Bivek_OB

झापा र ओखलढुंगामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

विराटनगर, २० असार । झापा र ओखलढुंगामा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । ओखलढुङाको सुनकोशी गाउँपालिकामा भएको जीप दुर्घ दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ६ बस्ने ३० वर्षीया ललीमाया मगर र ५५ वर्षीय डिल्ली बहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ। �. . .


विराटनगर महानगरको मुख्य बजारमा पार्किङ निशेधको तयारी

विराटनगर, २० असार । विराटनगरको मुख्य बजार क्षेत्रमा पार्किङ निषेधित गर्ने तयारी थालिएको छ । विराटनगरको ट्राफिक चोकदेखि पानीटंकी चोकसम्मको सडक क्षेत्रमा पार्किङ निषेधित गर्ने तयारी थालिएको हो । व्यस्त बजारमा सडकमा पार्किङगर्दा आवतजावतमा समस्या हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्. . .


पूर्वपश्चिम राजमार्गअन्तर्गतकै पुल भासियो, सवारी एकतर्फी सञ्चालनमा

लहान, २० असार –लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली खोलाको पुल भासिएको छ । लगातारको वर्षापछि उक्त खोलामा आएको बाढीले महुली पुल करीब ५० मिटर भासिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पु्लको केह�. . .


करेन्ट लागेर ज्यान गुमाएका ४ जनाको सामूहिक अन्त्येष्टि

डोटी, २० असार । करेन्ट लागेर ज्यान गुमाएका डोटीको आदर्श गाउँपालिका –१, चासीगाउँका चार जना युवाहरुको सामूहिक अन्त्येष्टि गरिएको छ ।मृतकहरु चारै जना एकै गाउँका भएकाले सामूहिक अन्त्येष्टि गरिएको स्थानियबासी राजेन्द्रबहादुर खड्काले बताउनुभयो ।ढिलो गरी पोष्टमार्टम गरिएकाले उनिहरुको बुधबार साँझ दिपा�. . .


मनमोहन स्मृति पोलिटेक्निक अब प्रबिधिक विश्व विद्यालय, यसरी हुँदैछ काम

विराटनगर, २० असार । प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बुढीगंगा ४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युट अब प्राविधिक विश्वविद्यालय भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदैआएको इन्स्टीच्यूट १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्व विद्यालय घोषणा गरेको हो । सो इन्स्टीच�. . .


विश्वकप : क्वाटरफाइनलको समीकरण पूरा, को-को भिड्दै छन् ?

काठमाडौं, २० असार। रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार रातिबाट प्रि–क्वाटरफाइनल खेल सकिएसंगै क्वाटरफाइनल समीकरण पुरा भएको हो ।फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेका छन् । विश्वकपको क्वाटरफाइनल खेलहर�. . .


विराटनगरको पुनरुत्थानलाई प्रदेशको बजेत तथा कार्यक्रमले समेट्ने

विराटनगर, २० असार । पूर्वाधार क्षेत्रको विकास नै विराटनगरको पुनरुत्थानको प्रमुख आधार रहेको उद्योगी व्यवसायीले बताएका छन् । पूर्वी क्षेत्रको आर्थिक केन्द्रबिन्दु, प्रदेश १ को राजधानी भएर पनि पूर्वाधारको क्षेत्रमा सरकारले उचित विकास गर्न नसक्दा विराटनगर विकासमा पछाडि परेको सरोकारवालाहरुले बताएका . . .


कोशी अञ्चल अस्पतालमा सर्पदंशका विरामी बढे, दैनिक १० जना अस्पतालमा

विराटनगर, २० असार । तराईमा अत्याधिक गर्मी र वर्षाका कारण सर्पको बिगविगी बढेको छ । सर्पको बिगबिगी बढेसँगै विराटनगरको कोशी अञ्चल अस्पतालमा सर्पदंशका बिरामी वृद्धि भएको छ । त्यस्तै गर्मी बढेसँगै झडापखालाका बिरामी पनि बढेको अस्पताल प्रशासनले जनाएको छ । विरामीको चाप बढेसँगै कोशी अञ्चल अस्पतालको आकस्मि�. . .


पेनाल्टी सुटआउटमा कोलोम्बियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं, २० असार ।  पेनाल्टी सुटआउटमा कोलोम्बियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको  छ ।   निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा भने इङ्ल्याण्ड ४– ३ ले विजयी भयो ।. . .


बाढी पहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडाैं.२० असार ।  पछिल्ला दुई दिनमा भएको वर्षाका कारण बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । ८ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले संकलन गरेको तथ्याङक अनुसार पछिल्ला दुई दिनमा कैलालीमा घर भत्किएर १ जनाको ज्यान गएको छ । भने एक जना घाइते. . .


टाइफाइडका बिरामी बढे, जारको पानी पनि उमालेर पिउन डाक्टरको सल्लाह

काठमाडौ, २० असार । वर्षायामको शुरुवातमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । अघिल्लो वर्ष भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष हप्तामा दु�. . .


वाणिज्य तथा पारवहन सन्धि किसानका बाधक, पुर्वी नाकाबाट कृषि उपज निकासीमा झमेला

विराटनगर,२० असार । पुर्बी नेत्पादित कृषि उपज निकाशीमा किसानहरुले लामो समयदेखि सास्ती पाउँदै आएका छन् । यसको समस्याको रुपमा सन् १९६० मा भएको वाणिज्य सन्धि पुनरावलोकन नहुनु नै रहेको भनेर किसानहरुले कुरा उठाउन थालेका छन् । एक नम्बर प्रदेशबाट नकाशी हुने निर्यातजन्य कृषि उपजमा अदुवा र अलैची अत्याधिक र�. . .