Bivek_OB

विराटनगरको न्यूरो अस्पतालले मनायो विश्व छारे रोग दिवस

विराटनगर, १२ चैत । विश्व छारे रोग दिवको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ट न्यूरो सर्जन डाक्टर यम बहादुर रोका , वरिष्ठ इ�. . .


हावाहुरीले झापामा विद्युत् सेवा अवरुद्ध, प्रहरी बिट नै पल्टियो

बिर्तामोड, १२ चैत ।  मंगलबार बिहान पानीसँगै आएको हावाहुरीले झापाका विभिन्न स्थानमा विद्युत अवरुद्ध पार्नुका साथै घरका छाना नै उडाएको छ । भद्रपुरस्थित सगरमाथा चोकमा रहेको प्रहरी बिटको भवन त पल्टिएको छ । हावाहुरीले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको हो । यस्तै कचनकवल गाउँपा�. . .


चट्याङले लागेर ४ जना घाईते २ वटा चौपायाको मरे

विराटनगर, १२ चैत। आज बिहान आएको हावाहुरी र पानीसंगै चट्याङ पर्दा चट्याङले  लागेर १ नम्बर प्रदेशका बिभिन्न स्थानमा ४ जना घाईते भएका छन् भने २ वटा चौपाया मरेका छन् । ईलाम नगरपालिका-६ गढीमा चट्याङको झिल्काले लागेर स्थानीय ३३ बर्षीय दिनेश गुरुङ र ४१ बर्षीय बम बहादुर लिम्बु घाईते भएका छन् । घाईते दुवै जनाको . . .


विराटनगरको नयाँ टर्मिनल बसपार्क ५ वर्षकोलागी पब्लीक प्राईभेट पार्टनरसिपमा

प्रेम देवान । विराटनगर, १२ चैत । भर्खर्रै संचालनमा आएको विराटनगरको नयाँ टर्मिलन बसपार्क ५ वर्षकालागि पब्लीक प्राईभेट पार्टनरसिपमा  शुरु भएकाे छ । विराटनगर महानगरपालिका र वसपार्क व्यवस्थापन समितिको साझेदारीमा ५ बर्षका लागि (पि.पि.पि) साझेदारीमा गएको हो । विराटनगर ११ मा रहेको टर्मिनल बसपार्क गत माघ १�. . .


ट्राफिक प्रहरीकाे विद्यार्थी र बुद्धिजीवी लक्षित ट्राफिक सचेतना

विराटनगर, १२ फागुन । पछिल्लो समय सवारी दुर्घटनाका घटना दिन प्रतिदिन बढ्दाे क्रममा रहेकाे छ ।  ट्राफिक दुर्घटना न्यूनिकरण गर्न प्रहरीले दिन-रात अभियान चलाएपनि कमी आउन सकेकाे छैन । तर, पनि जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले  १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन जारी राखेकाे छ।   गत चैत्र १ गतेबा�. . .


विराटनगरमा एकैदिन ४ वटा आगलागी, हाइ भाेल्टेज समस्या

प्रेम देवान । विराटनगर, १२ चैत । विराटनगरमा पछिल्लो १२ घण्टामा ४ वटा आगलागीका घटना भएको छ । क्षमता भन्दा बढी बिद्युत प्रवाह हुँदा ट्रान्समिटर पड्किएर तथा बिद्युत सर्ट भएर आगलागी भएको हो । प्रधिकरणबाट क्षमता भन्दा बढी भोल्टेज प्रवाह गरेको कारण विभिन्न स्थानमा आगलागी भएका छन् । अत्याधिक विद्युत प्रवा�. . .


विराटनगर बिमानस्थल असुरक्षित बन्दै, भिआईपी स्वागतको नाममा हुने भिड ब्यवस्थापनको तयारी

विराटनगर, १२ चैत । विराटनगर विमानस्थललाई ब्यवस्थित गर्न सरोकारवालाहरु सहमत भएका छन् । सिटी, टेम्पो, रिक्साको भाडा १५ दिन भित्रमा ब्यवस्थापनको काम गरिने निश्कर्ष निस्किएको छ । विराटनगरमा संवाद समुहले आयोजना गरेको संवादमा विमानस्थलबाट बाहिरिएर गन्तब्यसम्म पुग्नका लागि विमानस्थल देखि राजमार्गसम्म �. . .


माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्रमा त्रुटि नै त्रुटि

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन्। थुप्रै प्रश्न अस्पष्ट रहेको विद्र्यीको गुनासो छ।७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्। एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार �. . .


सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाकाे मृत्यु

सिन्धुपाल्चोक, १२ चैत ।  सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाकाे मृत्यु भएको छ। भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको हो। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (ड. . .


झापाका पेट्रोल पम्पमा भारतीय लर्को, कमिसनको लोभले नेपालीलाई बेवास्ता

काँकरभिट्टा, १२ चैत । झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् । एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् ।  नजिकै न. . .


प्रधानमन्त्री विमान हाेल्ड प्रकरण : अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारी दोषी

काठमाडौँ, १२ चैत। प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरणका क्रममा ‘होल्ड’ गरेको विषयमा छानविन गर्न बनेको समितिले नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाएको छ । मन्त्रालयलाई प्रतिवेदन �. . .


विराटगरमा बिहानै देखि बर्षा, वाहिर निस्कने सर्बसाधारणलाई छाता अनिवार्य, किसानलाई राहत

विराटनगर, १२ चैत । विराटनगरमा बिहानै देखि पानी पर्न थालेको छ । चैतको समय गर्मी बढ्दै गएको अबस्थामा आज बिहानै देखि पानी पर्न थालेको हो । बिहान मेघ गर्जन सहित पानी पर्न थालेको हो । बर्षाको कारण आज बिहान बाहिर हिड्ने सर्बसाधारणलाई छाता अनिवार्य लिएर निस्कन माैसम बिदकाे सुझाव छ ।  बर्षाका कारण धुलो सडक हिल. . .