विराटनगर, १७ बैशाख । मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिने भएको छ । आज प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्ने मुखैमा मन्त्री परिषदले यस्तो निर्णय गरेको हो । हाललाई क्षेत्रीय प्रशासन कार�. . .
प्रेम देवान विराटनगर, १७ वैशाख । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ’ भन्ने उदेश्यका साथ शुरु भएको साईकल यात्रा बिराटनगर आईपुगेको छ । भ्रष्टाचार नियन्त्रण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका खोटाङको मझुवागढी नगरपालिका–४ का कर�. . .
सुनसरी, १७ वैशाख । सुनसरीको ईनरुवा नगरपालिका-३ मा नागरिकता बनाई दिने आश्वासन देखाउँदै १० हजार लिदै गरेको अवस्थामा प्रहरीले साेमबार एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडी ईटहरी उप-महानगरपालिका-९ बस्ने ४६ बर्षीया देवी मण्डललाई नागरिकता बनाई दिने भन्दै ईनरुवा-१ का लेखापढी व्यवसायी ग�. . .
विराटनगर, १७ बैशाख । प्रदेश १ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियतका छोरा (एनआरएनए) एनसीसीको युथ कोअर्डिनेटरमा उम्मेदवारी दर्ता गराएका छन् । अमेरिकामा रहेका युवा व्यवससायी प्रितम कुसियतले उम्मेदवारी दिएका हुन् । विगत लामो समयदेखि टेक्नोलोजी व्यवसायमा संलग्न रहँदै आएका कुसिय�. . .
झापा, १७ बैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६० दशमलव ५१ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा चैतसम्मको असुली ७ अर्ब ७६ करोड ११ लाख रूपैयाँ रहेको छ । चैतसम्मको लक्ष्य ९ अर्ब २३ करोड ४७ लाख राखिएको थियो । आर्थिक वर्ष. . .
सुनसरी, १७ बैशाख । सुनसरीको बराहक्षेत्रमा जारी अर्धकुम्भ मेलालाई संघीय सरकारले बेवास्ता गरेको गुनासो कुम्भमेला व्यवस्थापन समितिले गरेको छ । कुम्भ मेलाको उद्घाटन गर्न राष्ट्रपति आउने भनिए पनि नआएको बताउँदै समितिले अहिलेसम्म संघीय सरकारको उपस्थिति नहुनुले बेवास्ता गरेको अनुभूति भएको बताएको हो । अ�. . .
संखुवासभा, १७ बैशाख । गत शनिवार खाँदबारी नगरपालिका-६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुला बेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ गर्यो। जिल्ला बाल क्लब समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारी दिएपछि प्रहरीको टोलीले बेहुला–बेहुलीसहित उनीहरुका बाबुलाई पक्राउ गर्यो। बेहुलीको परिवारले छोरी २० . . .
काठमाडाै, १७ बैशाख । नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै काठमाडौंमा प्रदर्शन गरिएको छ । राष्ट्रिय जनमोर्चा, नेकपा मालेलगायतका साना बामराजनीतिक दलहरु आवद्ध ‘नागरिकता विधेयकविरुद्धको संघर्ष समन्वय समिति’ले संघीय संसदमा विचाराधिन नागरिक संशोधन विधेयक तत्काल खारेज गर्न माग. . .
विराटनगर, १७ बैशाख । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहलाई सञ्चार सामाग्री हस्तान्तरण गरेकाे छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विपद् प्रतिकार्य केन्द्र सञ्चालन गर्न कप्युटर, प्रिन्टर र मोबाइल सेट प्रदान गरेका हुन् । स्थानीय तहका प्रमुख तथ�. . .
विराटनगर, १७ बैशाख । स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढिरहँदा संसोधित प्रदेशसभा नियमावलीको अनुसूची ८ मा उल्लेखित व्यवस्थाले राजधानी कहाँ प्रस्ताव गर्ने भन्ने विषयमा छलफल सुरू भएको छ । उक्त अनुसूचीमा ‘प्रदेश राजधानीका लागि प्रस्तावित स्थान/क्षेत्र’ भनी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । प्. . .
काठमाण्डौ, १७ बैशाख । कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको उद्योग विभागले जनाएको छ । नेपालमा हुण्डाई कम्पनीका गाडी बेच्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले. . .
काठमाडौं, १७ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी भएको छ । राजिब गान्धी क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा घरेलु टोली हैदरावादले पन्जाबलाई ४५ रनले पराजित गरेको हो । हैदरावादले दिएको २ सय १३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले प�. . .