले सबै दललाई सहमतीबाट नै जाने गरी छलफल केन्द्री भएको थियो । बैठकमा सहभागि नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सबैलाई समेटेर जानका लागि बैशाख २२ सम्मको लागि प्रस्तावको लागि स. . .
विराटनगर, १९ बैशाख । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने बारेमा नेकपाको बिहानै देखि बसेको बैठक नसकिँदै सर्बदलिय बैठक शरु भएको छ । विराटनगरमा रहेको बिग होटलमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका नेकपा सांसदहरुको छलफल नसकिँदै सर्बदलिय बैठक शुरु भएको हो । सर्बदलिय बैठकमा मुख्यमन्त्री शेरधन र. . .
विराटनगर, १९ बैशाख । प्रदेश १ को नाम र राजधानीको बिषय टुङ्ग्याउने बारेमा नेकपा बिहानै देखि छलफलमा जुटेको छ । बिहान ८ बजेदेखि विराटनगरको बिग होटलमा शुरु भएको छलफलमा पार्टी भित्र नाम र राजधानीको बिषयमा एक मत गराउने प्रयास जारी छ । नेकपाका साबिकका सगरमाथा अञ्चलका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र म�. . .
काठमाण्डौ,१९ बैशाख । विहिवारकाे माैसम बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। उनका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्�. . .
विराटनगर, १९ बैशाख । विराटनगर महानगरपालिका भित्र ५० प्रतिशतसम्म संस्थागत बिद्यालयको शुल्क बृद्धि भएको छ । संस्थागत बिद्यालयहरुले अबैध रुपमा लिँदै आएको अधिकतम रकमलाई सिमा बनाएर महानगरले बैद्यता कायम गरेको हो । २ बर्ष अगाडी मोरङमा भएको सहमती अनुसार २ बर्षसम्म कुनैपनि शुल्क बढाउन नपाउने र तेश्रो बर्. . .
विराटनगर, १९ बैशाख । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घ. . .
एजेन्सी, १९ बैशाख । इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्ने भएको छ । यो घोषणा इन्डोनेसियाका योजना मन्त्री बमव्याग ब्रोजेनेगोरोले गरेका हुन् । उनले भनेका छन्, “राष्ट्रपति जोको भिडोडोले एक महत्वपूर्ण पैmसलामा राजधानीलाई अर्को स्थानमा लैजाने बारेमा बताएका छन् ।” नयाँ राजधानी कुन स्थानम. . .
विराटनगर, १९ बैशाख । एक नम्बर प्रदेशको नाम र राजधानीका लागि १९ गतेसम्ममा प्रस्ताव हाल्ने आज अन्तिमदिन हो । प्रदेशसभामा दुई तिहाई मत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अझै ठोस निर्णय गर्न सकेको छैन । पार्टी भित्रै मत नमिलेपछि १ नम्बर प्रदेशको नाम र राजधानीको विषयमा ठोस निर्णय लिन नसकेको हो । हिज�. . .