विराटनगर, ३ चैत । नेपाली कांग्रेसका नेता गगन थापाले पाचवर्ष नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुुमिका खेल्ने बताउनु भएको छ । मोरङको झोराहाटमा शनिवार आयोजित तरुणदलको भेलालाई सम्वोधन गर्दै उहाँले संघियता कार्यान्वयन र राजनितिक स्थायीत्वकालागि कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका खेल्न. . .
काठमाडौं ३ चैत। ब्याटिङ लाइनअफ फेरि एक पटक असफल हुँदा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ र विश्वकप छनोटमा आठौं भएको छ ।एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि सातौं स्थानका लागि भएको खेल प्रतिष्ठाको लडाइँ थियो । तर, ब्याटिङमा पुरानै समस्या दोहोरिँदा हारका साथ प्रतियोगिता टुंग्यायो । १९० र�. . .
काठमाडौं, चैत ३ – उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिका लागि आज भएको मनोनयनमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुभएको हो । तर निर्वाचन आयोगले चुनावी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले यसको औ. . .
विराटनगर ३ चैत , विराटनगरको जेम्स इन्टरनेसनल स्कुलले आफ्ना कक्षा १० का विद्यार्थीलाई एक कार्यक्रम विच बिदाई गरेको छ । बिद्यालयले यस वर्षको एसईई दिने विद्यार्थीहरुलाई विदाई गरेको हो । जेम्स स्कुलमा कक्षा ९ मा पढिरहेका विद्यार्थीहरुबाट कक्षा १० का विद्यार्थीलाई विदाई गरेको स्कुलका प्रिन्सिपल भेषरा. . .
विराटनगर, ३ चैत । युनिटी फर चेन्ज समुहले विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस परिसरमा सरसफाई गरेको छ । विगत एक महिना अघिदेखि सुरु भएको सरसफाइ महाअभियान अन्र्तगत शनिबार क्याम्पस परिसरमा सरसफाई गरेको हो । ‘परिवर्तन युवाहरूकै हातमा छ, हाम्रो शहर स्वास्थ्य र सफा बिराटनगर’ भन्ने नाराका �. . .
महोत्तरी, ३ चैत । २५ लाख रुपैयाँ लट्री परेको भन्दै ठगी गर्नेलाई ४ जना महोत्तरी र धनुषाबाट पक्राउ परेका छन्। लबन्दी–४, का इन्दलाल चौधरीलाई लट्री परेको भन्दै पैसा माग गर्ने १ जना महोत्तरीको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । महोत्तरी सम्सी गाउँपालिका–७, का रामजी यादवलाई ठगी गरेको आरोपमा इलाका प्रहरी �. . .
काठमाडौं, ३ चैत । आईसीसी विश्वकप छनोट अन्तर्गत क्रस प्लेअफमा पपुवा न्यूगिनीविरुद्ध जित हासिल गरी एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि हुने खेलमा शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । शनिबारको खेल नेपालका लागि प्रतिष्ठाकाे लागि हुनेछ । विश्व क्रिके�. . .
विराटनगर, ३ चैत उत्तरी मोरङको चारकोसे जंगल फडानी तिब्र भएको उजुरी आएपछि मुख्यमन्त्री कार्यालयले चासो दिएकोछ । उत्तरी मोरङमा भईरहेको फडानी बारे प्रदेश नम्बर १को मुख्यमन्त्री कार्यालयमा उजुरी परेपछि त्यस कामलाई तत्काल रोक्न निर्देशन दिईएको हो । जिल्ला वन कार्यालयको मिलेमतोमा वैज्ञानिक वन व्यवस्था�. . .
प्रेम देवान विराटनगर ३ चैत । विराटनगर १६ को मुसहर बस्तीमा एकजना ट्राई साईकटमा किताव बोकेर पढाउँदै गरेका । बालबालिकाहरु झुत्रा, च्यातिएका र फाटेका लुगा लगाएर परालको माचबाट तिनै पढाउँदै गरेका ब्यक्तिमा केन्द्रित छन् । एकैछिन पछि तिनै ब्यक्ति अली अगाडीको एउटा घरमा छिरे । अपाङ्गता भएको ति ब्यक्ति ट्रईस�. . .
विराटनगर, २ चैत । मोरङको विराटनगर महानगरपालिका-५ बस्ने मनोज कुमार श्रेष्ठ र उनकै श्रीमती स्मिता श्रेष्ठ शुक्रबार आगोले पोलेर घाइते भएका छन्। विहान ९ बजेतिर ग्यास सिलिडर लिक भइ अचानक आगलागी हुँदा नियन्त्रण गर्ने क्रममा दुवै जना घाइते भएका हुन्। उनीहरुको कोशी अन्चल अस्पताल विराटनगरमा उपचार भइरेह�. . .
विराटनगर, २ चैत । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विराटनगरमा रहेको मोर्डन एरा स्कूलले आयोजना गरेको ‘मोर्डन एरा ग्राण्ड फिना’ ले प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयमा आयोजित मोर्डन एरा सिंगिङ्ग स्टार, मोडन एरा डान्सिङ स्टार र मिस्टर एण्ड मिस मोर्डन एरा प्रतियोगिता भएको हो । मो�. . .
विराटनगर,२ चैत । महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार मूल नाराका साथ शुरु भएको ३ दिने महिला मञ्चको भेला १२ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । एक नम्बर प्रदेशका उप प्रमुखहरुको उपस्थितीमा भएको भेलामा १४ जिल्लाका ६० स्थानीय तहका उप प्रमुखको सहभागिता रहेको थियो । भेला आयोजक महिला मञ्च १ नम्बर प्र. . .