विराटनगर, ११ चैत । होली पर्वको अवसर पारेर नेपाल औषधी संञ्चालक संघ,केन्द्रिय तदर्थ समिति विराटनगरले विराटेश्वर बृद्धाश्रमको भवन निर्माणकालागि नगद रकम सहयोग गरेको छ । संघले बृद्धाश्रमको निर्माणाधिन भवन सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले नगद २२ हजार रुपैयाँ सहयोग गरेको हो । संघ मार्फत संघका सदस्यहर�. . .
खोटाङ, ११ चैत। खोटाङको साकेला गाउँपालिका-४ हुपापुमा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे साकेला गाउँपालिका-५ कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर साकेला गाउँपालिका-४ बस्ने बर्ष ३५ की तारा खड्काको मृत्यु भएको हो । शव पोष्टमार्टमको लागि जि�. . .
झापा, ११ चैत। झापाको बुद्धशान्ती गाउँपालिका-२ झिलमिले पुल छेउमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाईकलले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री बुद्धशान्ती गाउँपालिका-३ का ३२ बर्षीय जीत कुमार राई गम्भ�. . .
सुनसरी, ११ चैत । सुनसरीको ईटहरी उप-नगरपालिका- ३ बाट ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी-३ कै ५३ बर्षीय देवी लिम्बु रहेका छन् । निजले आईतवार अपरान्ह ४ बजेको समयमा स्थानीय ११ बर्षीय बालिकालई आफ्नै घरमै बोलाएर ललाई फकाई जबरजस्ती कर�. . .
विराटनगर ११ चैत । विराटनगर महानगरपालिकामा भर्खरै सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले ऐतिहासिक शहर विराटनगरलाई समृद्ध विराटनगर बनाएर जनताको मनमा सधै रहने गरि छाप छोडेर जाने प्रतिवद्धता जनाएका छन । महानगरको विकासमा आफ्नो तर्फबाट हुन सक्ने सहयोगमा कुनै कन्जूस्याई नहुने उनको दावी . . .
प्रेम देवान । विराटनगर ११ चैत । तपाई सुन्दा पनि अचम्म लाग्न सक्छ , आज बजारमा ३ सय रुपैयाँमा सटर भाँडामा पाईन्छ भन्दा । तर यो कुरा कुनै अचम्मको बिषय हैन । हिजो आज साथीभाईसँग बसेर चिया – नस्ता मात्र खायो भने पनि ५ सय भन्दा बढी विल उठ्छ । केही ब्यक्तिको चलखेलमा १० हजारदेखि २० हजारमा लाग्नु पर्ने महानगरपालिका�. . .
विराटनगर ११ चैत । गीरीजाप्रसाद कोइरालाको ९ औ स्मृति दिवसका अवसरमाजि.पि कोइराला फाउन्डेसन प्रदेश नं १ ले सोमवार रक्तदानकार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित फाउन्डेसनको कार्यालय कोइराला निवास, पुष्पलालचोक र कटरी गाउपालिकामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १ सय ६१ जनाले रक्तदान गरेको फाउन्ड�. . .
विराटनगर, ११ चैत । नेपाल टेलिकम विराटनगरका कर्मचारी ४२ वर्षीय प्रलाद कोइराला मोरङको कानेपोखरी गाउँपालिका–५ महाराजथान पैनीमा मृत्त फेला परेका छन् । विराटनगर महानगरपालिका–५ जामुनगाछी घर भएका कोइराला मृत्त फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए । कोइराला दूरसञ्च. . .
विराटनगर,११ चैत । विराटनगर–१० मा रहेको अर्किड पब्लिक स्कूलको प्रिन्सिपमा सि.एम. श्रेष्ठलाई नियुक्त हुनुभएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल रहेर अध्यापनमा लागि परेका श्रेष्ठलाई सोमबार एक कार्यक्रम आयोजना गरि अर्किड स्कूलको प्रिन्सिपलको रुपमा नियुक्त गरिएको हो । गुणस्तरीय शिक्षा प्र. . .
विराटनगर, ११ चैत । मोरङको कानेपोखरी बयरवन क्षेत्रबाट प्रहरीले नेकपा बिप्लबका कोशी ईन्चार्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ सहित अर्का आकाश शर्मालाई पनि प्रहरीले पक्राउ गरेको हो । गएराती मोरङको कानेपोखर�. . .
भोजपुर, ११ चैत। जिल्लाको उत्तरी दिङ्लाको विद्युत् विस्तार परियोजनामा अनियमितताको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १३ विरुद्ध मुद्दा दायर गरेको छ । आयोजनामा संलग्न वडाध्यक्ष, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १३ विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर. . .
धनकुटा, ११ चैत । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने क्रममा टेम्पोको सिट. . .