Bivek_OB

कोशी अञ्चल अस्पतालमा १२ करोडको लगानीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर बन्ने (भिडियाे सहित)

प्रेम देवान, विराटनगर, २० वैशाख । अमेरिकन आर्मी र युएस एम्वेसीको सहयोगमा विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा अत्याधुनिक सुविधा सम्पन्न बर्थिङ सेन्टर बन्ने भएको छ । करिब १२ करोडको लागतमा बन्न लागेको बर्थिङ सेन्टरलाई हिमालय बिल्डर्स एण्ड इन्जिनियरिङले निमार्णका लागि प्राविधिक सहयोग गर्ने छ । कोश. . .


मोरङमा ९ महिनाकाे अबधिमा सवारी चलाउने २ हजार कार्वाहीमा

विराटनगर, २० बैशाख । गएको ९ महिनामा मादकपदार्थ सेवनगरि सवारीसाधन चलाउने २ हजार बढी ब्यक्ति मोरङ ट्राफिकको कारवाहीमा परेका छन । २०७५ साउनदेखि चैत्र मसान्तसम्ममा मापसेगरि मोटरसाईकल सहितका सवारीसाधन चलाउने २ हजार ३७ जना कारवाहीमा परेका छन । कारवाहीमा परेकाहरु मध्येबाट २० लाख ३७ हजार राजश्व संकलन भएको. . .


विराटनगरको ग्रिनल्याण्ड स्कुलमा विद्यार्थीका आमालाई सम्मान

विराटनगर, २० वैशाख । विराटनगर–५ मा रहेको ग्रिनल्याण्ड सेकेण्डरी स्कुलले मातातिर्थ औंसीको अवसरमा स्कुलमा अध्ययनरत विद्यार्थीका आमाहरुलाई सम्मान गरेको छ । अध्ययनरत विद्यार्थीहरुका अभिभावक मध्ये ७० वर्षभन्दा माथिका आमा तथा हजुरआमाको घरमा गएर मुख हेर्दै विद्यार्थीहरुले सम्मान गरेका हुन् । सो अवसर�. . .


विराटनगर विमानस्थल सुरक्षामा प्रहरीको चासो, बिमान कम्पनीका म्यानेजरसँग छलफल

विराटनगर,२० बैशाख । जिल्ला प्रहरी कार्यालय मोरङले नागरिक उड्ययन प्राधिकरण र हवाई क्षेत्रका प्रतिनिधिहरुसँग विमानस्थल सुरक्षाका विषयमा छलफल गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङमा शुक्रबार आयोजित कार्यक्रममा विराटनगर विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौला लगायतसँग छलफल गरेको हो । समुदाय–प�. . .


महिला साफ च्याम्पियन्सिप: विराटनगरका रेफ्रीले पाएकाे रकम बृद्धाश्रममा खर्च गरे

विराटनगर, २० वैशाख । तपाईलाई कुनै काममा खटिएका बेला आएको भत्ता पाउनुभयो भने के गर्नुहुन्छ ? पक्कै पनि साथीभाईसँग बसेर रमाईलाे वा घरखर्चमा जान्छ हाेला ।  तर सबैको मन त्यस्ताे नहुनपनि सक्छ । हो आफूलाई काम गरिए वापत आएको भत्ता विराटनगरका एक युवाले आश्रममा बसेका वृद्धा आमाहरुलाई सम्झीएर भोजन गराएका छन् । . . .


सामाजिक सुरक्षा भत्ता बढाउने घोषणासहित सरकारले ल्यायो नीति तथा कार्यक्रम (विस्तृतमा)

काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । संघीय संसदको आज बसेको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारले यस वर्ष सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्दै नीति तथा कार्यक्रम ल्याएक. . .


विराटनगर केन्द्रीत बिराट क्षेत्र भित्र राजधानी तोक्ने नेकपाको निर्णय, संरचना बिराटनगर बाहिर बन्ने

विराटनगर, २० बैशाख । प्रदेशको नाम र राजधानीको बारेमा छलफल गर्न बसेको नेकपाको बैठक सकिएको छ । बैठकले प्रदेशको राजधानी बिराटनगरलाई बनाउने र ईटहरी र गोठगाउँमा प्रशासनिक संरचना स्थापना गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका ईन्चार्ज भिम आचार्यले पार्टीभित्रका अधिकांश सांसदको भावनालाई सम्. . .


स्कुल बसले ठक्कर दिदाँ झापामा पैदाल यात्रीको मृत्यु

विराटनगर २० वैसाख । झापाको बुद्धशान्ति गाउँपालिका–४ जोरलाभरमा स्कुलबसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान सवा ९ बजे भित्री सडक खण्डमा कर्णाली उच्च माध्यामिक बोर्डिङ स्कुलको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री बर्ष ४१ को राजेन्द्र जबेगुको घटनास्थलम. . .


विराटनगरको मंलङ्वामा साईकलबाट स्कुल जादै गरेकी १२ बर्षिया बालिकालाई ट्याक्टरले ठक्कर दिदा मृत्यू

विराटनगर २० वैसाख । विराटनगर १२ मा रहेको अरुणदय स्कुलमा कक्षा ३ मा अध्ययनरत १२ वर्षिया बालिकालाई ट्याक्टरले ठक्कर दिएको छ । विराटनगर १२ स्थित मंलङ्वामा पूर्वबाट पस्चिम तर्फ जादै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने दिप नारायण राजवशीको छोरी चन्द्रकला राजवशीलाई ठक्कर दिएको थियो । शुत. . .


नाम र राजधानीको बिषयमा नेकपा भित्र सहमती खोजिँदै, बैठकमै सांसदको बिद्रोह गर्ने चेतावनी

विराटनगर, २० बैशाख । नाम र राजधानीको बिषय टुङ्ग्याउन बसेको नेकपाको बैठकमा नेताहरुले कुरा सुन्ने मात्र काम गरेका छन् । सांसदहरुले आफ्नो धारणा राख्ने अनी नेताहरुले कुरा सुन्ने भएपछि प्रदेशको नाम र राजधानीको बिषय बिहिवार पनि टुङ्गोमा पुग्न सकेन । नेकपा प्रदेश कमिटिले प्रत्येक जिल्लाका सांसदहरुसँग छ�. . .


ताप्लेजुङमा प्रहरीद्वारा चार नाल भरुवा बन्दुक बरामद, स्थानीयले २ नाल बुझाए

ताप्लेजुङ, २० बैशाख ।  जिल्ला विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ। दुई नाल हतियार भने स्थनीयले प्रहरीलाई बुझाएका छन्। प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका वडा नं ३ लिङखिमको एक ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको दुई नाल बन्दुक फेला . . .


खानेपानी अन्तरगत प्रदेश– १ र २ मा ५९ करोड बेरुजु, सुशासन प्रवर्द्धन हुन सकेन

विराटनगर,२० बैशाख ।  सङ्घीय खानेपानी अन्तर्गतका प्रदेश नं १ र २ का कार्यालयमा आर्थिक वर्ष २०७३/७४ सम्ममा रु ५८ करोड ८३ लाख ६३ हजार ७०६ बेरुजु रहेको  छ। खानेपानी मन्त्रलय काठमाडौं र सङ्घीय खानेपानी तथा ढल व्यवस्था समिति प्रदेश नं १ र २ द्वारा आयोजित प्रदेशस्तरीय सुशासन प्रवद्र्धन तथा बेरुजु व्यवस्थापन �. . .