Bivek_OB

स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन  क्वाटरफाइनलमा

काठमाडौं, १९ असार। स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन  रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेन्ट सिटर्सबर्ग रंगशालामा मंगलबार  राती सम्पन्न नकआउट  चरणको खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । स्वीडेनको जितमा  इमेल फोर्सबर्गले खेलको ६६ औं मिनेटमा गोल ग�. . .


तनावमा हुनुहुन्छ ? यी जडिबुटी खानुस्

उच्च मानसिक तनाव अर्थात् डिप्रेसनले व्यक्तिलाई अनेक प्रकारबाट क्षति पुर्याउँछ । यसका कारण शरीरमा पित्त, कफ तथा वाथको सन्तुलन बिग्रिन जान्छ । यसको अतिरिक्त एलर्जी, अस्थमा, उच्च कोलेस्ट्रोल तथा आइपरटेन्शन जस्ता समस्या डिप्रेशनका कारण जन्म लिन्छन् । बढ्दो जीवनशैलीसँगै विकराल समस्याको रुप लिइरहेको ड�. . .


विराटनगरलाई डुवान हुन नदिन महानगरको यस्तो अभियान

विराटनगर,१९ असार ।  विराटनगर महानगरले वर्षादको समयमा हुनसक्ने डुवान समस्या समाधानका लागि नाली सफाई अभियानलाई तीब्र पारेको छ । महानगरले सिंघिया खोला र केशल्या खोलासंग जोडिएका सवै शाखा नालाको सफाई शुरु गरेको हो । महानगरका भित्री नाली, पैनी र खोल्सा–खाल्सीहरु पुरिएकाले सफाई अभियान थालिएको विराटनगर म�. . .


बाढी–पहिरोमा परी ११ जनाको ज्यान गयो,सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च

विराटनगर १९ असार ।  देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको ज्यान जानुका साथै तराई क्षेत्रमा हजार भन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थान तर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ । आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसप. . .


यसरी उछिने नेयमारले मेस्सी र रोनाल्डोलाई

काठमाडौं, १९ असार ।  ब्राजिली फूटबल टोलीका स्टार स्ट्राइकर नेयमारले मेक्सिकोसविरुद्धको खेलमा एक गोल गरेर अन्य सुपरस्टारहरू रोनाल्डो र मेस्सीलाई उछिनेका छन् । विश्वकपमा नेयमारको गोलसंख्या ६ पुगेको छ । रोनाल्डोको गोलसंख्या सात र मेस्सीको गोलसंख्या ६ भएपनि नेयमारले उनीहरूभन्दा कम शट हानेर ६ गोल गरेक�. . .


विद्युत जडानका क्रममा करेन्ट लागेर चार जनाको ज्यान गयो

डोटी,१९ असार ।आदर्श गाउँपालिकाका –१, चासीमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक (प्रनानी) दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा त्यही गाउँपालिकाका ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय हरि खड्का, ३५ वर्षीय दिप�. . .


‘अरूणपारी बिहे भएकी छोरी मरी कि जिउँदै छ बाबु आमालाई थाहै हुँदैनथ्यो’

नेपालका तीन वटा नदी हिमालपारिबाट आउँछन् । अरूण, भोटे कोशी र कर्णाली यी तीनवटै नदीको उद्गमस्थान तिब्बत हो । भोटेकोशी न्यालम (कुती)तिरबाट सिन्धुपाल्चोक हूँदै झर्छ । कर्णालीको मुहान मानसरोवर र राक्षस ताल हो । अरूण नदी तिब्बतको ग्याचोला पाशबाट खार्पा उपत्यका हुँदै सङखुवासभा जिल्लामा अवतरण हुन्छ ।  पाश भन. . .


धरानमा ‘ग्याङ फाइट’ हुँदा छुरा प्रहारबाट युवकको मृत्यु

विराटनगर, १९ असार। धरान उपमहानगरपालिका–१३ फुस्रेमा सोमबार राति २ समूहबीच ‘ग्याङ फाइट’ हुँदा १ युवाको छुरा प्रहारबाट मृत्यु भएको छ । छुरा प्रहारबाट घाइते धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । २ समूहबीच धरान–१३ फुस्रेमा एकअर्. . .


उदयपुरमा काली खोलाले बगाएर एक महिलाको मृत्यु

विराटनगर, १९ असार । उदयपुरको त्रियुगा नगरपालिकाको काली खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ। खोलाले बगाई बेपत्ता भएकी त्रियुगा नगरपालिका ७ बस्ने ५५ बर्षिय नरमाया बुर्जामगरको शव आज बिहान फेला परेको प्हरीले जानएको छ । नरमायालाई सोमबार दिउँसो खेतबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाएको थ�. . .


मोरङका एक दर्जन स्थान बाढीको उच्च जोखिममा

मोरङ, १८ असार । जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेक�. . .


मेस्सी र रोनाल्डो बाहिरिएपछि आज नेयमारले के गर्लान्?

काठमाडौं, १८ असार – विश्व फूटबलका तीन सुपरस्टार क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र नेयमार हुन् । यीमध्ये रोनाल्डो र मेस्सी संलग्न टीम पोर्चुगल र अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज नेयमारसम्मिलित ब्राजिलको प्रतिस्पर्धा मेक्सिकोसँग हुँदैछ । सन् १९९० पछिका हरेक विश्वकपमा ब्राजिलल. . .


विराटनगका प्लस-टु मा प्रवेश परीक्षा दिनेको भिड, कुन कलेजमा पढ्ने विद्यार्थी अझै अन्यौलमा

प्रेम देवान विराटनगर १८ असार । एसईईको रिजल्ट आएसँगै विराटनगरका कलेजमा बिद्यार्थीको भिड छ।फारम भर्नेको मात्र हैन प्रबेश परिक्षा दिएर भर्ना हुने पनि उतिकै छन् ।तर विद्यार्थी भने आफै कुन कलेजमा पढ्ने भन्नेमा अन्यौल छन् । दादरबैरिया मोरङबाट आएकी निर्मला राजवंसीले कलेजका नाम नखुलाउने सर्तमा भनिन् ‘मैल. . .