Bivek_OB

युवा पुस्तामा चम्केकी सावित्रा : विराटनगरमा सबैकी साम्बा, प्रेममा भन्दा फुटवलमा रमाउँछिन्

प्रेम देवान विराटनगर १४ चैत । भर्खरै मात्र उमेरले २१ वर्षको दौरानमा रहेकी राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) । उनी दश भित्र मात्र हैन अन्तराष्ट्रिय स्तरमा नै परिचित छिन् । लम्जुङको घलेगाउ“मा जन्मिएकी सावित्रालाई फुटबल खेलमा नेपालका रेफ्री शुक्र लामाले ल्याए । आर्थिक अभाव र विकट. . .


अबैध हतियार बुझाउने क्रम शुरु, विराटनगरमै २ जनाले ३ थान हतियार प्रहरीलाई बुझाए

विराटनगर, १४ चैत । घरमै राखेको बन्दुक प्रहरीलाई बुझाउने क्रम शुरु भएको छ । अबैध रुपमा घरमा राखिएका बिस्फो६क पद्धार्थ तथा हतियारहरु प्रहरीलाई बुझाउ क्रम शुरु भएको । सोही क्रममा बिराटनगरका २ जनाले हतियार प्रहरीलाई बुझाएका छन् । अवैध रुपमा घरमा राखेको तीनवटा बन्दुक जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाए�. . .


प्रदेश १ सरकारको बजेट खर्च कमजोर, सांसदले गरे प्रदेश सरकारको आलोचना

विराटनगर, १४ चैत । प्रदेश सरकारको बजेट खर्चको अबस्था कमजोर रहेकोमा सांसदहरुले कडा आलोचना गरेका छन् । प्रदेश सरकारको योजना अनुसार बजेट कार्यान्वयन हुन नसकेको भन्दै सरकारलाई ३ महिना भित्र बजेट खर्च गर्ने आधार प्रस्तुत गर्न माग गरे । प्रदेशको बजेट खर्च १२ प्रतिशत मात्र भएको तर समय ७८ प्रतिशत सकिएकोले �. . .


प्रदेश १ संसदमा पहिलो पटक यौन ब्यवसायलाई बैधता दिने बिषय प्रवेश,महिला सांसदको प्रतिवाद

विराटनगर, १४ चैत । प्रदेश १ को संसद्मा पहिलो पटक यौन व्यवसायलाई वैद्यता दिने विषयमा आवाज उठेको छ । संसद्को चालु अधिवेशनमा पेश भएको पर्यटन विद्येयकमाथिको छलफलमा बोल्ने केही सांसद्ले यौन व्यवसायको वैधानिकताबारे सोच्ने बेला आएको बताएका हुन्। इलामको प्रतिनिधित्व गर्ने सांसद् रामबहादुर मगरले बुधबारक. . .


झापाकी मौरी दिदी : जाे आफ्नै पौरखले रमाएकी छिन्

झापा । घर वरिपरि मौरीका घार । उज्यालो भएदेखि साँझ नपर्दासम्म मौरी भुनभुन गरिरहन्छन् । घरमा आइपुग्ने नौला मान्छे मौरीले टोक्छ भनेर घर वरिपरि जान डराउँछन् । तर १० वर्षदेखि मौरीको रेखदेख गर्दै आउनुभएकी झापा शिवसतासीकी देवी दाहाललाई मौरी देखेर डर लाग्दैन । उहाँलाई सितिमिती मौरीले टोक्दैन । टोक्यो भने पन. . .


बांस बोकेको मिनि ट्रकबाट खसेर १४ बर्षिय बालकको ज्यान गयो

विराटनगर १३ चेत । बराहक्षेत्र नगरपालिकाको चतरामा बांस बोकेको मिनि ट्रकबाट खसेर एक बालकको ज्यान गएको छ । चतारा नगरपालिका वडा नम्बर १ स्थित सुनसरी मोरङ्ग सिंचाई योजनाको नहर पारी पट्टी रहेको जगद्गुरु आश्रम नजिकै धुम्तीमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । बिहिबार बिहान १० बजे जगद्गुरु आश्रमको लागि को. . .


सुनसरीकाे हरिनगर गाउँपालिकामा आगलागीम, २० लाख बढीको क्षति

सुनसरी, १४ चैत । जिल्लाको हरिनगर गाउँपालिका–४ मा गएराति भएको आगलागीमा  २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रू २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र . . .


घाँस काट्न गएका राम र जमुनी आठ वर्षदेखि बेपत्ता

बाँके, १४ चैत । जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षदेखि बेपत्ता छन् । गुलरिया नगरपालिका–८ का राममिलन लोध विसं २०६७ देखि बेपत्ता छन् । भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता राखेको पीडित परिवारले आरोप लगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए। उनले भने, . . .


ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

झापा, १४ चैत । ट्रकको ठक्करबाट दमकमा बुधवार साँझ एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ स्थित चिया बग�. . .


‘एक नम्बर प्रदेशस्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी’ प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर, १४ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका र दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा झापाको दमकमा ‘एक नम्बर प्रदेशस्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी’ आयोजना हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चैत १७ गते समुद्घाटन हुने उक्त सङ्गोष्ठी तीन दिनसम्म चल्ने छ । स�. . .


स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु

काठमाडौं, १४ चैत । नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ। पुसयता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ।महाशाखा प्रमुख डा विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका कारण काठमाडौंमा १४, सिन्ध. . .


भारतका प्रख्यात स्वामीजी महासम्प्रोक्षणका लागि विराटनगर आउने

विराटनगर, १४ चैत ।  भारतका प्रख्यात स्वामीजी विराटनगरमा सुरु भएको भगवतपुराण प्रतिष्ठा महासम्प्रोक्षण समारोहका लागि विराटनगर आउने भएका छन्। विराटनगर पिपलचौकस्थित श्रीलक्ष्मी नारायण मन्दिरमा बुधबार म्हासम्प्रोक्षण समारोहको उद्घाटनका क्रममा समारोहका अध्यक्ष सुरेशकुमार शर्माले वैष्णव सम्प्रदा�. . .