Bivek_OB

७ जना संक्रमीत पुष्टि भएको नगरपालिकामा सैयौंको जुलुस, बिरोध ठूलो कि स्वास्थ ??

यो महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको दृश्य हो, बजार छेउको श्री माध्यमिक बिधालय भंगाहामा ३०० जना भन्दा धेरै क्वारेन्टाइनमा छन् । नगरपालिकाको संयोजनमा नेपालभारत वोर्डरमा अलपत्र नगरवासीहरुलाई गाडी पठाएरै नगरपालिकासम्म उद्धार गरेर ल्याइयो र ल्याएर क्वारेन्टाइनमा राखिएको छ । संभवत आफ्ना नगरवासीह. . .


विराटनगरका ‘फेमिना’ ग्रुपद्धारा विपिन्न परिवारलाई खद्यान्न सामाग्री

विराटनगर । किशोरीहरुद्धारा संगठित सस्था ‘फेमिना’ ग्रुपद्धारा विपन्न तथा असाहाय गरीव वर्गका परिवारलाई राहत सामाग्री वितरण गरेका छन् । लकडाउनको बेला दैनिकी ज्यालादारीमा मजदुरी गरेर जिविको पार्जन गर्दै आएका घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेका हुन् । फिमेनेष्टि ग्रुपद्धारा विराटनगर ४ स्थित. . .


लकडाउनमै उद्योगमा पौने तीन अर्ब रूपैयाँ लगानी भित्रियो

काठमाडौं । बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने तीन अर्ब रूपैयाँ लगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा रु दुई अर्ब ७४ करोड ९० लाख बराबरको लगानी स्वीकृत भएको छ । उद्योग �. . .


झापाको दमकमा करेन्ट लागेर एक जना मृत्यु

झापा । झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क . . .


कोरोनासंग लड्न यसो गरे कसो होला ? – डा. तिलक खनाल

हामी बन्दाबन्दी अर्थात जीवनका सामान्य दैनिकि असामान्य भएको ,सानो परिधिमा संकुचित भएको अवस्थामा रहन वाध्य भएको ७५ दिन बढी भईसकेको छ । यो विषम परिस्थितिको कारण संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण हो र यसको वेग कम भएको छैन ,बढिरहेको छ । संसारभर ६६ लाख हाराहारी संक्रमित अनि साढे तीन ला. . .


विराटनगरको कोशी अस्पतालकी मेसु डा. संगिता मिश्रको सरुवा

विराटनगर जेठ २४, विराटनगरको कोशी अस्पतालकि मेसु डा. संगिता मिश्रको सरुवा भएको छ । परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल निर्देशकको जिम्मेवारी डा संगीता मिश्रलाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा उनलाई प्रसुति गृहको जिम्. . .


नेपालमा तयार भएको भनिएको कोरोनाको अौषधी परिक्षण प्रक्रिया सुरु

काठमाडौं- कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्रा डा ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन्। उनले बागमती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा शुक्रबा�. . .


लकडाउन खुकुलो बनाउदै लैजाने प्रस्ताव र मोेडेलको खाका तयार , यस्तो छ तयारी

काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउदै लैजाने प्रस्ताव र मोेडेलको खाका तयार पारेको छ । यद्यपी उक्त प्रस्ताव र मोेडलबारे छलफल जारी नै रहेकाले त्यसको थपघट हुनसक्ने बताइएको छ । उक्त प्रस्ताव कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिम�. . .


गरिखानेको कथा : विराटनगरको मुल बजारमा २० वर्षदेखि नास्ता बेचेर जीवन चलाएका “दादा”

देशमा बेरोजगारी बढ्दो छ । मान्छेमा अहिके पनि अन्योलता छ कि ब्यवसाय गर्ने त के गर्ने तर ति अन्योल पात्रहरुको लागि एक उदाहरण हुन "दादा" नामबाट विराटनगरमा परिचित सन्तोष बसाक । उनी आज भन्दा २० बर्ष अघि भारतको बेङालबाट बिराटनगर आएका थिए । उनले १३ बर्षको हुदा देखि बिराटनगर मुल बजारमा रहेको बाणिज्य बैंक अगाडि. . .


विराटनगरको छाँयामार्गमा नाला निर्माण ढिलो हुदा घरका पर्खाल भत्कन थाले,स्थानीय आक्रोशित

प्रेम देवान विराटनगर । तोकिएको समय भन्दा ढिलो नाला निर्माण गरेपछि वर्षाका कारण घरको पर्खाल भत्कन थालेपछि स्थानियवासी आक्रोसित बन्न थालेका छन् । विराटनगर ८ स्थित मधुमारा पुर्व रहेको छाँया मार्गको नाला तोकिएको समय भन्दा ढिलो बनाएपछि बर्षाका कारण स्थानियवासीको घरको पर्खाल भत्कन थालेको छ । कन्काई ब्�. . .


प्रदेश २ अपडेट : पछिल्लो २४ घण्टामा २ बालकसहित २२ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ बालक र एक महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुर २० स्थित देवपुरा विद्यालयको क्‍वारेन्टाइनमा रहेका ३ जना पुरुष र जनकपुरको गोपाल धर्मशालाको क्‍वारेन्टाइनमा रहेका एक जना २१ वर्षीय युवकमा संक्रमण पुष्टि भएको छ । महोत्तरीको मटिहानीमा १४ वर्ष�. . .


स्थगित गरिएको कोरोना बिमा फेरि सूचारु भयो

काठमाडौं । कोरोना बिमा फेरि सूचारु भएको छ । बिहीबार स्थगन गर्ने निर्णय गरिएको कोरोना बिमा नीति शुक्रबारदेखि सुरु भएको हो । सुचारु गरिएको कोरोना बीमाको समयावधी चैतसम्म हुनेछ । यसअघि कोरोना संक्रमितको संख्या धेरै भएकोले बिमा कम्पनीहरुले भार धान्‍न नसक्‍ने अवस्था सिर्जना भएको भन्दै कोरोना बिमा स्थ�. . .