Bivek_OB

विप्लवका इलाम सेक्रेटरीसहित दुई कार्यकर्ता पक्राउ

झापा, २० चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।  उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा रहेक�. . .


६२ औै सहकारी दिवस : रंगेलीमा प्रदेश प्रमुखले भने ‘सहकारी गरिबको जीवन जिउने आधार बनेकाे छ’

रबिन्द्र बराल । रंगेली, वुधबार, २० चैत । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ बुधबार रंगेली मा ६२ औ सहकारी दिवस सम्पन्न भएको छ । मोरङ जिल्लाभरी छरिएर रहेका एक हजार १ हजार १ सय सहकारीकर्मीहरुको उपस्थितीमा दिवस सम्पन्न भएको हो । उक्त कार्यक्रम को प्रमुुख अतिथि प्रदेश न १ का प्रदे�. . .


क्यानडा पठाउने भन्दै मोरङ-सुनसरीका ३० भन्दा बढी युवा ठगीमा, करोड बढी असुलेर दलाल फरार

विराटनगर, २० चैत । क्यानडा जानको लागि तयार रहेका सुनसरी मोरङका ३० जना भन्दा बढी युवा दलालको ठगीमा परेका छन् । ठगीमा परेको भन्दै ३० जना भन्दा बढीले श्रम कार्यालय बिराटनगरमा उजुरी दर्ता गराएपछि ठगिको रहस्य बाहिर आएको हो । श्रम कार्यालय बिराटनगरमा उजुरी दर्ता गरिएको लामो समय भएपनि ठगी गर्ने ब्यक्ति भने अ�. . .


विराटनगर-रंगेली-उर्लावारी सडक, रंगेलीकाे मुख्य बजारको सडक विस्तार हुने

विराटनगर, २० चैत। मोरङको पुरानो सदरमुकाम रंगेलीस्थित मुख्य बजारको हुलाकी राजमार्गको सडक विस्तार हुने भएको छ । विस्तारसँगै उक्त सडक चार लेनको बन्ने भएको हो । हुलाकी राजमार्ग निर्देशनालयले सडक विस्तारका लागि रंगेली नगरपालिकालाई सडक सीमाभित्र रहेका संरचनाहरु हटाउन पत्रचार गरेसँगै साघुरो अवस्थामा रह. . .


ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल पराजित

काठमाडाै, २० चैत । टोक्याे ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल पराजित भएको छ । म्यानमारमा भएको खेलमा घरेलु टोलीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा एक-एक गोलको बराबरी गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो । त�. . .


 संखुवासभाको पाँपखनमा चट्याङ लागेर दुई जनाको मृत्यु

संखुवासभा, २० चैत । संखुवासभाको पाँपखन नगरपालिका-९ सुनार गाउँमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । असिना पानिसंगै परेको चट्याङले लागेर स्थानीय ४० बर्षीया सिता वि.क. र ५० बर्षीया सुकुमाया लिम्बु गम्भिर घाईते भएका थिए । घाईते दुवैजनालाई उपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएकोमा उक्त स्�. . .


माेरङका सुवासलाई जिउँदैमा मृत घाेषणा गरिएपछि‍‍..

काठमाडौँ, २० चैत ।  मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । झट्ट सुन्दा नाटकजस्त�. . .


कम गुणस्तर कामकाे उदाहरण : सामान्य वर्षामै भत्कियाे विराटनगर-बथनाहा रेल्वे लिककाे नाला

विराटनगर, २० चैत । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला सामान्य हावा पानीका कारण भत्किएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण नसकिँदै भित्किएकाे हाे । निर्माणधिन रेल्वे परियोजनाको लिकमा भारत बथनाहादेखि बिराटनगर कस्टम यार्डसम्म रेल�. . .


विराटनगरका वकिल जगत थापा उच्च अदालतकाे न्यायाधीशमा सिफारिस, अन्य १८ जना पनि उच्चमा

विराटनगर, २० चैत । न्याय परिषदले उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट ३ जना, साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायधीश एक जना, जिल्ला न्यायाधीशबाट ६ जना र कानून ब्यवसायीमध्येबाट ७ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको हो �. . .


दलालमार्फत इराक हिँडेका पाँच युवतीको उद्धार

चितवन. २० चैत ।  दलालमार्फत इराक हिँडेका पाँच युवतीको चितवनबाट उद्धार गरिएको छ। नेपालगञ्ज, दिल्ली र इराकमा रहेका दलालसँग फोन सम्पर्ककै भरमा इराक जाने उद्देश्यले दिल्ली जाँदै गरेका सिन्धुपाल्चोकका चार र नुवाकोटकी एक युवतीको चितवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज र�. . .


संखुवासभा सभापाेखरीकाे प्राईम बैंकमा आगलागी, ७ लाख बराबरको क्षति

संखुवासभा, १९ चैत। संखुवासभाको सभापोखरी गाउँपालिका-६ देवाल लाईनमा प्राईम कमर्सियल बैंकमा आगलागी हुँदा  ७ लाख मूल्य बराबरको क्षति भएको छ । आज विहान   सोही स्थान बस्ने बिकास तामाङको २ तले घरको भुई तलामा रहेको उक्त बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट बैंकमा भएको कम्प्युटर-२ थान, प्रि. . .


झोराहाटमा जुनेलीका सञ्चालकलाई तालिम

विराटनगर, १९ चैत । सहकारी सञ्चालकहरुको क्षमता अभिवृद्धिका लागि मोरङको ग्रामथान–२ मा दुईदिने तालिमको आयोजना गरिएको छ । सौजन्य बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेड(साकोस) को आयोजनामा ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नाराका साथ क्षमता र विकास तालिम तालिम सम्पन्न भएको हो । ग्रामथान–२ पिडारबनीस्. . .