Bivek_OB

हुरी प्रभावितलाई प्रदेश १ सरकारले एक करोड दिने, पालिका जनप्रतिनिधीकाे सेवा-सुबिधा वृद्धिहुँदै

विराटनगर, २२ चैत ।  गत आइतबार बारा र पर्सा जिल्लामा गएको हावाहुरीबाट पीडितलाई प्रदेश नम्बर एक सरकारले पनि १ करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। बिहीबार साँझ बसेको प्रदेश सरकारको बैठकले एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। उपलब्ध गराईने रकम प्रदेश नम्बर २ सरकारको राहत तथा उद्दार कोषमा जम्�. . .


कर्मचारी समायोजन सकस : डाक्टरले आजबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

काठमाडौं, २२ चैत ।  कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी डाक्टरले आजबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्। डाक्टरले आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै सरकारले पनि अत्यावश्यक सेवामा हड्ताल गर्न रोक लगाउने विषयमा निर्णय भएको सार्वजनिक गरेको छ. . .


वडाध्यक्षले भनेकाे नटेर्दा प्रहरी कै बेहाल, विराटनगरकाे बखरी प्रहरी चौकी विद्युत विहीन

विराटनगर, २१ चैत ।  आफूले भनेको नमानेको भन्दै एक जनप्रतिनिधिले प्रहरी चौकीको विद्युत आपूर्ति बन्द गरिदिएका छन्। विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामतले आफूले भनेअनुसार नगरेको भन्दै प्रहरी चौकी बखरीको बिजुली काटिदिएका हुन्। वडाध्यक्षले लाइन काटेपछि ५ दिन यता प्रहरी चौकी विद. . .


जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड

विराटनगर, २१ चैत ।   जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार एकै दिनमा १ सय ३८ जनाले वंशजको नागरिकता लिएका हुन्। प्रशासन कार्यालयले दिएको तथ्यांकअनुसार अन्य ६२ जनाले प्रक्रिया �. . .


ओबी क्लिक : २७ जनाकाे ज्यान गएकाे हावाहुरी प्रभावित क्षेत्रमा बालबालिकाकाे विजाेग, १८ मार्मिक तस्विरहरु

बारा, २१ चैत । आइतबार राती बारा र पर्सा जिल्लाको विभिन्न स्थानमा आएको हावाहुरीले अकल्पनिय क्षती गर्याे । जसबाट २७ जनाले ज्यान गुमाए भने करिब ५ सय भन्दा बढी घाइते भए । यसबाट बालबालिका वढी प्रभावित भए । बाराकाे फेटा र देउताल गाउँपालिका हावाहुरी प्रभावित क्षेत्रमा अस्तब्यस्त थियाे । बालबालिका पिडामा दे�. . .


विराटनगरमा पहिलो मिस एसईइको तयारी, विजेताले ३० हजार पाउने

विराटनगर, २० चैत । ‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ विराटनगरमा मिस एसईई मोरङ २०७५ हुने भएको छ । विराटनगरमा रहेको ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा पहिलो पटक प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । विराटनगरमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरि एसइइ परीक्षा दिएर बसेका किशो�. . .


प्रदेश सभाको बिषयगत समितिको सभापतिको नाम दर्ता, सार्बजनिक लेखा समिति कांग्रेसलाई

विराटनगर, २१ चैत । प्रदेश सभाले बिषयगत समितिको सभापतिका लागि तोकेको निर्वाचन कार्यतालिका अनुसार सर्बसम्मत रुपमा नाम दर्ता भएको छ । प्रदेश १ को प्रदेश सभा नियमावलीको नियम १३४ बमोजिम प्रदेश सभाको बिषयगत समितिको सभापतिको प्रकाशित निर्वाचन कार्यक्रम अनुसार आज नामावली दर्ताको समयावधि तोकिएको थियो । त�. . .


बुढीगंगाको मनमोहन पोलिटेक्निक आठराइ गाउँपालिकामा तालिम दिँदै, अब युवालाई गाउँमै राेजगारी

विराटनगर, २१ चैत । मोरङको बुढीगंगा गाउँपालिका हातिममुडामा रहेको मनमोहन पोलिटेक्निकले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराइ गाउँपालिकामा ३९० घण्टे मेसन र विल्डिङ् इलेक्टिसियन तालिम आयोजना गरेको छ । बहुप्राबिधिक शिक्षालयको रुपमा विकास भईसकेको मनमोहन पोलिटेक्निकले ग्रामिण ब�. . .


एसईईको प्रश्नपत्र ‘आउट’ गर्ने २ प्रहरीसहित ६ जना पक्राउ

सप्तरी, २१ चैत । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहर�. . .


पूर्वराजा ज्ञानेन्द्रले इलामका सर्वसाधारणलाई सडकमै भेटे

इलाम, २१ चैत ।  सत्ता च्युत भएपछि पहिलो पटक पूर्वी पहाडको यात्रामा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार इलामका सर्वसाधारणलाई सडकमा भेटेका छन्। उनको स्वागतमा सदरमुकामको नजिक चोकदेखि लामबद्ध सर्वसाधारणलाई भेटेका हुन्।उनलाई भेट्न सयौं नागरिक लामवद्ध भएका थिए। राजावादीले 'राजा आउ देश बचाउ' �. . .


कांग्रेस सभापति देउवा विशेष महाधिवेशन फेस गर्न तयार, विशेष महाधिबेशन पार्टीले नबाेलाउने

विराटनगर, २१ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले माग गरेको बिशेष महाधिवेशन फेस गर्न तयार रहेको बताएका छन् । पार्टीले विशेष महाधिबेशन आब्हान नगर्ने तर उनीहरुले बोलाए फेस गर्न तयार रहेको देउवाले बताएका हुन् । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाल�. . .


विराट नर्सिङ हाेमकाे लापरबाही : बच्चाकी आमाको पाठेघर नै गायब, गलत रिपाेर्टले विरामीलाई सास्ती

विराटनगर, २१ चैत । विराटनगरस्थित प्रतिष्ठित अस्पतालमा विराटनगर अस्पताल (विराट नर्सिङ होम)मा सञ्चालित ल्याबले एक महिलाको  पाठेघर नै नभएको रिपोर्ट दिएको छ। पेट दुःखेर अस्पताल पुगेकी बच्चाकी आमासमेत रहेकी उनको पाठेघर चेकजाँचका लागि परीक्षण गर्दा पाठेघर नै नभएको रिपोर्ट दिएको हो। स्वास्थ्य उपचारका ल�. . .