Bivek_OB

विराटनगरबाट हिसानकाे हावाहुरी प्रभावित परिवारलाई १ लाख नगद सहयोग

विराटनगर, १९ चैत । प्रदेश २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट घरबार विहीनहरुको लागि हिसान मोरङले एक लाख नगद सहयोग गरेका छन् । आईतबार साँझ आएको हावाहुरीले ३० जना भन्दा बढीको ज्यान गएको थियो भने ५ सय भन्दा बढी मानिस घाईते भएका थिए । हावा हुरी प्रभावित परिवारलाई हिसान मोरङले नगद १ लाख र�. . .


भिनाजुसँग ‘लभ’ परेपछि गोली हानेर पतिको हत्या !

बुटवल, १९ चैत ।   मानिस ‘लभ’ सम्बन्धमा अन्धो भयो भने जे पनि गर्न पछि पर्दैन भन्ने कुरा बुटवलमा भएको एउटा हत्या घटनाले पुष्टि गरेको छ । चैत १३ गते साँझ ८ बजेतिर बुटवल उपमहानगरपालिका–१ गढीटोलमा भारतीय नागरिक फिरोज खानको हत्या भयो । प्रहरीले हत्या गर्ने व्यक्तिलाई खोजी कार्य तीब्र बनायो ।   भिजानुसँग मिले. . .


कटहरीको अनौपचारिक वाल शिक्षालयलाई १६ थान डेक्सबेन्च हस्तान्तरण

विराटनगर, १९ चैत । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले कटहरी २ स्थित नेपाल ट्रेड युनियन कांग्रेसद्धारा संचालित अनौपचारिक वाल शिक्षालय व्यवस्थापक समितिलाई १६ थान डेक्स, वेन्च हस्तान्तरण गरेको छ । डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष्ँ भीम घिमिरेले संगठनले सामाजिक उत्तरदायित�. . .


विराटनगरकाे काेशी अञ्चल अस्पतालमा मृत शरिरअस्पतालबाट निकालेर ३ घण्टा झारफुक

विराटनगर, १९ चैत।  कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ �. . .


विराटनगरमा माछा अभाव, भारतबाट माछा आयातमा रोक लागेसँगै मूल्यमा वृद्धि

विराटनगर, १९ चैत। सरकारले भारतबाट पशुपन्छी आयातमा रोक लगाएसँगै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा माछाको अभाव देखिएको छ । भारतबाट माछा आयातमा रोक लागेसँगै विराटनगरमा माछाको मूल्यसमेत वृद्धि भएको छ । स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ मासु उपभोग गराउन र मु�. . .


दैलेख केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का, मेघ गर्जनसहित हावाहुरी पनि चलेपछि स्थानीय त्रसित

दैलेख, १९ चैत । सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ । सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । रा�. . .


ताप्लेजुङ्गमा छोराले कुटेर गरे बाबुकाे हत्या

ताप्लेजुङ, १९ चैत । ताप्लेजुङ्गमा ३२ वर्षीय छोराको कुपिटको कारण बाबुको मृत्यु भएको छ । घरायसी विवादका कारण आफ्नै छोराले  बाबुलाई कुटपिट गर्दा बाबुकाे ज्यान गएकाे हाे ।  ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बाबु दलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रह. . .


राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिरलाई अमर्यादित ढङ्गले सामाजिक सञ्जालमा पोस्ट गर्ने २ जना पक्राउ

काठमाण्डौ, १९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अत्यन्त अमर्यादित, अशोभनीय देखिने गरी तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले राष्ट्रप्रमुख र सरकार प्रमुखको मानमर्दन गर्न�. . .


चाेरी नियन्त्रणमा प्रहरी सक्रियता : विराटनगरबाट पाँच वटा मोटरसाईकल सहित ५ जना पक्राउ

विराटनगर, १८ चैत । पछिल्लो समय विराटनगरमा मोटरसाईकल चोरी हुने क्रम बढेको थियो । एक बर्ष भित्र ३ जना पत्रकारले आफ्नो मोटरसाईकल चोरले चोरेर बेपत्ता पर्यो । रातीको समय कार्यालयमा कामको सिलामा गएको अबस्थामा तथा पार्किङमा राखिएको अबस्थामा उनीहरुको मोटरसाईकल चोरी भएका थिए । तर यसरी चोरी हुने मोटरसाईकल कह�. . .


नेटवर्किङ्गका नाममा ठगिधन्दा : ६ जना इटहरीबाट पक्राउ

ईटहरी, १८ चैत ।  नेटवर्किङ व्यवसायीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सामूहिक उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इटहरी–५ मा करिब ६ महिनादेखि भाडामा लिएर सञ्चालन गर्दै नेटवर्किङ्ग व्यवसायबाट ठगिमा परेका १५ जनाले दिएकाे उजुरीका आधारमा उनीहरुलाई . . .


धनकुटाको साँगुरीगढी भीरबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु

धनकुटा,  १८ चैत । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० घोप्टे भीरमा सोमवार माथिबाट खसेको ढुंगाले लागेर १ महिलाको मृत्यु भएको छ । दिउँसो १ बजे भोजपुर धरान पैदल मार्गमा धरान तर्फ आउँदै गरेको अवस्थामा भोजपुर आमचोक गाउँपालिका-६ बस्ने बर्ष ४५ की  कबिता राईलाई ढुंगा खसेर लागेको थियो । ढुंगाले लागेर ढुंगा संग�. . .


झापामा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु

झापा,  १८ चैत। झापाको कन्काई नगरपालिका-३ पूर्व वसपार्क नजिक आइतवार मोटरसाईकलको एक जनाको मत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ९ प ५५७६ नम्बरको मोटरसाईकलले कन्काई नगरपालिका-८ बस्ने बर्ष ४० को बावुलाल टुडुलाई  ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइ�. . .