Bivek_OB

एसईई : प्रदेश दुईमा चैत २१ गतेसम्मका सम्पूर्ण परीक्षा स्थगित

काठमाण्डौ, १५ चैत । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुखद भएको र त्यसले गर्दा विद्यार्थीमाथि पर्न गएको असरले आफूलाई दुःखी बनाएको बताएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार साँझ भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले लाखौँ विद्यार्थीको भविष्यमाथि नै खे�. . .


विराटनगरमा पहिलो पटक “सेयर इट डान्स क्याम्प ” भारतका प्रख्यात नृत्य प्रशिक्षक आउँदै

प्रेम देवान विराटनगर १५ चैत । विराटनगरमा पहिलो पटक भारतबाट नृत्य प्रशिक्षक ल्याएर ६ दिने “सेयर इट डान्स क्याम्प”को हुने भएको छ । लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा कार्यक्रमहरु आयोजना गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्गले ६ दिने नृत्य कार्यशाला गर्न लागेको हो । ६ दिन सम्म हुने ड�. . .


प्रदेश १ का विषयगत समितिमा दलहरुबीच भागबन्डा मिल्याे, निर्वाचन चैत २२ गते

विराटनगर, १५ चेत । प्रदेश १ का विषयगत समिति चयन गर्न दलहरुबीच भागबन्डा मिलेको छ । योसँगै निर्वाचन प्रक्रियासमेत सुरु भएको छ । कानुन निर्माणमा मिनी संसदको रुपमा परिचित विषयगत समितिको निर्वाचन यही चैत २२ गते गर्ने तय भएको हो । समितिको नेतृत्वको भागबन्डाको टुंगो लागेसँगै दलहरु निर्वाचनको प्रक्रियामा ज. . .


प्रदेश १ नाममा विवाद : किराँत प्रदेशको माग राख्दै २३ संघ संस्था प्रदेशसभामा

विराटनगर,१५ चैत । प्रदेशको नाम किराँत हुनु पर्ने माग राख्दै किराँत पक्षिय बिभिन्न संघ संस्थाहरु प्रदेश सभा भवन मै पुगेका छन् । उनीहरुले प्रदेश सभा भवनको सभाहलमा पुगेर प्रदेशका सभामुख तथा प्रदेश सरकारका मन्त्री, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । बिभिन्न २३ व�. . .


विप्लवका नेता पक्राउ गर्न प्रहरीकाे नयाँ शैली, पक्राउ परेका ब्यक्ति सबै गाेप्य

विराटनगर, १५ चैत । प्रदेश १ को बिशेष प्रहरी (ब्यूरो) टोलीले विप्लव समुहका मोरङ जिल्ला सदस्य नवराज भट्टराईलाई पक्राउ गर्न खोज्दा गम्भीर घाइते भएका छन् । मोरङको ग्रामथान गाँउपालिका २ मा गएराती भट्टराईलाई पक्राउ गर्न खोज्दा बाईकमा सवार उनि दुर्घटनामा परेका थिए । उनको गम्भीर अबस्थामा वीपी कोइराला स्वास�. . .


अपडेट : विराटनगरबाट डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत घुस सहित पक्राउ

विराटनगर, १५ चैत । डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुस सहित पक्राउ परेका छन् । मोरङको सुन्दर हरैचा नागरपालिकामा रहेको दिपज्योती सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । ल�. . .


यात्रु कुरिरहेको गाडीमा एक्कासी आगाे लागेपछ…

धनगढी, १५ चैत । कैलालीको अत्तरियामा यात्रुको प्रतीक्षामा रहेको एक गाडीमा एक्कासी आगलागी भएको छ । अत्तरियाबाट नेपालगञ्ज जानका लागि यात्रु खोजीरहेको गाडीमा एक्कासी आगलागी भएको हो। शुक्रबार बिहान साढे ७ बजेतिर कैलालीको गोदावरी नगरपालिकामा पर्ने अत्तरिया चोकमा रोकिराखेको बा ४ ख ५८६८ नम्बरको हायस गाड. . .


धनपालथान गाउँपालिकाका विपन्न र असहाय बालबालिकालाई पौष्टिक आहार वितरण

विराटनगर, १५ चैत । नेपाल डेभल्पमेन्ट सोसाइटी काठमाडौंले मोरङको धनपालथान गाउँपालिकाका विपन्न र असहाय बालबालिकालाई पौष्टिक आहार वितरण गरेको छ । सोसाइटीले धनपालथान गाउँपालिकाका ७ वटै वडाका विपन्न, असहाय र दलित ३ सय बालबालिकालाई पौष्टिक आहार वितरण गरेको हो । धनपालथान–२ कदमाहामा आयोजित कार्यक्रमकाबी. . .


विराटनगरमा युवतीलाई याैन कार्यमा लगाउने रेष्टुरेन्ट  सञ्चालक सहित दुई जना जेल चलान

विराटनगर, १५ चैत । युवतीहरुलाई काममा लगाइदिने भन्दै जवरजस्ती  यौन शोषण गरेको आरोपमा विराटनगरको एक रेष्टुरेन्ट  सञ्चालक सहित दुई जनालाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ । विराटनगर–९ मा रहेकाे टिफिन रेष्टुरेन्टकी सञ्चालक ३२ वर्षीय प्रिया भनिने पूर्णीमा श्रेष्ठ र साेही रेष्टुरेन्टमा का�. . .


तराई–मधेश विशेष पूर्वाधार कार्यक्रम : मोरङ र सुनसरीमा ३८ सडक आयोजना थप

विराटनगर, १५ चैत । तराई–मधेश विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत मोरङ र सुनसरीमा ३८ सडक आयोजना थप भएका छन् । जिल्लाको दक्षिण  क्षत्रका बासिन्दालाई राष्ट्रिय राजमार्गको पहुँचमा जोड्न चालु आर्थिक वर्षमा नयाँ आयोजना थपिएका हुन् । गतवर्षदेखि उत्तर–दक्षिण सीमा आयोजनाको रुपमा सडक निर्माण थालिएको थियो । . . .


बेलवारी नगरपालिकामा पहिलो पटक नगर प्रहरी भर्ना

बेलवारी, १५ चैत । बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ । केही बर्षदेखि नगरपालिका भवन परिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको �. . .


विराटनगर जुट मिल्समा अनियमितता, न्यायाधीशकाे अध्यक्षतामा जाचँबुझ आयोग गठन

विराटनगर, १५ चैत। सरकारले विराटनगर जुट मिल्समा भएको अनियमितता सम्बन्धमा छानविन गर्न जाचँबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले विराटनगर उच्च अदालतका न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाचँबुझ आयोग गठन गरेको हो । गत विहीबार र सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहद�. . .