Bivek_OB

भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको हो । बीबीसीका अनुसार हालसम्म भारतमा ४ लाख ५६ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ. . .


बिग्रिएको प्रेम सम्वन्ध र आत्महत्या – भुवन कुमार वाग्ले

संचार माध्यममा आजकाल प्रशस्त धार्मिक च्यानल छन । सबै धर्मका वावाहरु धार्मिक पुस्तकका श्लोक, आयतको हवाला दिदै चर्को स्वरमा " जीवन सुन्दर र अमुल्य छ" भनेर नानाथरी प्रवचन दिईरहेका हुन्छन् । आजकाल त अझ जतातै मोटिभेसनल स्पिकरहरु भेटिन्छन्  ।उनीहरु पनि भन्छन " लाईफ इज व्युटीफुल, लेट्स लिभ एभरी विट अफ ईट"।  तर म. . .


विराटनगरमा नागरिकता विद्येयक विरुद्ध जनता समाजवादीको विरोध प्रदर्शन

विराटनगर । प्रस्तावित नागरिकता विधेयक फिर्ता लिन माग गर्दै विराटनगरमा जनता समाजवादी पार्टीले  विरोध प्रर्दशन गरेका छन् । जनता समाजवादी पार्टी नेपालले सो विधेयक फिर्ता लिन माग गर्दै मङ्गलबार विराटनगरमा प्रदर्शन गरेका हुन् । पार्टीले नगर क्षेत्रको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट ट्राफिक च�. . .


विराटनगरको हाम्रो अस्पतालमा डाक्टरको लापरवाहीबाट शिशुको मृत्यु भएको आफन्तको आरोप

विराटनगर । विराटनगर–४ एयरपोर्ट मोडमा रहेको हाम्रो अस्पतालमा नर्मल डेलिभरीबाट जन्मिएको नवजात शिशु डाक्टरको लापारवाही कै कारण मृत्यु भएको आरोपसहितको दावी आफन्तले लगाएका हुन् । अस्पतालमा गत आईतबार भर्ना भएकी मोरङ बुढीगंगा गाँउपालीका निवासी २१ बर्षीया सुवर्णा घिमिरेले सोमबार शिशुलाई जन्म दिएकी थ. . .


पथरीमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

मोरङ, असार ०८ गते । मोरङ पथरी शनिश्चरे-१० स्थितमा बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकलयात्री खड्कालाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । टाउको समेतमा चोट लागी गम्भिर. . .


नेपालमा सुनको मुल्यले नयाँ रेकर्ड राख्दै ९१ हजार पुग्यो प्रतितोला

विराटनगर । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैय�. . .


कोरोना संक्रमितको संख्या विश्वमा ८७ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ८७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८७ लाख ८ हजार ८  पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्�. . .


विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको मृत्युको कारण पाँच महिनापछि खुल्यो (पुरा भिडियो सहित)

प्रेम देवान विराटनगर । विराटनगर–२ का लेखा परीक्षक प्रवल घिमिरेको रहस्यम मृत्युको घटनाले विराटनगरबासीलाई लामो समयसम्म अन्यौल बनायो । मृतक घिमिरे विराटनगरका साना तथा ठूला औद्योगिक घरानाको व्यवसायिक कारोबारको लेखा परीक्षणको काम गर्दै आएका थिए । धेरैका लागि चिनिएका उनको मृत्यु कसरी भयो भन्ने विराटन�. . .


घरको पर्खाल भत्कियो इन्जिनियर माथी जाइलागे स्थानीयवासी, बिजुलीको पोल नसार्दा समस्या

प्रेम देवान विराटनगर । बिद्युत प्राधिकरणले समयमा नै बिजुलीको पोल नसार्दा नाला बनाउन समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित हाम्रो चौक पूर्व रहेको छाँयामार्गमा बन्दै गरेको एस सेभन नाला निर्माणमा समस्या परेको हो । बिजुलीका पोलहरु समयमै नसारिएपछि लकड�. . .


विराटनगरबाट यस्तो देखियो आदा सूर्य ढाक्ने गरी लागेको खण्डग्रास सूर्यग्रहण

विराटनगर । आज आषाढ कृष्ण औँसीका दिन लागेको खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण सकिएको छ । बिहान १०ः५० बजे स्पर्श गरेको ग्रहणले मध्याह्न १२ः३८ बजे मध्ये भएर अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गरेको हो । विराटनगरबाट अनिसभक्त जोशीले सूर्यग्रहण लागेको बेला खिच्नुभएको तस्वीर । तीन घण्टा ३३ मिनेट लामो �. . .


नेपालमा मनसुन सक्रिय बन्दै , अझै एक साता वर्षा हुने क्रम जारी रहने

नेपालमा मनसुन सक्रिय बन्दै अझै एक साता वर्षा हुने क्रम जारी रहने भएको छ । मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ । त्यहाँदेखि यताका क्षेत्रमा विगत एक सातादेखि नै वर्षा हुने क्रम कायम छ । अझै एक साता यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन देशभर प्रशस्�. . .


भारतमा एकैदिन १५ हजार बढी संक्रमित भेटिए

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ । केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको ताजा आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १५ हजार ४ सय १३ संक्रमित फेला परेका छन् जबकी ३०६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १३ हजार २ सय ५४ को मृत्यु भइसकेको छ । भारतमा यतिबेला कूल संक्�. . .