Bivek_OB

विराटनगरका १२० जना पत्रकारले आँखा तथा कान जाँच गरे

शिवम मिश्र(प्रशान्त)  विराटनगर, १३ चैत ।  नेपाल पत्रकार महासंघ माेरङ शाखाले आयाेजना गरेकाे आँखा तथा कान जाँच शिविरमा १२० जनाले सेवा लिएका छन् ।   नेपाल पत्रकार महासंघको आयोजन, नेपाल नेत्र ज्योति संघको सह-आयोजना तथा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएाके हाे ।  बिराटनगर आँखा अस्�. . .


कुकुरले जङगलबाट खेदाउदै ल्याएको हरिण स्थानीयद्वारा नियन्त्रणमा

विराटनगर १३ चैत । मोरङ्गको लेटाङ्ग ९ का स्थानीयले एउटा बयस्क भाले हरिण नियन्त्रणमा लिएका छन् । सो ठाउँमा रहेका फिरन्ते कुकुरहरुले जंगलक्षेत्रबाट खेद्दै गाउँसम्म ल्याएको हरिणलाई जाँतेकोे बुद्ध चौकका स्थानीयले नियन्त्रणमा लिएका हुन् । स्थानीयले बुधबार बिहान सात बजेतिर ६, ७ वटा कुकुरले खेद्दै ल्याएक�. . .


नेविसंघ विद्यार्थी नेतामाथी क्रिकेटको खेल्ने विकेट प्रहार, ४ घाईते

प्रेम देवान विराटनगर १३ चैत । मोरङको सुकुना क्याम्पसमा दुई विद्यार्थी समुह विच झडप हुँदा ४ विद्यार्थी नेता घाईते भएका छन् । नेविसंघ सुकुना विद्यार्थी नेतामाथी अखिल विद्यार्थी नेताद्धारा क्रिकेटको खेल्ने विकेटले प्रहार गर्दा ४ विद्यार्थी नेता घाईते भएका छन् । शिक्षकहरूले लिएको दोहोरो सुविधाको वि�. . .


रमिला हत्या प्रकरण ः कोसी नदिमा भेटियो महिलाको शव , रमिला कै हुन सक्ने प्रहरीको अनुमान

विराटनगर १३ चैत । कोशी व्यारेजमा एक महिलाको शव कुहिएको अवस्थामा भेटिएको छ । प्रहरीले कोशी व्यारेजको ५२ नम्बर ढोकामा सेतो बोरामा बाधेर राखिएको अवस्थामा प्रहरीले बुधबार विहान शव फेला पारेको हो । गत फागुन १७ गते आफ्नै प्रेमिकाको हत्या गरी बेलबारीका नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा �. . .


सुनसरीमा पिकअपको ठक्करबाट अर्ना मर्‍यो, पिकअपमा सवार ३ घाइते

सुनसरी, १३ चैत। सुनसरीको कोशी गाउँपालिका-७ मा आज बिहान पिकअप गाडीको ठक्करबाट जंगली अर्ना मरेको छ  भने पिकअपमा सवार ३ जना घाइते भएका छन् । पूर्व-पश्चिम लोकमार्गमा बिहान पूर्वतर्फ जाँदै गरेको लु २ च ५९५८ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेको अर्नालाई ठक्कर दिँदा अर्ना घटनास्थलमा नै मरेको थियाे । साथै  . . .


झापाको कमल गाउँपालिकाबाट बलात्कारकाे आरोपमा एक जना पक्राउ

झापा, १३ चैत । झापाको कमल गाउँपालिका-समयगढबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।  गएराती सोही स्थान बस्ने बर्ष ४२ को शम्शेर तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तामाङले २० बर्षीय युवतीलाई घर नजिकै रहेको मकैवारीमा लगेर जवरजस्ती करणी गरेको भनि युवतीका �. . .


आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने प्रशिक्षक तामाङको विदाई

विराटनगर, १३ चैत । आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टिमको मुख्य प्रशिक्षक नविन तामाङ्गलाई मंगलवार खेलाडी तथा प्रशिक्षकहरुले विदाई गरेका छन् । काठमाण्डौ जान लागेका प्रशिक्षक तामाङलाई आइटिएफ तेक्वान्दो संघ दमकले एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको हो । मलेसियामा यही �. . .


जाेगवनीमा नेपाल आउँदै गरेकाे ईन्धन बाेकेकाे ट्याङ्कर दुर्घटना

विराटनगर, १३ चैत । जोगबनी-फारबिसगंज मुख्य सडक खण्डमा ईन्धन बाेकेकाे नेपाली ट्याङ्कर दुर्घटनामा परेकाे छ ।  जेनिथ पब्लिक स्कूलको सामुने नेपाली नम्बरको  ट्याङ्गकर खाल्डोमा दुर्घटनामा परेकाे हाे । भारतबाट तेल लिएर नेपाल तर्फ आउँदै गरेको  को १ ख ५९३७ नम्बरको  ट्याङ्कर दुर्घटनामा परेकाे  भारतीय प्रहरील. . .


ढाड दुख्ने समस्याबाट बच्न अपनाउनुस् यी घरेलु उपाय

एजेन्सी ।  ढाड दुख्ने समस्या आममानिसको साझा समस्या हो । ढाड दुख्दा शरीरका हरेक अङ्गहरूमा असर पर्ने गर्छ । ढाड दुख्ने समस्याका कारण जिउ यताउति चलाउँदा, हिँड्दा र बस्दा समेत समस्या हुनेगर्छ । ढाड दुखाईका कारण ससानो काम गर्दासमेत धेरै नै हैरानी व्यहोर्नुपर्छ । चोटपटक,अस्वस्थ जीवनशैली, अव्यवस्थित हिँडा�. . .


प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ

अछाम, १२ चैत। अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र नेत्र विक्रम चन्द 'विप्लव' समूहबीच दोहोरो फायरिङ चलेको छ। विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरि�. . .


विराटनगरको न्यूरो अस्पतालले मनायो विश्व छारे रोग दिवस

विराटनगर, १२ चैत । विश्व छारे रोग दिवको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ट न्यूरो सर्जन डाक्टर यम बहादुर रोका , वरिष्ठ इ�. . .


हावाहुरीले झापामा विद्युत् सेवा अवरुद्ध, प्रहरी बिट नै पल्टियो

बिर्तामोड, १२ चैत ।  मंगलबार बिहान पानीसँगै आएको हावाहुरीले झापाका विभिन्न स्थानमा विद्युत अवरुद्ध पार्नुका साथै घरका छाना नै उडाएको छ । भद्रपुरस्थित सगरमाथा चोकमा रहेको प्रहरी बिटको भवन त पल्टिएको छ । हावाहुरीले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको हो । यस्तै कचनकवल गाउँपा�. . .