विराटनगर । रोजगारीका लागि तेस्रो मुलुक गएका प्रदेश १ का १०४ जना नागरिक चतरा होल्डिङ केन्द्रमा ल्याईपु¥याइएको छ । तेस्रो मुलुकका नागरिक मात्रै राख्नका लागि प्रदेश सरकारले सञ्चालनमा ल्याएको चतराको होल्डिङ केन्द्रमा उनीहरुलाई शुक्रबार ल्याइएको हो । बुधबार काठमाण्डौं आएकामध्ये प्रदेश १ का नागरिकलाई. . .
विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररतः १० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरङका २ जना रहेका छन् । डिस्चार्ज हुनेमध्ये ४ जना महिला र ६ जना पुरुष २१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । जेठ २१ देखि २५ गते सम्म अस्पतालमा भर्ना भएर उपचार गराउन. . .
विराटनगर । देशभरमा शुक्रबार ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा ४२६ जना संक्रमित नयाँ थपिएको जानकारी गराइएको हो । नयाँ थपिएकासँगै नेपालमा ८ हजार २७४ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्व गौतमले जानका. . .
विराटनगर । भोजपुरको षडान्द नगरपालिका–१ ताबुबाट वेवारिसे अवस्थामा एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद भएको छ । इलाका प्रहरी कार्यालय दिङ्लाको गस्ती टोलिले बिहीबार साँझ बाँदर रुग्नका लागि बनाइएको टहरोमा पेस्तोल बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी उपरीक्षक दिपक �. . .
विराटनगर । विराटनगर– ४ राजवंशी चौकमा सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको सवारी र्दुघटनामा परि मोरङ ग्रामथान गाउँपालिका १ का ३९ की चन्द्रकला मोदी र सोही ठाउँका ७० वर्षिय बाबुलाल माझी गम्भिर घाइते भएका हुन् । उनीहरूको उपचार बुढीगंगा गाउँपालिका – २ विराट मेडिकल कलेजमा उपच�. . .
जितेन्द्र भण्डारी पाँचथर । प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित भएका छन् । वर्षमा ६ महिना पनि सडकमा राम्रो गाडी गुडाउन मुस्किल पर्ने पाँचथरमा प्रदेश सरकारले मुख्य सडकहरु कालोपत्रे गर्न लागेपछि जिल्लावासी हर्षित भएका हुन् । पूर्वाधार विकास कार्यालय पाँचथरले पा�. . .
नवराज कट्टेल विराटनगर । कोरोना भाईरस संक्रमित व्यक्ति सम्पर्क पहिचानका लागि संघको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङको टोलि परिचालन गर्नु अगावै प्रदेश १ मा त्यस्ता स्वास्थ्यकर्मी सम्मिलित टिमहरु परिचालन गरिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्. . .
मानसिक रोग भन्नाले हाम्रो स्वास्थ अवस्थामा जस्तै भावनाहरु, सोचाई र व्यवहार(या मिश्रीत यी तीननैमा) गडबडी आउनु हो। मानसिक रोग तनाब, दु:ख संग सम्बंदित हुन्छ र एसले आफ्नो दैनिक कम, सामाजिक काम, वा पारिवारिक गतिविधिहरू समस्या निम्ताउने गर्छ । मानसिक रोग लाज मान्नुपर्ने कुरा वा बिषय होइन। यो एक चिकित्सा स्�. . .
घाँटीमा तरबार झुड्याएर शताब्दीको ढोकामा ठिङ्ग उभिएको छ समय । मौसमबाट बलात्कृत भएको छ फूल काँडाको टुप्पोमा उभिएर रातले गरिरहेछ जीवनको अन्तिम भाषण बादलको जुत्ता लगाएर विश्वयात्रामा निस्किएको छ बतास । हुरीको ढाडमा चढेर सत्ताको भर्याङ चढिरहेछ आँधी शीतसँग चिप्लेटी खेल्दै घामले गाइरहेछ आतंकको गीत. . .
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव आज कतारबाट आउँदै छ । ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बताइएको छ । कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । वैदेशिक रोजगारीका क्रमम. . .
काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)को अवस्थामै बैंक तथा वित्तीय संस्थाहरुले ऋण असुली प्रक्रिया सुरु गर्नुको कारणबारे जवाफ माग गरेको छ । लकडाउनको अवस्थामै बैंक तथा वित्तीय संस्थाले ऋणीलाई मार पर्नेगरी धितो लिलामी प्रक्रिया समेत अघि बढाएको भन्दै अधिवक्ता सितादेवी श्रेष्ठले दायर गरे�. . .
कोरोना संक्रमितको संख्या विश्वमा ८२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८२ लाख ४२ हजार ९९९ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटल�. . .