विराटनगर, १२ फागुन । एम्स कलेजले नव आगन्तुक स्नातक तह प्रथम बर्षका विद्यार्थीहरु माझ प्रतिभाको खोजी अभियान शुरु गरेको छ। त्यही अभियान अन्तरगत “अ हन्ट फर मिस्टर एण्ड मिस फ्रेसर” नामबाट हरेक बर्ष गर्दै आएको कार्यक्रम यो बर्ष पनि सम्पन्न गरेको छ । एक फरक प्रकारको कार्यक्रम भएकाले विद्यार्थीको प्रतिभा र . . .
विराटनगर, १२ फागुन । वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा अन्त्यष्टि भएको छ । गएराति २ बजे निधन भएका पोखरेलको परोपकार घाटमा अन्त्यष्टी गरिएको हो । उनको अत्यष्टिमा एक मात्र छोरा मुनाल पोखरेलले दागबत्ती दिएका थिए । अन्त्यष्टी गर्ने क्र�. . .
सुनसरी, १२ फागुन। तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । सुनसरी ईटहरी उप-महानगरपालिका-१६ मा बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर फाल्गुन ४ गते घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार. . .
विराटनगर, १२ फागुन । अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका एक्सपर्ट एजुकेशनका विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । विराटनगरमा शाखा कार्यालय सञ्चालन गर्दै आएकाे एक्सपर्टले विद्यार्थीकाे ब्यवस्थापनकाे पहल शुरु गरेक. . .
विराटनगर, १२ फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । गत शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना गरिएका उनको गएराती निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भाषाविद् पोखरेल एक महिनादे. . .
विराटनगर, १२ फागुन । साेलुखुम्बुमा भएकाे प्रदेश नम्बर १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा ओखलढुंगालाई ३–० को सोझो सेटमा पराजित गर्दै संखुवासभाले उपाधि जितेको हो । शनिबार भएको खेलमा सुनस�. . .
विराटनगर, १२ फागुन । विक्रम संवत् २०२७ सालमा विराटनगरमा जन्मिएका किरण गिरी २०४५ सालदेखि फुटबल खेल क्षेत्रमा लागे । त्यसअघि नै उनी विद्यालय पढ्दादेखि नै फुटबलमा रम्न मन पराउँथे । उनी साथीहरूसँग मिलेर फुटबल खेल्न खाली जमिन भएको ठाउँमा पुगिहाल्थे । २०४५ सालदेखि नियमित खेलमा लागेका उनी १ वर्षपछि २०४६ स. . .
बिर्तामोड,१२ फागुन । झापाको कचनकवल गाउँपालिकामा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ। भद्रपुर–१ सिँगीबारीस्थित पूर्वपश्चिम भित्री ग्राभेल सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे २ प ९९८३ नम्बरको मोटरसाइकलबाट खस्दा कचनकवल ५ का ४० वर्षीय धनसिंह गणेशको मृत्यु भएको हो। मोटरसाइकलको पछाड�. . .
उदयपुर, ११ फागुन । उदयपुरको रौतामाई गाउँपालिका–२ डुम्रेमा शनिबार दिउसो भएको भीषण आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् भने जलेर ५४ वटा चौपाय मरेका छन् । गाई, गोरु, खसी र बाख्रा गरी ५४ वटा चौपाय जलेर मरेका हुन् । खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जले । आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार�. . .
विराटनगर, ११ फागुन । एसबीएससी अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरमा रहेको सुम्निमा बोर्डिङ स्कूल र सुन्दर हरैचनामा रहेकोे सिद्धार्थ बोर्डिङ स्कूलले जितेका छन् । जिल्लाभरीको स्कूलहरूलाई पछि पार्दै जुनियर स्कूलतर्फ सुम्निमा र सिनियतर्फ सिद्धार्थ स्कूल प्रथम भएका हुन् । सु�. . .
विराटनगर, ११ फागुन । नेकपाका वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले सरकारले गति लिन नसकेकाे बताएका छन् । जसरी गति लिनु पर्नाे हाे त्याे अनुसार प्रभावकारी हुन नकेको बताएका हुन् । विराटनगर बिमानस्थलमा शनिवार साँझ पत्रकारसँग कुरा गर्दै सामाजिक संजाल तथा पछिल्ला केही कामहरुबाट सरकारले नाग�. . .
विराटनगर, ११ फागुन । भानुकला केन्द्र विराटनगरले आयोजना गरेको एक नम्बर प्रदेशस्तरीय जातीय लोकनृत्य प्रतियोगितामा सुनसरीको मकालु सेकेण्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा इटहरीस्थित मकालु स्कुलले लगातार तीनपटक प. . .