Bivek_OB

उदयपुर र मोरङमा लागुऔषध सहित ७ प्रक्राउ, रङ्गेलीमा मात्र ५ जना प्रहरी नियन्त्रणमा

विराटनगर, २३ चैत ।  उदयपुर र मोरङका २ छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार राती ईलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका-२ बाट २ वटा मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपाल तर�. . .


बाराका हावाहुरी प्रभावितलाई अनेरास्वबियु र क्रान्तिकारी मोरङको सहयोग

विराटनगर, २३ चैत । बाराको प्रसौनी गाउँपालिकाका हावाहुरी प्रभाबितलाई अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियु मोरङले राहत बितरण गरेको छ । केन्द्रिय सचिव सुर्यनारायन शाह, युवा नेता उमेश कुसवाहा, विद्यार्थी नेता आरती लामा र स्थानिय जनप्रतिनिधि सहितको सहभागीतामा विद्यार्थीहरुले श्रमदान सहितको राह. . .


विराटनगरको डाईनामिकले भारत अध्ययन गर्न जाने बिद्यार्थीलाई परामर्श दिने

विराटनगर, २३ चैत । विराटनगर महेन्द्र चोकमा रहेको डाईनामिक एजुकेसनलको आयोजनामा २ दिने परामर्श कार्यक्रम हुने भएको छ। भारतका उत्कृष्ट विश्वविद्यालयहरु जैन, विएमसी , भिआईटी र एसआरएम विश्वबिद्यालयका परामर्शदातासंग कार्यक्रम हुन गालेको हो । परामर्शदाता र विराटनगरका विद्यार्थीहरु विच छलफल हुने डाईने�. . .


भारतमा हुने चुनावका कारण नेपाल-भारत सीमा नाका झण्डै तीनसाता बन्द हुने

विराटनगर, २३ चैत ।  आउँदो बिहीबारदेखि भारतमा लोकसभा चुनाव हुँदैछ । विभिन्न सात चरणमा हुने चुनावको तयारी तीव्र भइरहेको छ । विभिन्न सात चरणमा गरेर हुने चुनाव यही चैत २८ (अप्रिल ११) गतेदेखि सुरु हुँदै छ । पहिलो चरणमा चैत २८ (अप्रिल ११) मा सुरु हुने चुनाव जेठ ५ (मे १९) तारिखमा सातौँ तथा अन्तिम चरणको हुने छ । यस्�. . .


विराटनगरकी प्रतिभाको उद्यम यात्रा : संघर्षको मैदानमा ६ जनालाई रोजगार, करोडौँ भित्र्याउने दाउ

विराटनगर, १६ चैत । प्रतिभा रिजालको जन्म विराटनगरमा भयो । उनले विराटनगरकै अरनिको विद्यालयमा बिद्यालयमा पढिन् । स्नातक विराटनगरको कोशी कलेजबाट गरेकी हुन् । प्रतिभा सानै देखि ब्यवसायी बन्ने सोचमा थिइन् । प्रतिभाले बिराटनगरमा नै बुट्टेदार मैनवत्ती बनाउने काम गर्थिन् । कक्षा ११ र १२ मा पढ्दै गर्दा दुई ज�. . .


लडाइँको मैदानमा पनि पत्नीलाई प्रेमपत्र, नेपोलियनका प्रेमपत्र ६ करोड ६८ लाख रुपैयाँमा लिलाम

एजेन्सी, २३ चैत । फ्रान्सका नेपोलियन बोनापार्टले आफ्नी पत्नी जोसफिनलाई लेखेका तीन प्रेमपत्र कूल ५,१३,००० यूरो (५७५,००० अमेरिकी डलर) अर्थात ६ करोड ३६ लाख ८० हजार नेपाली रुपैयाँमा बिहीबार लिलाम गरिएको छ । तीनवटै पत्र सन् १७९६–१८०४ का बीच नेपोलियनले लेखेका थिए । नेपोलियन युद्धरत अवस्थामा पनि आफ्नी जोसफि�. . .


देशभरको मौसम बदली, मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, २३ चैत। देशभरको मौसम सामान्यतया बदली भएको छ । माैसमा अचानक बदली भएकाे हाे । मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि अँध्यारो हुने गरि बदली भएको छ भने चट्याङ पनि परेको छ । . . .


बारा, पर्सामा विध्वंश मच्चाउने ‘टोर्नाडो’ आएको पुष्टि

काठमाडौँ,२३ चैत । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ आएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो �. . .


प्रदेश सरकार समेत लगानीमैत्री बन्नुपर्ने ब्यवसायीकाे जाेड, मुख्यमन्त्री वृहत्तर विराटनगरको अवधारणामा

विराटनगर, २२ चैत । महासंघ प्रदेश १ को शुक्रबार विराटनगरमा सम्पन्न दोस्रो साधारणसभा उद्घाटन कार्यक्रमका वक्ताले प्रदेश सरकारसमेत लगानीमैत्री बन्नुपर्नेमा जोड दिएका छन् । महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले प्रदेशको अवधारणामा महासंघ पनि गइसेको भन्दै निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने बता. . .


सुनसरी भोक्राहामा प्रहरीकै पेस्तोल खोसेर सईमाथि गाेली प्रहार, २ जना घाईते

इटहरी, २२ चैत । सुनसरीको भोक्राहा नरसिङ्ग गाउँपालिका ७ मा गोली चलेको छ। गोली लागि एक जना प्रहरी  अधिकृत र एक स्थानीय घाइते भएका छन्। नेपाल भारत सीमा नजिकको सोनियाई भन्ने ठाउँमा गोली चलेको  हो । चेकजाँचको लागि खटिएको प्रहरीले केही व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरीको पेस्तोल  खोसेर प्रहरीलाई. . .


विराटनगरमा पहिलो पटक “आउट अफ द बक्स “ कार्यक्रम हुँदै

विराटनगर, २२ चैत । नेपाल मै काठमाडौं बाहिर पहिलो पटक ‘आउट अफ द बक्स’ कार्यक्रम हुन लागेको छ । चैत २३ देखि २७ गतेसम्म चल्ने तालिम बिराटनगर मैन रोडमा स्थित जैन भवनमा हुन लागेको छ । तेरापंथ युवा परिषद र तेरापंथ किशोर मण्डल बिराटनगरको आयोजनामा हुने तालिममा बिराटनगरका सक्रिय युवा तथा ओबीका संचालक सरोज कार�. . .


विराटनगरको सेन्ट्रल मलमा नयाँ वर्षको अवसरमा प्रियंका कार्कीसंगै डिजे सेसन

विराटनगर, २२ चैत । विराटनगरमा भर्खरै संचालनमा आएको सेन्ट्रल मलमा नयाँ वर्षको अबसरमा भव्य मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपाल की चर्चित नायिका प्रियंका कार्की सहित भारतका चर्चित डिजे जालिन र नेपालका डिजे सुर सहितको सांगीतिक कार्यक्रम हुने लागेको हो । चैत ३० गते हुने कार्यक्रमको �. . .