Bivek_OB

प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन आब्हान गरिएको संसदीय दलको बैठक स्थगित

विराटनगर, १८ बैशाख । नेकपा संसदीय दलको बैठक नबसी स्थगित भएको छ । आज बिहान ११बजे बोलाईएको संसदीय दलको बैठक बैठक नै नबसी दिउँसो पौने ३ बजे स्थगितको सुचना आएपछि सांसदहरु फर्किएका छन् । बिहान ११ बजे बोलाईएकोमा मन्त्री तथा मुख्यमन्त्री बैठकमा ब्यस्त भएपछि ३ बजेको लागि सारिएको थियो । त्यस पछि फेरी भोली ११ ब�. . .


उदयपुरका ८ जना  बिरामीलाई उपचारका लागि बिराटनगर ल्याईयो, सांसदसँग सहयोग स‌ङ्कलन

विराटनगर, १८ बैशाख । उदयपुर रौतामाई गाउँपालिका ६ नामन्ताका (समाल) मगर परिवारमा देखिएको काम्ने समस्याको उपचार शुरु भएको छ । गत बैशाख १० गते प्रदेश सभामा उदयपुरका सांसद नारायणबहादुर मगरले त्यहाँको समाल समुदायका एक दर्जमा काम्ने समस्या देखिएको भन्दै सकारको ध्यानाकर्षण गराएका थिए । उनले सदनमा जानकारी �. . .


श्रमिक दिवसमै मजदुरका मुद्दा उपेक्षामा, नेताहरु विराटनगर राजधानीकाे मुद्दामा केन्द्रीत

विराटनगर, १८ बैशाख । अन्तराष्ट्रिय श्रमिक दिवस मनाई रहँदा बिराटनगरमा भएका कार्यक्रममा मजदुरका मुद्दा भन्दापनि राजधानीका मुद्दा केन्द्रीत भएको छ । जसले गर्दा अन्तराष्ट्रिय श्रमिक दिवसमा मजदुरका मुद्दा ओझेलमा परेको छ । बिराटनगरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्ने अधि�. . .


आज १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस : विराटनगरमा छुट्टा-छुट्टै कार्यक्रम हुँदै

विराटनगर, १८ बैशाख । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आाज विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण�. . .


श्रीमतीको हत्या आरोपमा सजाय तोकिएको भोलिपल्टै कारागारमा आत्महत्या

दोलखा, १८ बैशाख । श्रीमतीको हत्या अभियोगमा कैद सजय तोकेको भोलिपल्टै एक कैदीले कारागारभित्रै आत्महत्या गरेका छन् । दोलखा जिरी नगरपालिका वडा नम्बर ९ ठूलोपातालका ३८ वर्षीय तस्विर तामाङले कारागारको शौचालयभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् । गत २०७५ मंसिर १० गते घरायसी विवादमा दाउराको चिर्पटले हिर्. . .


राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण एक दिन छोट्याएर आज स्वदेश फर्किने

काठमाडौं, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण एक दिन छोट्याएर स्वदेश फर्किने भएकी छन। समकक्षी सी जिनपिङको निमन्त्रणामा राजकीय भ्रमणमा गत बुधबार चीन प्रस्थान गरेकी भण्डारी आज बुधबार नै स्वदेश फर्किने सरकारी निकायले जनाएका छन्। राष्ट्रपति भण्डारी  ९ दिने भ्रमणका लागि ११ गते चीन प्रस्�. . .


विराटनगरको आदर्श स्कुलमा परीक्षा मै विभेद, विद्यार्थीले राष्ट्रिय परीक्षा बाेर्ड घेरे

विराटनगर । विराटनगरको आदर्श स्कुलमा कक्षा १२ को परीक्षामा धेरै कडाइ गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थिहरुले परीक्षामा कडाइ गर्ने नाममा विद्यार्थीलाई अनावश्यक दुस्ख दिएको भन्दै राष्ट्रिय परीक्ष बोर्ड, विराटनगरको कार्यालय अगाडि आन्दोलन गरेका हो । ट्वाइलेटमा समेत गार्�. . .


९ महिनामै बिग्रियो ध्वनि प्रदूषण जाँच मेसिन, राज्यको पौने २ करोड खेर गयो

झापा, १८ बैशाख। सवारीसाधनबाट उत्पन्न हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले १ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको ४० वटा अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगविहीन अवस्थामा पुगेका छन् । यातायात व्यवस्था विभागले मुलुकभरका यातायातको ध्वनि प्रदूषण मापन गर्न एक वर्षअघि खरिद गरिएका ती अटोमेटिक इमिसन एना�. . .


पोल्यान्डका पर्यटकको खुम्बुमा लेक लागेर मृत्यु

सोलुखुम्बु, १८ बैशाख । खुम्बुपासाङल्हामु गाउँपालिकामा एकजना विदेशी पर्यटको मृत्यु भएको छ। ट्रेकिङका लागि लुक्ला आएका पोल्यान्डका स्मिडोडा मेकिज फ्रान्सजेकको  लेक लागेर मृत्यु भएको हो। पोल्याण्डबाट खुम्बु भ्रमणमा आएका ४६ वर्षीय फ्रान्सजेकको खुम्बुपासाङल्हामु गाउँपालिका ४ लबुचेमा मृत्यु भएको प. . .


नागरिकता काण्ड : जनप्रतिनिधि र कर्मचारीसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी

झापा, १७ बैशाख । जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वडा अध्यक्षसहित दुई जना जनप्रतिनिधि, दुई जना कर्मचारी र पाँच जना स्थानीयको नाममा पक्राउ पुर्जी जारी गरेको हो। अदालतले प्रह�. . .


विराटनगरका रंगकर्मी रामभजन कामत मण्डलामा देखिँदै, मिता आव कोन चलब मञ्चन हुने

विराटनगर, १७ वैशाख । विराटनगरमा रहेर लामो समयदेखि रंगक्षेत्रमा काम गर्दै आएका रामभजन कामतद्धारा लिखित मिता आब कोना चलब नाटक मञ्चन हुने भएको छ । काठमाडौँमा रहेको मण्डला नाटकघरमा आगामी वैशाख २० गतेदेखि विराट मैथिल नाट्य कला परिषदले पहाडी र मधेशी समुदायको सम्बन्धको कथालाई समेटेर तयार पारिएको नाटक मञ्�. . .


विराटनगरको एभरेष्टमा निर्वाचन, १ हजार २ सय ६८ जना विद्यार्थीले गरे मतदान

विराटनगर, १७ वैशाख । विद्यार्थीहरुको नेता चयन गर्न मंगलबार एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा निर्वाचन भएको छ । कक्षा १० सम्मका विद्यार्थीहरुको नेता चुन्न मतदान सम्पन्न भएको हो । विद्यालयका कक्षा ५ देखि १० सम्मका १ हजार २ सय ६८ जना विद्यार्थीले मतदान गरेका छन् । हेड ब्वाई र हेड गर्लको दुई पदमा ९ जनाले �. . .