Bivek_OB

आमाको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु

ताप्लेजुङ, १३ फागुन ।  भनिन्छ- आमा मायाको प्रतिमूर्ति। तर ताप्लेजुङमा भने ९ महिनासम्म कोखमा राखेर जन्माएको सन्तानका लागि आफ्नै आमा काल बनेकी छन्। मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ। गत. . .


चालकदलका सदस्यको चलाखीले बङ्गलादेशी विमान अपहरण प्रयास विफल

ढाका ।बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले अनेक चलाखी अपनाउँदै उक्त प्रयासलाई विफल पारेको बताइएको छ । बङ्लादेशी से�. . .


माेदीकाे लामखुट्टे नियन्त्रण अभियान, बिराटनगरवाट ३० वटा मेसिन वितरण

शिवम मिश्र (प्रशान्त)   विराटनगर, १२ फाल्गुन । संघीय सांसद अमनलाल मोदीले आफ्नो निर्र्वाचन क्षेत्र सहित बुढीगंगामा लामखुट्टे नियन्त्रण उपकरण हस्तान्तरण गरेका छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा मेसिन बितरण गरेका हुन् । दक्षिण कोरियाको क्रुपी फाउन्डेसनले उपकरण सहयोग गरेको �. . .


अमेरिकन प्रोफेसर एलन वुथ विराटनगर आउदै, अभिभावकसँग छलफल गर्ने

 विराटनगर,१२ फागुन । विराटनगरको बरगाछीमा रहेको अमेरिकन सिकाई पद्धतिमा संचालित किण्डर पिलर मन्टेश्वरीमा अमेरीकन प्रोफेर आउने भएका छन् । एक वर्ष अघि संचालनमा आएको मन्टेश्वरी स्कुलमा अमेरिकन प्रोफेसर एलन वुथ चर्जले विद्यार्थी तथा अभिवाककाे मोटिभेशनमा सहभागिता जनाउन  आउने भएका हुन्। किण्डर पिलर मन्. . .


प्रदेश लोकसेवा आयोग राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

काठमाण्डाै,१२ फागुन ।  प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।  राष्ट्रियसभाको आइतबार बसेको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।  बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक पारित गर�. . .


सानेपामा नेविसंघका कार्यकर्ताबीच झडप, केही विद्यार्थी घाइते

काठमाडौँ , १२ फागुन ।  नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच झडप भएको छ ।कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा हानाहान भएको हो ।  विद्यार्थी नेता कुन्द�. . .


टंकिसिनुवारीको जेभियर्स स्कूलको बार्षिक उत्सव, अब स्मार्ट प्रणालीबाट पढाईने

विराटनगर, १२ फागुन । बुढीगङ्गा–२ टंकिसिनुवारीमा रहेको जेभियर्स बोडिङ स्कूलले चौथो बार्षिकोत्सव मनाएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमका साथ बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । प्रमुख अथिती प्रदेश न. १ का प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले व्यवसाय मुलक शिक्ष�. . .


राम्राे काम गरेका मेयरलाई जनताकाे उपहार ई–स्कुटर

 श्रवण थापा । सर्लाही । नगरपालिकाबाट तलब भत्तासमेत नलिएका बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापालाई उपहार मिलेको छ । शुक्रबार एक कार्यक्रमका बीच बागमती नगरपालिकाका मेयर थापालाई आफ्नै नगरवासीले संचालन गरेको ईजी ट्रेर्डसले ई–स्कुटर प्रदान गरेको हो । मेयर थापा अरुको मोटरसाईकलमा लिफ्ट मागेर हि. . .


विराटनगरमा एम्स कलेजकाे ‘मिस्टर एण्ड–मिस फ्रेसर’, बिजेतालाई ३० हजार पुरस्कार

विराटनगर, १२ फागुन । एम्स कलेजले नव आगन्तुक स्नातक तह प्रथम बर्षका विद्यार्थीहरु माझ प्रतिभाको खोजी अभियान शुरु गरेको छ। त्यही अभियान अन्तरगत “अ हन्ट फर मिस्टर एण्ड मिस फ्रेसर” नामबाट हरेक बर्ष गर्दै आएको कार्यक्रम यो बर्ष पनि सम्पन्न गरेको छ । एक फरक प्रकारको कार्यक्रम भएकाले विद्यार्थीको प्रतिभा र . . .


भाषाशास्त्री पोखरेलको अन्त्यष्टि : मन्त्रीले झण्डा ओढाए, विराटनगरका मेयरले गरे बिदा घोषणा

विराटनगर, १२ फागुन ।  वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री  प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा अन्त्यष्टि भएको छ । गएराति २ बजे निधन भएका पोखरेलको परोपकार घाटमा अन्त्यष्टी गरिएको हो । उनको अत्यष्टिमा एक मात्र छोरा मुनाल पोखरेलले दागबत्ती दिएका थिए । अन्त्यष्टी गर्ने क्र�. . .


सुनसरीमा तातो दुधमा परेर ११ महिने बालिकाको मृत्यु

सुनसरी, १२ फागुन। तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।  सुनसरी ईटहरी उप-महानगरपालिका-१६ मा बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर   फाल्गुन ४ गते घाइते  भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार. . .


कलेजकाे दर्ता खारेजपछि अष्ट्रेलियामा अन्योलमा परेका विद्यार्थीकाे एक्सपर्टले ब्यवस्थापनकाे पहल थाल्याे

विराटनगर, १२ फागुन । अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका एक्सपर्ट एजुकेशनका विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । विराटनगरमा शाखा कार्यालय सञ्चालन गर्दै आएकाे एक्सपर्टले विद्यार्थीकाे ब्यवस्थापनकाे पहल शुरु गरेक. . .