Bivek_OB

पौडेल र सिटौला समूहद्वारा काँग्रेस बैठक बहिस्कार

काठमाडौं, १४ फागुन ।  नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समूहका नेताहरुले सर्वसम्मत पार्टीका निर्णयहरु गरिनुपर्ने माग गरेको भएपनि त्यस�. . .


विराटनगरमा फोहोर ब्यवस्थापनकाे यस्तो योजना, चाईना कम्पनीसँग मिलेर बिजुली निकाल्ने

विराटनगर,१४ फागुन । केहीदिन अघि बिराटनगर महानगरपालिकाबाट मेयर भीम पराजुलीको नेतृत्वमा उपमेयर ईन्दीरा कार्की, कर्मचारी प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया सहित ईज्जीनियर घनश्याम काफ्लेको टोली चीन गएको थियो । करिब ४ दिनको बसाई फर्किएको टोलीले बिराटनगरमा फोहोर ब्यवस्थापनको लागि दिर्घकालिन योजना. . .


राजपा केन्द्रीय कमिटिको प्रदेश स्तरीय बैठक आज बिराटनगरमा हुँदै

विराटनगर, १४ फागुन । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको प्रदेश १ स्तरीय बैठक आज बिराटनगरमा बस्दै छ । बिराटनगरको शनीहाट स्थित माडवारी सेवा समितिको भवनमा हुने बैठकमा प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर जिल्लाका अध्यक्ष मण्डलका सदस्यहरु सहभागि हुने छन् । त्यस्तै ति जिल्लाबाट के�. . .


प्रदेश प्रहरीको भूमिका बढाउन प्रहरी विधेयकमा संशोधन प्रस्ताव दर्ता

काठमाडौँ, १४ फागुन । प्रदेश प्रहरीको भूमिका बढाउन प्रहरी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरिएको छ । प्रदेश प्रहरीको संरचना तथा भूमिका संघीय संरचनाअनुकूल प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेका सांसदले विधेयकमाथि १ सय ९३ वटा संशोधन हालेका हुन् । प्रतिनिधिसभाका कतिपय सांसद शान्तिसुरक्षाका लागि प्रदेश �. . .


बिनाअपराध ३९ वर्ष जेल ! २ करोड डलरको क्षतिपूर्ति

एजेन्सी । क्रेग कोल नामक एक व्यक्तिले गर्दै नगरेको अपराधका लागि आफ्नो जीवनको ३९ वर्ष जेलमा बिताएका छन् । यस्तोमा हाल ७१ वर्षका क्रेगलाई अबको बाँकी जिन्दगी भने आलिसान तरिकाले र आरामपूर्वक गुजार्न दिनु नै न्याय हुने बताइएको छ । यसै अन्तर्गत शनिबार मात्र क्यालिफोर्नियास्थित सिमि भ्यालीले यो मुद्दा सु�. . .


विराटनगरमा युवा प्रेरणा र मनोविज्ञान शिविर हुने, अभिनेतृ माल्विका सुब्बा आउने

विराटनगर, १४ फागुन । विराटनगरमा युवा प्रेरणा र मनोविज्ञान शिविर आयोजना हुने भएको छ। युवा जागरण नेपाल तथा नमस्ते धरानको संयुक्त आयोजना हुन लागेको मनोवैज्ञानिक तथा उत्पेरणात्मक शिविर विराटनगरमा हुन लागेको हो । आगामी चैत १ गते विराटनगर हाटखोलामा रहेको आरोहण गुरुकुल शुशिला कोईराला नाटक घरमा सेमिनार ह�. . .


विराटनगर महानगरपालिकामा आज शोक विदा, सामुदायिक- निजी र वडा कार्यालय बन्द रहने

विराटनगर, १४ फागुन । भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले शोक बिदा दिएको छ। आईतवार निधन भएका पोखरेलको सम्मानमा बिराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले महानगरपालिका भित्र सार्बजनिक बिदा दिएको हो । विराटनगर महानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठक पछि स. . .


बागलुङे युवकले फेसबुकबाटै भेटिएकी पाकिस्तानी युवतीसँग गरे बिहे

बागलुङ, १४ फागुन ।  सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ । बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार  विवाह दर्ता गर्न�. . .


विराटनगरमा विकासका हरेक काममा लापरवाही, बिमानस्थल सडकमा कच्चा काम (भिडियाे)

विराटनगर, १३ फागुन । विराटनगरमा जारी विकास निर्माणको काममा हरेक ठाउँमा लापरवाहीपुर्ण भेटिएको छ । आवर विराटनगरले हरेक विकास निर्माणको बिभिन्न ठाउँमा पुगेर स्थलगत रिपोर्ट तयार पार्दै आएको छ । एडिवी परियोजना अनुसार सडक, नाला तथा ढल निर्माणको काम भईरहेको छ । यी सबै काममा केही न केही कैफियत हुने गरेको पाई. . .


विराटनगरको डिएभी स्कुलले मनायो अभिभावक दिवस, हजुबुबा-हजुरआमा सहभागी

विराटनगर, १३ फागुन । बिराटनगरमा रहेको डिएभी स्कुलले अभिभावक दिवस मनाएको छ । बिद्यालयको प्राङ्गणमा एक भब्य कार्यक्रम गरि दिवस मनाएको हो । कार्यक्रममा बोल्दै बिद्यालयका अध्यक्ष सुरेश शर्माले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञान र सिप सिकाईएको जानकारी दिए । उनले बिद्यार्थीलाई अन्तरास्ट�. . .


झोराहाटको रेमिट सहकारी र नोबेलबीच स्वास्थ्य सम्झौता

झोराहाट, १३ फागुन । ग्रामथान गाउँपालिका झोराहाटमा अवस्थित रेमटि वचता तथा ऋण सहकारी संस्था र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धमा सम्झौता भएको छ । सहकारीका सदस्यलाई अस्पतालमा उपचाका क्रममा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो । नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्मा बराल र रेमिटकी अध�. . .


खुल्ला रुपमा दुध बेच्न नपाउने निर्देशिकाको बिरोधमा डेरी ब्यापारी,आन्दोलन गर्ने चेतावनी

प्रेम देवान । विराटनगर, १३ फागुन । खुला रुपमा बेच्दै आएको दुध तथा दुग्धजन्य पदार्थ बेच्न सरकारले रोक लगाउन लागेको भन्दै डेरी व्यावसायीहरुले विरोध गर्ने जनाएका छन् । नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले दुध र दुधजन्य पदार्थको नयाँ निर्देशिका २०७५ कार्यान्वयनमा ल्याइएसंगै चैत ४ गतेदे�. . .