Bivek_OB

नोबेल अस्पतालद्धारा चिकित्सकको लापरवाहीले सरीताको मृत्यु भएको स्वीकार

विराटनगर १६ जेठ । गत विहीबार चिकित्सकको लापारबाहीकाकारण एक महिलाको ज्यान गएपछि विराटनगरको नोवेल शिक्षण अस्पताल ६ दिन देखि तनावग्रस्त बन्यो । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको भन्दै उनीहरु आन्दोलित भएका थिए । एक हप्तापछिको लामो चरणबद्ध आन्दोलन पछि मात्र अस्पताल संचालकले पिडीत प. . .


कोशी अञ्चल अस्पतालमा मन्त्री सहितको टोलीले फलफुल बाँड्दै हिँडेपछि …..

विराटनगर, १६ जेठ । गणतन्त्र दिवसको अवसर पारेर बिराटनगरमा बिभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा आज बिहान बिरामीलाई फलफुल बितरण गरिएको छ । देशमा गणतन्त्र स्थापना भएको ११ बर्ष पुरा भएको अबसरमा एक नम्बर प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा कोशी अञ्चल अस्पतालका बिरामीलाई फलफुल बि�. . .


कर धनीलाई बढी, मध्यमलाई कम हुने गरी सरकारको कर व्यवस्थामा परिवर्तन

काठमाडौँ, १६ जेठ  ।  विलासिताका सामाग्री प्रयोग गर्ने र धेरै कमाउनेलाई बढी, मध्यम आय भएकालाई कम हुने गरी सरकारले कर व्यवस्थामा परिवर्तन गरेको छ । मंगलबार सार्वजनिक गरिएको बजेट वक्तव्यअनुसार हाल कायम रहेको व्यक्तिगत आयकरको १५ र २५ प्रतिशतलाई हेरफेर गर्दै धनीलाई बढी र मध्यम आय भएकालाई राहत हुने व्यवस्थ. . .


मोरङ र सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर, १६ जेठ । प्रहरीले मोरङ र सुनसरीबाट ४५० एम्पुल लागुऔषध टिडिजेसिकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान–१५ बस्ने २० वर्षिय राजिव राई र धरान–१३ बस्ने २१ वर्षीय रविन साह रहेका छन । राईलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर–१५ रानी एरियाबाट १०० एम्पुल एभिल, १०० एम्�. . .


शिशु र आमाको स्याहार गर्ने बारे बिराटनगरमा छलफल

विराटनगर, १६ जेठ । गर्भाबस्था देखि नै आमा र बच्चाको स्याहारमा ध्यान दिनु पर्ने भन्दै त्यसो भए बच्चाको हेरचाह हुनेमा जोड दिईएको छ । गर्भवती अबस्थादेखि तीन बर्षसम्मको बच्चाको स्याहारमा ध्यान दिने हो भने बालबालिका स्वस्थ हुनेमा जोड दिईएको हो । विराटनगरमा सेतो गुराँस वाल सेवा सेवाले बाल अनुकुल स्याहार त. . .


जोगवनी नाकामा संस्थाको मात्र भिड, मोरङका अन्य नाकाबाट बाहिरिन्छन् चेली

सुमन सुस्केरा,  विराटनगर, १६ जेठ । पछिल्ला दिनहरुमा सीमा क्ष्ोत्रमा मानव तस्करी रोकथामको लागि भन्दै धेरै संघ संस्थाको जन्म भईसकेको छ। सिमानाकामा भएको निगरानी कति प्रभावकारी हुने नहुने भन्ने बिषय सबैको चासोको बिषय बन्दै आएकोमा मानव तस्करीका घटना घट्न भन्दा बढेको देखिन्छ । कारण बिभिन्न बहाना बनाईन्�. . .


लियोको युथ क्याम्प ईलामको श्रीअन्तुमा हुने,एक सय बढी युवाको उपस्थिती रहने

विराटनगर, १५ जेठ । लियोको युथ क्याम्प ईलामको श्रीअन्तुमा हुने भएको छ । लियो जिल्ला परिषद ३२५ ए वानको आयोजनामा ‘अ न्यु होप योर क्याम्प २०१८’ नाम दिएर इलामको श्री अन्तुमा कार्यक्रम आयोजना गर्न लागिएको हो । हरेक वर्षमा आयोजना भएको युथ क्याम्प यस बर्ष पनि अयोजना हुन लागेको हो । यस वर्षको युथ क्याम्पमा देशभर. . .


के–के ल्यायो सरकारले बजेटमा ? हेर्नुहोस् पूर्णपाठ

काठमाडौं, जेठ १५ – सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए  । उनले कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार क्षेत्रलाई महत्व दिएर बजेट सार्वजनिक गरे। सरकारले ८ खर्�. . .


कर्मचारीको तलब बढेन, महंगी भत्ता २ हजार पुग्यो

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलब नबढाउने भएको छ । सम्पूर्ण कर्मचारीको तलव पुनरावलोकन गर्नका लागि सुझाव दिन उच्चस्तरीय तलब आयोग गठन गरिने अर्थमन्त्री खतिवडाले घोषणा गरे । मंगलवार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. य. . .


विराटनगरमा बजेटको प्रतिक्रिया: युवा देखि कृषि र उद्यमलाई समेटेकोमा खुसी

विगराटनगर, १५ जेठ । सरकारले ल्याएको बजेटलाई सर्बसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन् ।संबिधान कार्यान्वयन पछि देश संघीयतामा गएपछिको आएको पहिलो बजेटपछि उनीहरुमा एउटा आशा देखिएको छ। काठमाडौँको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषण गरी रहँदा एकनम्बर प्रदेशक. . .


गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा ८१६ कैदीको कैद मिनाहा

काठमाडौं, १५ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेम्बा शेर्पासमेत ८१६ जना कैदीहरुको  भुक्तान हुन बाँकी कैद सजाय मिनाह गरेकी छिन् । नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको हो । एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त. . .


कोईराला परिवार भित्रको राजनीति, गणतन्त्रको सम्झना भन्दा पार्टीको आलोचना (अन्तरवार्ता)

नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईराला पछिल्ला दिन बिराटनगरकै बिभिन्न कार्यक्रममा ब्यस्त छन् । संघीय संसदमा आफ्नो पार्टीले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बिषयमा कडा टिका टिप्पणी गर्दै आएका उनी बेला बेला पार्टी भित्रकै राजनीतिको बिषयमा कडा आलोचना गर्दै आएका छन् । सरकारको न�. . .