पाल्पा,१८ असार । बुटवल–पाल्पा सडक खण्डको हेडबक्समा पहिरो खसेपछि सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पाल्पाको हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि आइतबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको छ । ठूलो पानी परिरहेकाले बाटो खुलाउने सम्भावना तत्काल नभएको प्रहरीले जनाएको छ । पहिरोले बाटो बन्दा हुन्दा स्याङज. . .
विराटनगर, १८ असार । विराटनगरमा गएराती देखि नै बर्षा भएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । पुर्वी नेपालसँगै मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसोपख सुदूरपश्चिमको केही ठाउँ ठूलो वर्षाको सम्भावना रहेक�. . .
सुमन सुस्केरा विराटनगर, १८ असार । सुनसरीको हरिनगर गाउँपालिका टप्राकी करिब २५ बर्षिय सरिता खातुन घुस्की स्वास्थ्यचौकीमा आईसर चक्की लिन आईन् । आईतवार बिहान करिब ११ बजेतिर कार्यालयमा आउँदा उनी जस्ता धेरै आईरन चक्की लिनको लागि आएका थिए । उनी आएर सिधै अनमी अञ्जली यादवलाई भेट्न पुगिन् । करिब ७ महिनाको पेट�. . .
काठमाडौं, १८ असार । विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भएको छ । निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा स्पेन रसियासँग ४–३ ले पराजित भएको हो । जितसँ�. . .
एजेन्सी, १७ असार ।कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेका कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् । फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका क. . .
काठमाडौं, १७ असार– स्पेनले रसियाविरुद्ध अग्रता लिएको छ । खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको हो । . . .
प्रेम देवान विराटनगर, १७ असार । विराटनगर १२ की कुन्ता राईलाई बरगाछीदेखि रोडशेषसम्म पुग्न ४५ मिनेट बढी लाग्यो । जबकी अरुबेला १० मिनेट पनि लाग्दैन तर आईतबार आधाघण्टा बढी लागेको उनले सुनाईन । उनी जस्तै मोरङको हसन्दहका कुमार कार्कीलाई पनि स्र्कापियो लिएर रोडशेषदेखि महेन्द्र चोक पुग्न आधार घण्टा बढी लाग. . .
धनगढी १७ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिचपुरीमा आज (आइतबार) करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । विद्युत पोल गाड्ने क्रममा लालझाडी गाउँपालिका–५ देखतभूलीका २२ बर्षिय शिवराज रानाको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो । करेन्ट लागेर घाइते हुनेमा कैलालीका २३ बर्ष�. . .
काठमाडौं, १७ असार । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले सय दिन मनाएको छ । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमाले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो । काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा नि�. . .
उदयपुर, १७ असार। उदयपुरको त्रियुगा नगरपालिका २ सनुवा चौकमा ट्याक्टरले ठक्कर दिँदा पाँच जना घाइते भएका छन। घाइते हुनेमा त्रियुगा नगरपालिका २ बस्ने बर्ष ४३ की पूर्णकला राउत, सोही ठाउँकी २९ वर्षकी कुमारी राउत, उनकी छोरी बर्ष ५ की अंकिता राउत, वर्ष १५ की रमा राउत र त्रियुगा-३ बस्ने बर्ष २७ की सिता राउत छन। स. . .
जुम्ला, १७ असार । अध्यादेशमा रहेको महत्वपूर्ण कुरा हटाउने सरकारको निर्णय हामीलाई कुनै पनि हालतमा मान्य छैन । मैले आजबाटै प्रहरी हिरासतबाटै अनशन शुरु गरेको छु । मेरो यो माग पूरा नहुँदासम्म म लडिरहन्छु । जनताको मत लिएर उनीहरूमाथि नै बेइमानी गरिएको छ । एकातिर सरकारी स्वास्थ्य संस्थाहरू धराशयी बनाइँदै �. . .
विराटनगर,१७ असार। इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका १६ दरैया बस्तीबाट एक सय पचास लिटर घरेलु मदिरा बरामद गरेको छ। घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले चेकजाँचका कक्रममा दरैयाबस्तीमा रहेका ६-७ बटा घरमा घरेलु रक्सी उत्पादन गरेको भेटिएपछि तयार गरि राख. . .