विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका(५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिए�. . .
विराटनगर । सुनसरी प्रहरीले एक महिनाको अवधीमा चोरी भाएका र हराएका १० लाख मुल्यबराबरका मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाईल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवाईल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने ब. . .
इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ४ जना ओमन र १ जना भारतबाट नेपाल आएका हुन् । भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अ. . .
विराटनगर । भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको छ । बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको कृषि मन्त्रालय स्रोतले जनाएको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज शनिबार �. . .
विराटनगर । आफ्नो घर अगाडीको नालामा डोजर लगाएर खनेको विषयलाई लिएर विवाद हुदाँ एक व्यक्ति माथी छुरा प्रहार भएको छ । विराटनगर महानगरपालिका–५ कोचाखालमा रातको समयमा स्थानिय ३३ बर्षीय सन्तोष कामतलाई एकै घरका ३ दाजुभाई मिलेर छुरा प्रहार भएको प्रहरीले जनाएको छ । घर अगाडीको नालाको पानी निकास नहुने भएका कार. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका–५ सौठा–गोबिन्दपुर सडकखण्ड अन्तर्गत कट्नु खोलामा पुरुषको बेवारिसे लास फेला परेको छ । शनिबार बिहान ८ बजे स्थानीयले उक्त लास पानीमा तैरिदै गरेको देखेपछि ईलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएका थिए । प्रहरीको अनुसार अन्दाजी ३०–३५ वर्षका तराई म�. . .
विराटनगर । चार दिन अगाडी मात्रै मोरङको प्रहरी प्रमुखमा सरुवा भएर आएका प्रहरी उपरीक्षक सन्तोष खड्काले भारतसँग सीमा जोडिएको मोरङलाई फरक ढंगले नियाल्ने बताएका छन् । प्रदेश राजधानी विराटनगर र ६३ किलोमिटर सीमा जोडिएको मोरङ जिल्लामा शान्ति सुरक्षा स्थापनामा आफ्नो टिमले चाल्ने कदममा कसैले पनि औंला ठड्य�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकको अनिवार्य नगद मौज्दात (सीसीआर) र कर्जा तथा निक्षेप अनुपान (सीसीडी) अनुपातलाई ८०ः२० बाट बढाएर ९०ः१० कायम गरिनु पर्ने सुझाव दिएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ को मौद्रिक नीतिमा सीसीआर र सीसीडीको नयाँ अनुपात कायम गर्न माग उनीहरुले अगाडी सारेका हुन् । अर्थम�. . .
विराटनगरको विराट व्यापार संघ २०औं वर्षमा प्रवेश गरेको छ । संघले विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव सफतापुर्वक मनाएको छ । संघले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रमबाट ३२ पिन्ट ब्लड संकलन भएको संघका अध्यक्ष सुजन थापाले जानकार�. . .
विराटनगर । विराटनगर बसपार्कको धनकुटा लज ढेड महिना अगाडी नै बन्द भएको घोषणा गरियो । धनकुटाका लजका सञ्चालक गोविन्द घिमिरेले लकडाउन अवधीमा कामदार घर पठाएर लज बन्द गर्ने सार्वजानिक घोषणा गरेका हुन् । मझौलास्तरको लगानी र मध्यमस्तरको सेवा प्रहाव गर्दै आएका विराटनगरका धेरै मझौला होटलको अवस्था धनकुटा लजक. . .
विराटनगर । झापा शिवसताक्षी नगरपालिका ८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको ३ बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका नाबालक सम्यमको उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सक�. . .
विराटनगर । नेपालमा नोभेल कोरोना भाइरसका ५९३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९३ संक्रमित थपिएका हुन् । हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित हिजो बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थ. . .