Bivek_OB

मोरङ प्रहरीले चलाएको ‘स्वीप अप्रेशन’ प्रभावकारी, एक बर्षमा अपराधिक घटनामा कमि

प्रेम देवान विराटनगर । मोरङ प्रहरीले अपराध न्यूनिकरण गर्नको लागी चलाएको ‘स्वीप अप्रेशन’ प्रभावकारी भएको छ । त्यही स्वीप अप्रेशनका कारण एक वर्षको अवधिमा समग्र अपराधिक घटनामा १६ प्रतिशतले कमि आएको छ । आर्थिक वर्ष २०७६÷०७७ को हालसम्म, अघिल्लो आर्थिक वर्षको तुलनामा अपराधिक घटना कम भएको मोरङ प्रहरी प्र�. . .


विराटनगरमा हत्या आशंका गरिएका दुईवटा केस नटुङ्ग्याई बिदा हुँदै भद्र एसपी अधिकारी

नवराज कट्टेल विराटनगर । एकवर्ष मोरङ प्रहरीको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी भद्र प्रहरी अधिकारीको परिचय बनाएर बिदाई हँुदैहुन्छ । गतवर्ष जेठदेखि मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका अधिकारी प्रहरी प्रधान कार्यालयमा सरुवा हुनु भएपछि शनिबार अन्तिम पत्रकार . . .


विराटनगरको लर्डबुद्ध कलेजलाई न्यूरो–कार्डियो अस्पतालले किन्यो , कलेजका अध्यक्ष डा.विष्ट

विराटनगर । स्वास्थ्य क्षेत्रमा ख्याती कमाएको न्यूरो–कार्डियो अस्पताल सञ्चालकले विराटनगरमा शैक्षिक क्षेत्रमा समेत हात हालेको छ । विराटनगरको लर्डबुद्ध कलेजको स्वामित्व न्यूरो–कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले लिदैं शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको हो । नसा तथा मुटु रोगको जटिल �. . .


शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने जडिबुटी बेसार, यस्ता छन् फाइदा

शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ। पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्ट�. . .


आइतबार खण्डग्रास सूर्यग्रहण : विराटनगरबाट यी समयमा सुरु र अन्त्य

असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानक. . .


शिक्षा : एसईईको कानूनी व्यवस्थामा परिवर्तन गरिँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि �. . .


लकडाउन गर्ने अधिकार प्रदेशलाई, कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण लकडाउन गर्न सक्ने

प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड – १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार स. . .


राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी भागिन्

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाइएको थियो । अहिले सोही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् । सबै सुतेका बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने. . .


कोरोना कहर: अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई सरकारको पुनः आग्रह

काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । बैठकले महामारी नियन्त्रणमा प�. . .


प्रदेश १ मा झापामा सबैभन्दा धेरै कोरोना संक्रमित,लकडाउन खुकुलो भएपछि झनै जोखिम

सुरेन्द्र भण्डारी झापा, असार ५ । भारतसँगको काँकडभिट्टा नाकासँग सिमाना जोडिएको प्रदेश नम्बर–१ को झापा जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नाकामा कडाइ नगरिँदा, मान्छेको आवत–जावत बढेपछि र ‘लकडाउन’ खुकुलो हुन थालेपछि झनै जोखिम बढ्न थालेको हो । प्रदेश नम्बर–१ का १४ जिल्लामध्ये सबैभन. . .


लकडाउनबारे गृह मन्त्रालयले निकाल्यो नयाँ मापदण्ड , यस्ता छन् सुरक्षा मापदण्ड

लकडाउन खुकुलो बनाउँदा कोरोनाभाइरसको संक्रमणलाई फैलन नदिन गृह मन्त्रालयलले बन्दाबन्दीलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड, २०७७ जारी गरेको छ । मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्ने सामाजिक दूरी कायम गरिनुपर्ने लगायत विषयहरू समेटिएका छन् । . . .


विराटनगर बुधनगरमा रहेको आईसीपीको गोदाम चुहिन थाल्यो, निर्माण कम्पनिमाथि प्रश्न

विराटनगर । अत्याधुनिक भनिएको विराटनगर बुधनगरको एकीकृत जाँच चौकी(आईसीपी) को गोदाम घर उद्घाटन भएको छ महिना नबित्दै चुहिन थालेपछि निर्माण कम्पनिको कामप्रति प्रश्न उब्जिएको छ । उद्घाटन भएपछि सञ्चालनमा आएको छ महिना नबित्दै वर्षात्को प्रारम्भमै गोदाम चुहिएको हो । भारत सरकारले दिनेशचन्द्र आर अग्रवाल इ�. . .