Bivek_OB

उपन्यासकार ज्योत्सनाको ‘सिड्नी सपना’को विराटनगरमा परिचर्चा

विराटनगर, २२ बैशाख । उपन्यासकार सानु घिमिरे ज्योत्सनाको ‘सिड्नी सपना’ उपन्यासमाथि विराटनगरमा परिचर्चा गरिएको छ । कवि जगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले उपन्यासको सबल र दुर्बल पक्षलाई केलाएका थिए । कार्यक्रममा समालोचक प्राज्ञ दधिराज सुवेदीले सिड्नी सपना. . .


अमेरिकाको फ्लोरिडामा यात्रुवाहक बोइङ विमान चिप्लिएर खस्दा पनि १४३ यात्रु सकुशल

एएफपी/ मियामी, २२ बैशाख ।  अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुवाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ। आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीले बताएका छन्। विमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन्। केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो. . .


इँटाको विकल्पमा झापामै पहिलो पटक सिएलसी ब्रिक उत्पादन सुरु

विराटनगर, २२ बैशाख । इँटाको विकल्पमा झापामै पहिलो पटक सिएलसी ब्रिक उत्पादन सुरु गरिएको छ । युवा उद्यमीहरु दीपबहादुर श्रेष्ठ, दिपेन्द्रकुमार कार्की, सञ्जय श्रेष्ठ, अनुषा बाँनिया लगायतको सामूहिक साढे २ करोड लगानीमा भद्रपुर ७ स्थित डाँफे चोक नजिकै लक्ष्य ब्रिक एण्ड मेटल उद्योग सञ्चालनमा ल्याएका हुन । . . .


‘प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता २०७६’ हुने

ईलाम, २२ बैशाख । इलाममा आगामी २६ गतेबाट ‘प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता २०७६’ हुने भएको छ । जिल्ला भलिवल संघ इलामको आयोजनामा २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा देशभरका १० टीमको सहभागिता रहने वताइएको छ । प्रतियोगिताको प्रथम हुने टीमलाई नगद १ लाख ५१ हजार सहित ट्रफी मेडल र प्रमा�. . .


विराटनगरमा अत्याधुनिक कार वास सेन्टर संचालनमा आउँदै

विराटनगर, २१ वैसाख । विराटनगरमा आईरन मुक्त पानीबाट गाडी धुने कार वास सेन्टर संचालनमा आउने भएकाे छ ।   विराटनगर ४ स्थित एयरर्पोट दक्षिण हाईवेमा आईतबारबाट विराट कार वास एण्ड रिकण्डिसन संचालनमा आउने भएको हो । करिब ५० लाखको लगानीमा विराटनगरका २ युवाले सयुत्त रुपमा वास सेन्टर संचालनमा ल्याउने  छन् ।  कार �. . .


धनकुटामा राजधानीको माग गर्दै सद्भाव ¥याली, धनकुटा बचाउ अभियान शुरु

विराटनगर, २१ बैशाख । प्रदेश न १ को स्थायी राजधानी धनकुटालाई बनाऊ अभियान समितीले धनकुटामा आज राजधानी माग गर्दै सद्भाव र्याली निकालेको छ । प्रदेश न १ को राजधानी धनकुटालाई बनाऊ अभियान समितीले दबाब मुलक कार्यक्रम अन्र्तगत सद्भाव र्याली आयोजना गरेको हो । मदन चोकबाट सूरु गरेको र्यालीले बजारका विभिन्न भाग. . .


फानी आँधीबाट बंगलादेशमा ६ जनाको मृत्यु

एजेन्सी, २१ बैशाख । बंगलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण शनिबार छ जनाको मृत्यु भएको छ । बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना घाइते भएको पनि जानकारी दिनुभयो । तर स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या करिब १० जना रहेको र करिब एक हजार घर क्ष. . .


राजधानीबारे जनस्तरमा चासो, भन्छन् ‘ विराटनगरकाे विकल्प छैन, संरचना छर्न हुन्न’

विराटनगर, २१ बैशाख। प्रदेश १ को राजधानी अन्यत्र नसार्न विराटनगर महानगरबासीले माग गरेका छन् । प्रदेश सरकारका संरचना विकेन्द्रीत गर्दै छर्ने गरी प्रदेशसभामा प्रस्ताव गर्न लागिएपछि महानगरवासीले सरकारलाई एकत्रित गरेर राजधानी घोषणा गर्न ध्यानाकर्षण गरेका छन् । विराटनगर महानगरपालिकाले शनिबार आयोजना. . .


श्रीअन्तुमा होमस्टेकाे भित्री कथा : बाध्यताबीच भविश्य खाेज्दै किशोरी

विराटनगर-इलामको सुर्योदय नगपालिका वडा नम्बर ५ मा अहिले होमस्टेको संख्या बढ्दो छ । होमस्टे सञ्चालन गरेर गरेर धेरैले राम्रो आम्दानी गरेका छन् भने धेरैले रोजगारी पनि पाएका छन् । सामुदायिक होमस्टे सञ्चालक समितिका अनुसार त्यहाँ करीब ४४ वटा होमस्टे सञ्चालनमा छ । सिजनमा दैनिक ७ हजारसम्म पर्यटक श्रीअन्त. . .


सुनसरीका कुसियतले दिए एनसीसी अमेरिकको युथ कोर्डिनेटरमा उम्मेदवारी

विराटनगर, २१ बैशाख । सुनसरीका प्रितम कुसियत अमेरिकामा छन् । उनले गैर आवासीय नेपाली संघ(एनआरएन) एनसीसी अमेरिकको युथ कोर्डिनेटरमा उम्मेदवारी दिएका छन् । मे महिनाको १८ र १९ तारिखमा हुने निर्वाचनमा युरोप तथा मध्य पुर्वका देशहरुमा फैलिएको गैर नेपाली संघ (एनआरएन)का सदस्यले युथ कोर्डिनेटरका लागि निर्वाचित . . .


राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने नेकपाकाे प्रस्ताव कांग्रेसद्वारा अस्वीकार, फाेरमकाे फरक मत

विराटनगर, २१ बैशाख । नेकपाको तीनदिन बसेको बैठकले निकालेको बृहत बिराट क्षेत्रमा राजधानी राख्ने भनी ल्याएको प्रस्तावमा नेपाली कांग्रेसले अस्वीकार गरेको छ । शुक्रवार साँझ नेकपा र कांग्रेस बिच भएको छलफलमा प्रदेशको स्थायी राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने भनेर नेकपाले ल्याएको प्रस्ताव कांग्रेस�. . .


हावाहुरीले सगरमाथाको आधारसिविरबाट डेढ दर्जन पाल उडाए

सोलुखुम्बु, २१ बैशाख । हावाहुरीले सगरमाथाको आधारसिविरबाट डेढ दर्जन पाल उडाएको छ । समुन्द्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको नाम्चेबजारबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । क्याम्प टुमा हुरीले केही पा�. . .